३१ सदस्यीय मनरा शिसवा नगर टिम तयार ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार १०, सोमवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद विकास समितिले आयोजना गरेको मेयर कप टि-२० क्रिकेट २०८१ को प्रतियोगिता मार्फत उत्कृष्ट ३१ सदस्यीय मनरा शिसवा नगर टिम छनौट भएको छ । एक विशेष समारोहको बीच छनौट भएको उत्कृष्ट ३१ सदस्यीय खेलाडीको समुहलाई उपमेयर शकुन्तला देवीले गम्छा र टीका […]

मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को समापन, वडा नं. ६ सरपल्लो विजेता ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ असार ०८, शनिवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद विकास समितिले आयोजना गरेको मेयर कप टि-२० क्रिकेट २०८१ को विजेता वडा नं. ६ सरपल्लो बनेको छ । असार ०८ गते शनिवार श्री दुर्गा मावि मनराको खेल मैदानमा फाइनल खेलसंगै समापन समारोह पनि सम्पन्न भएको छ । मेयर कप टि-२० […]

मनरा शिसवा मेयर कपको तेस्रो खेलमा वडा नं. १ मनरा विजयी ।

संजीव सिंह, मनरा । २०८१ जेष्ठ २८, सोमवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को सोमवार श्री दुर्गा माविको खेल मैदान मनरामा भएको तेस्रो खेलमा वडा नं. १ मनरा विजयी भएको छ । मेयर कप टि-२० क्रिकेट प्रतियोगितामा सोमवार भएकाे खेलमा वडा नं. ३ सोनौललाई […]

मनरा मेयर कपको दोस्रो खेलमा वडा नं. ५ कटैया विजयी ।

संजीव सिंह, मनरा । २०८१ जेष्ठ २७, आइतवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को आज श्री दुर्गा माविको खेल मैदान मनरामा भएको दोस्रो खेलमा वडा नं. ५ कटैया विजयी भएको छ ।मेयर कप टि-२० क्रिकेट प्रतियोगितामा आजकाे खेलमा वडा नं. ८ सहसरामलाई हराउँदै वडा […]

मनरा मेयर कप उद्घाटनमा वडा नं. २ ईटहर्वाकट्टी विजयी ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ २६, शनिवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को आज श्री दुर्गा माविको खेल मैदान मनरामा भएको उद्घाटन खेलमा वडा नं. २ ईटहर्वाकट्टी विजयी भएको छ । मेयर कप टि-२० क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा वडा नं. […]

मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को उद्घाटन ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ २६, शनिवार मनरा शिसवा नगरपालिका अन्तर्गत नगर खेलकूद बिकास समितिले आयोजना गरेको मनरामा मेयर कप टि-२० क्रिकेट २०८१ को आज श्री दुर्गा माविको खेल मैदान मनरामा उद्घाटन भएको छ । मेयर कप टि-२० क्रिकेट प्रतियोगिताको अध्यक्षता नगर खेलकुद विकास समितिका अध्यक्ष अमोद कुमार सिंहले गरेका थिए भने प्रमुख […]

प्रथम सिएचआइटिफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता २०२४ आज बाट सुरु ।

रमेश लुइँटेल, काठमाडौं । २०८१ जेष्ठ ११, शुक्रवार नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा आज बाट सातदोबाटो स्थित कराते महासंघको एकेडेमीमा प्रथम सिएचआइटिफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता २०२४ सुरु भएको छ । प्रतियोगिता कार्यक्रमको उद्घाटन पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले गरेका छन् । खेलमा ८५ स्वर्ण, ८५ कास्य ८५ र र ११६ रजत पदककाे […]

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बङ्गलादेश विजयी

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख १४, शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लब विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले आयोजक नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई ५-३ गोलले […]

नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र १९, सोमवार काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रमसँगै वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई ७५ हजार नगदराशीसहित सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका […]

मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’

मुलुक डेस्क, काठमाडौं । २०८० फाल्गुन ०८, मंगलवार मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रोपटक च्याम्पियन बन्न सफल भयो […]