नेपाल भारत मैत्री मार्फत जलेश्वरमा ग्यासचुल्हो वितरण ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ मंसिर १६, आइतवार महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ को वडा कार्यालयमा सुशीला ठाकुर मेमोरियल हेल्थ फाउन्डेसन धनुषाको आयोजनामा नेपाल भारत मैत्री कार्यक्रम अन्तर्गत जलेश्वरमा एलपिजी ग्यास चुल्हो र सिलिन्डर वितरण गरिएको छ । नेपाल भारत मैत्री कार्यक्रम अन्तर्गत एलपिजी ग्यास चुल्हो र सिलिन्डर वितरण कार्यक्रमको शुभारम्भ लोकतान्त्रिक समाजवादी […]

मधेशका चार जिल्लामा ३३५ किमी हुलाकी सडक निर्माण ।

मुलुक डेस्क, २०८१ असोज ०१, मंगलवार मधेश प्रदेशको चार जिल्लामा ८ अर्ब ५१ करोड ७९ लाख रुपैयाँको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष ०७२/७३ देखि आव ०८०/८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो । केही ठाउँमा थप सडक निमार्ण गर्ने कार्य भइरहेको छ । प्रदेशका धनुषा, महोत्तरी, […]

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश भएका छन् ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ३१, सोमवार आज बसेको संबैधानिक परिषदको बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा शिफारिस गरेको हो। सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने […]

प्रधानमन्त्रीद्वारा २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २९, शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले विसं. २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गरेका छन्। नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठूलो सङ्ख्यामा बालबालिकाहरु बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट […]

स्थानीय विपत तथा जलवायु उत्थानशील योजना कार्यक्रम

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र २६, बुधवार एकीकृत ग्रामीण विकास समाज र एकडारा गाउँपालिकाको सहकार्यमा सञ्चालित स्थानीय विपत तथा जलवायु उत्थानशील योजना र पोषण पार्श्व चित्र प्रणाली करण बैठक एकडारा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डलको अध्यक्षतामा सम्पन्न भएको छ । एकडारा गाउँपालिकाको सभाहल एकडारामा सम्पन्न कार्यक्रममा पालिकाको प्रमुख प्रशासकीय अधिकृत योगेश कुमार यादव, […]

सम्सीमा पालिका अध्यक्षसँग बालबालिका कार्यक्रम ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र २६, बुधवार महोत्तरीको सम्सीमा गाउँपालिका अध्यक्षसँग बालबालिका कार्यक्रम आज सम्पन्न भएको छ। उक्त कार्यक्रम सम्सी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ। दलित समाज उत्थान समिति नेपाल र सम्सी गाउँपालिकाको आयोजनामा पालिका अध्यक्ष रामनाथ यादवको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुख विनोद कुमार […]

महोत्तरीको वडा अध्यक्षको रहस्यमय मृत्युको छानविनको माग ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १८, मंगलवार महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक रुपमा माग गरेका छन् । नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताहरुले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र […]

मुख्यमन्त्री सिंहकै गृह जिल्लाको सडक बेहाल !

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १६, आइतवार मधेश प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंहको गृह जिल्ला सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठ पुग्ने सडकको अवस्था बेहाल रहेको छ । ठाउँ ठाउँमा सडक भत्किएर पैदल हिँड्नसमेत नसकिने अवस्था छ। जताततै खाल्डाखुल्डी मात्रै छन्। सडकमा पानी जमेर पोखरी बनेको छ। मुख्यमन्त्री सिंहको करिब ३ महिने कार्याकालमा […]

स्याङ्जामा गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०५, बुधवार गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिएका छन् ।प्रशासनले जग्गादाताको अपमान गरेको भन्दै पुनः उद्घाटनको माग गरेको छ । नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ । जग्गादाताले गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र मंगलवार इलाका प्रशासन कार्यालयमा […]

काठमाडौं महानगरमा ९१ वर्षपछि दुईवटा फल्चाको पुनर्निर्माण

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०४, मंगलवार काठमाडौं महानगरमा ९१ वर्षपछि दुईवटा फल्चाको पुनर्निर्माण भएको छ । विसं. १९९० सालको भूकम्पपछि महानगरपालिका ८ मा हराएका दुईवटा फल्चा नवाली टोलस्थित ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चा पुनर्निर्माण भएको हो। फल्चा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडाध्यक्ष आशामान संगतले फल्चाहरूको मंगलबार उट्घाटन गरेका छन्। […]