खाँदबारी फूड फेस्टिबल सम्पन्न ।

वीरेश राई, सङ्खुवासभा । २०८२ जेष्ठ १९, सोमवार “काेशीकाे गाैरव हिमालकाे सान, पर्यटन वर्षमा सबैलाई सम्मान” भन्ने मूल नाराका साथमा “सङ्खुवासभा हाेटल ब्यावसायी सङ्घ” द्वारा आयाजित “खाँदबारी फूड फेस्टिबल २०८२” खाँदबारी बजारको पाेखरी पार्कमा सम्पन्न भएको छ। डाक्टर पराजुलीकाे अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुमन शाक्य प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । […]

राजपुत समाजको वनभोज २०८२ सुनाकोठीमा सम्पन्न।

संजीव सिंह, काठमाडौं । २०८२ जेष्ठ १८, आइतवार राजपुत समाज नेपाल केन्द्रिय कार्यालय काठमाडौले जेष्ठ १७ गते शनिवार ललितपुरको सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिर परिसरमा वार्षिक सामुहिक वनभोज कार्यक्रमकाे सफल आयोजना गरेको छ । आपसी मेलमिलाप र एक अर्कामा सौहार्दपुर्ण वातावरणमा परिचित हुने अवसरका साथै समाजप्रतिको लगाव, सद्भाव र सहयोगको भावनालाई जिवन्त राख्न राजपुत समाज नेपालले […]

राजपुत समाजको वनभोज २०८२ सुनाकोठीमा सम्पन्न।

संजीव सिंह, काठमाडौं । २०८२ जेष्ठ १८, आइतवार राजपुत समाज नेपाल केन्द्रिय कार्यालय काठमाडौले जेष्ठ १७ गते शनिवार ललितपुरको सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिर परिसरमा वार्षिक सामुहिक वनभोज कार्यक्रमकाे सफल आयोजना गरेको छ । आपसी मेलमिलाप र एक अर्कामा सौहार्दपुर्ण वातावरणमा परिचित हुने अवसरका साथै समाजप्रतिको लगाव, सद्भाव र सहयोगको भावनालाई जिवन्त राख्न राजपुत समाज नेपालले […]

शहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस मनरामा मनाइयो ।

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ ०६, मंगलवार शहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस मनरामा मनाएको छ। २०३६ साल जेष्ठ ०५ गते शाहीद भएको दुबे महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. ५ छोटका कट्टी निवासी रहेका थिए । उनको स्मृतिमा जेष्ठ ०५ गते सोमवार श्री दुर्गा माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो। […]

शहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस ।

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ ०५, सोमवार शहीद मिथिलेश दुबेको आज ४६ औं स्मृति दिवस रहेको छ। २०३६ साल जेष्ठ ०५ गते शाहीद भएको दुबे महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. ५ छोटका कट्टी निवासी रहेका थिए । २०३६ सालमा निरंकुश निर्दलिय पन्चायती व्यवस्था विरुद्धमा दुबे पनि संलग्न रहेका थिए । श्री दुर्गा […]

महोत्तरीको समृद्ध नगर “मनरा”

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ ०२, शुक्रवार मधेश प्रदेश अन्तर्गत पर्ने महोत्तरी जिल्लाको १५ पालिकामध्ये मनराशिसवा एउटा हो । साबिकको ७ वटा गा.वि.स. समेटी यो नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडा र २३ वटा गाउँहरू रहेको छ । करिब ५० वर्ग कि.मी. क्षेत्रफल ओगटेको यो नगरको जनसंख्या ५२ हजार भन्दा बढी […]

भारत-पाकिस्तान युद्धमा होमिदै :- डा. मनोज कुमार झा

डा. मनोज कुमार झा, काठमाडौं । २०८२ बैशाख १३, शनिवार पहलगाममा भएको आतंकी हमला पश्चात् भारत-पाकिस्तान बीच देखिएको माहौल र त्यहाँका सरकारको पछिल्लो अभिव्यक्ति एवम् गतिविधिसँगै दुबै देश युद्धमा होमिने सम्भावना बढेकाे देखिन्छ । पाकिस्तानले २२ अप्रिल २०२५ को दिन भारतको जम्मू-काश्मिर स्थित पहलगाममा गराएको अमानवीय क्रुर आतंकवादी हमला, जसमा धर्मकै आधारमा हिन्दु धर्मावलम्बीहरुलाई पहिचान […]

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन ।

मुलुक डेस्क, काठमाडौं । २०८२ बैशाख ०१, सोमवार साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरिएको छ। नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको नेतृत्वमा […]

“श्री धर्म संस्था रामस्वरुप साह र रामसागर साह”

रमेश लुइँटेल, धनुषा । २०८१ चैत्र २९, शुक्रवार गैर नाफामूलक संस्थाको रूपमा आफ्नो परिचय बनाउँदै आएको श्री धर्म संस्था इतिहासकै पुरानो संस्थाको रुपमा आफ्नो परिचय बनाउन सफल भएको छ ।धर्मसालाको समेत व्यवस्था रहेको यो संस्था समाजिक कार्यमा सदैव अग्रस्थानमा रहेको छ । वि सं २००१ साल चैत्र १० गतेका दिन महोत्तरी मालबाट एक बन्देजपत्र दर्ता […]

सङ्खुवासभाको चिचिलामा कार्बी कुर्फोले हेमतुम (मन्दिर) बनाउने ।

वीरेश राई, सङ्खुवासभा । २०८१ चैत्र २५, सोमवार सङ्खुवासभाको चिचिलामा कार्बी कुर्फोले हेमतुम (मन्दिर) बनाउने भएको छ । चिचिला टोल बिकासको अध्यक्ष ज्ञानबहादुर गुरुङ र आमा समूहको अध्यक्ष झककुमारी गुरुङ लगायतले हेमतुम निर्माण र पुजामा सहयोग गर्न ऐक्यबद्धता व्यक्त गरेका छन्। नेपालको सङ्खुवासभा जिल्ला चिचिला गाउँपालिकाको वडा नं ४ मा भारतको असम प्रान्तबाट आएको कार्वि […]