रञ्जुको मिथिला चित्रकला

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ कलर्स अफ चेञ्ज शीर्षकमा प्रस्तुत गरिएको चित्रकलाले वास्तविक जनजीवन र त्यसको प्रभावको सटीक चित्रण गरेको छ । कलाकार रञ्जु यादवद्वारा गरिएको यस एकल चित्रकला प्रदर्शनीले मैथिली जनजीवन, संस्कार, रीतिरिवाज र त्यससँग जोडिएको घरेलु एवं महिला सबलीकरणको यथार्थ तथा सजीव चित्रण गरिएको देखिन्छ । रंगहरुको उचित […]

व्यासको प्रचारका लागि पाठ्यक्रम

उपेन्द्र खनाल, वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन / चैत्र २०७५, चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको प्रचारप्रसारका लागि तनहुँका शैक्षिक संस्थामा पाठ्यक्रम लगाइएको छ । व्यास नगरपालिका– २ को सत्यवती माध्यामिक विद्यालयले वेदव्यासको पढाई सुरु गरी औपचारिक थालनी गरिसकेको छ भने नगरभित्र रहेका अन्य पन्ध्र सामुदायिक विद्यालयले पनि लगत्तै सुरु गर्ने तयारी […]

एक टुक्रा कागज

शर्मिला बन्जारा, वर्षः ०१ | अङ्क: ०७ | फाल्गुन – चैत्र २०७५ एउटा वाक्य काफी थियो; आमाको सास रोकिन अनि बुबा जिउँदो लाश हुनु । लेखिएको थियो म अब कहिले फर्कने छैन । कानमा धुन बज्छ एकहोरो शंख फुकेझै त्यो कहालीलाग्दो दृश्य दुःखद क्षण, भारी रोदन न आमाले सहन सक्छिन् न बुबाले बेहोर्न नै । […]

नग्न चित्र

संजीव सिंह, वर्षः ०१  | अङ्कः ०७ | फाल्गुन – चैत्र २०७५ “सम्पन्न र विपन्नबीचको समानता” चित्रकारको नजरमा धनी र गरिव प्रतिको दृष्टिकोण समान हुनु पर्दछ । यो मान्यता हो चित्रकार कपिलमणि दिक्षितको । विना कपडाका मानिसलाई हेर्दा धनी र गरीब छुटिन्न भने महिला र पुरुषबीचका चित्रकलासम्मका पनि समानता हुनु यही मान्यताका साथ उनले हालै […]

देसारको आठौं एकल प्रदर्शनी

संजीव सिंह, वर्षः ०१  | अङ्कः ०७ | फाल्गुन – चैत्र २०७५ नेवा कला र संंस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मानवीय सोच सधै सकारात्मक हुनुपर्दछ र त्यसै अनुरूप आफ्नो संस्कार, संस्कृति र परंपरालाई जर्गेना गर्दै आधुनिकताको भीडमा आफूलाई र आफ्नोपनलाई जोडाउँदै प्रस्तुत हुनु पर्ने मान्यताका साथ चित्रकार अजय देसारको आठौँ एकल चित्रकला प्रदर्शनी सकिएको छ । पाटन […]

योगको अपरिहार्यता

जयन्ती गौतम, वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५ योगको बारेमा आजभोलि निकै चर्चापरिचर्चा सुनिन्छ । विभिन्न पत्रपत्रिकामा योयसम्बन्धी लेखहरू निस्कने गरेका छन् । जुन २१ लाई हामीहरू अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउँछौ भने माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा मनाउँछौ । विभिन्न संघसंस्था, गुरुहरू, प्रशिक्षकहरू पनि योगमय जीवन अवलम्वनका लागि अभिप्रेरित गर्ने […]

सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो

वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५ सामाजिक र स्वास्थ क्षेत्रमा कार्य गर्दै आएको नेपाल क्यान्सर सहयोग समूहको ‘सुदिप्त’ इकाइद्वारा आयोजित सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा ललितपुरमा सम्पन्न भयो । २५ जना फरक समूह र उमेरका क्यान्सर संघर्षरतद्वारा प्रस्तुत गरिएको उक्त शोमा विभिन्न जातीय समूह झल्किने विशेष पहिरणकासाथ […]

मिथिला रंगमा काठमाडौं प्रदर्शनी

वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५ नेपाली कलामा मिथिला कलाको विशिष्ट महत्व रहँदै आएको छ । मौलिक तथा सामाजिक विषयवस्तुले नै यसको ऐतिहासिकतालाई विश्वमाझ चिनाएको छ । यसै अन्तर्गत ‘मिथिला कस्मस सङ्गज् अफ इन्नोसेन्स एण्ड इक्सपेरिएन्स’ (Mithila Cosmos Songs of Innocence and Experience) शीर्षकमा कलाकार एससी सुमनको एकल प्रर्दशनी हुँदैछ । बबरमहलस्थित सिद्धार्थ […]

गीति रत्न : रत्न शम्शेर थापा

संजीव सिंह/आर.डी. श्रेष्ठ, वर्षः ०१  | अङ्कः ०५  | पौष २०७५ नेपाली गीतिकाव्य भर्ने मुर्धन्य गीतकार जाग लम्क चम्क हे नौजवान हो ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो स्वर्गकी रानी मायाकी खानी फूलको डाली डालीमा उकाली ओराली गर्दै, आँखाभरी रहर भर्दै आँखाको भाका आँखाले विछोडको पिडा नसकी खप्न त्यो खोलाको सङ्लो पानी भो भो नसोध […]

‘जीवन्त यात्रामा राष्ट्रकवि’

आर. डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ ‘‘नेपाली हामी रहौंला कहाँ नेपालै न रहे’ राष्ट्र, राष्ट्रियताले ओतप्रति यी शब्दहरू जसरी जीवन्त छन् राष्ट्रकवि माधव घिमिरे र उनका भाव अभिव्यक्ति त्यत्तिकै भावनात्मक रूपमा बसेका छन्, प्रत्येक नेपाल प्रेमी नेपालीहरूका मन मस्तिष्कमा । उमेरसँग लुकामारी खेल्दै, यमराजलाई समेत चुनौती दिंदै कविवर माधव घिमिरे […]