नेपाल सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा सम्पन्न ।
संजीव सिंह, काठमाडौं । २०८० मंसिर २४, आइतवार सहकारी क्षेत्रमा विगत २९ वर्षदेखि निरन्तर ग्राहकवर्गको सन्तुष्टि र भरोसालाई कायम राख्न सफल, अग्रणी एवम् भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले २८औं वार्षिक साधारण सभा काठमाडौंमा मनाएको छ । मंसिर २३ गते शनिवार काठमाडौंको बागबजार स्थित कार्यालय भवनमै रहेको न्हुज: पार्टी भेन्यु एण्ड रेष्टाेरेन्टमा सम्पन्न २८औं साधारण सभाको समुद्धाटन […]
बहुदलीय व्यवस्थाले मुलुकमा के परिवर्तन ल्यायो ?
अनुशा थापा, भक्तपुर । २०७९ बैशाख १४, बुधवार २०३०/३१ सालमा नेपाल सरकारले विभिन्न मुलुकलाई खाद्यान्न सहयोग गथ्र्यो । मुलुकमा बढी भएको खाधान्न छिमेकी र तेस्रो मुलुकहरुमा बिक्रीवितरण गरिन्थ्यो । गरिब, खान नपुग्ने मुलुकहरुलाई सहयोग गर्न त्यतिखेरको सरकार जहिले हौसिन्थ्यो । यो प्रकिया २०४६ सालसम्म चलिरह्यो । तर, २०४६ सालमा राजनिति परिवर्तन आयो, व्यवस्था पुरै फेरियो […]
अन्तर्राष्ट्रिय नारी दिवसमा मधेशी आयोगद्वारा विविध कार्यक्रम ।
मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २४, मंगलवार नेपाल लगायत विश्वभरि नै आज अर्थात 8 मार्चका दिन ११२ औं “नारी दिवस” भव्य र सभ्य तरिकाले मनाईएको छ । यसैक्रममा ०७५ सालमा नेपाल सरकारद्वारा सम्वैधानिक आयोगको रुपमा गठित मधेशी आयोगले पनि २०२२ मार्च ७ र ८ मा दुई दिवसीय कार्यक्रम सुसम्पन्न गरेको छ । आयोगमध्ये उत्कृष्ट […]
पशु कल्याण एवं व्यवहार
डा. नारायण घिमिरे | मंसिर २०७८ जैविक विविधताले सम्पन्न मुलुक नेपालका घर पालुवा होस् वा जङ्गली स्थलचर तथा जलचर पशुपन्छीको संरक्षण, सम्बर्धन, प्रवर्धन गदैर् उत्पादन तथा उत्पादकत्व वृद्धि गरी सदुपयोग गर्न सकेमा मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्य संरक्षण हुनका साथै आर्थिक सामाजिक रुपान्तरणमा टेवा पुग्न सक्ने कुरा निर्विवाध छ । कुराजैविक विविधताले सम्पन्न मुलुक नेपालका घर […]
ट्याक्सी तनाव
अनुषा थापा | वर्ष: ०४ | अकंः २७ | कार्तिक २०७८ २९ वर्षदेखि नयाँ ट्याक्सीको दर्ता खुलेनसिण्डिकेट कागजमा हट्योे काममा हटे्न उपत्यकामा सञ्चालित ट्याक्सीको इतिहास हेर्दा विगत २९ वर्षदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन् । २०५७।२।१७ गतेबाट बन्द भएको कालो प्लेटको ट्याक्सीको दर्ता अझै पनि खोलेको छैन् । सिण्डिकेट कागजमा त हट्यो तर काममा हट्ेन ।ट्याक्सीमा सिण्डिकेट भएको […]
सवारी दुर्घटनामा जनता मार्ने, २ लाख दिएर उम्किने
अनुसा थापा | कार्तिक २०७८ ०६ गते आइतवार देशैभरि या उपत्यकामा भनौ दशैंमा भाँडा र निजी गाडीमा घर गएकाहरु धेरैले सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाए । यो वर्ष ठुलो मानवीय क्षति भयो । दशैं मान्न गएकाहरु यसरी सवारी साधन दुर्घटनामा परि ज्यान गुमाउँदा अधिकांशको घरमा रुवाबासी चल्यो । यस वर्ष घटस्थापनाको दिनदेखि पुर्णसम्म सवारी […]
सामा चकेवा
डा. राम दयाल राकेश | आश्विन २०७८, २४ आइतवार मैथिली संस्कृति संसारमा सबैभन्दा सम्पन्न र समृद्धशाली संस्कृतिको रूपमा सुप्रसिद्ध र सुपरिचित छ । यस संस्कृतिमा दाजु–भाइ र दिदी–बहिनीको बीचको स्नेहिल सम्बन्धलाई अभिव्यंजित एवं अभिव्यक्त गर्ने तीनवटा लोकोत्सव प्रत्येक वर्ष बडो उत्साह एवं उमङ्गसहित मनाइने लामो परम्परा छ । सर्वप्रथम यस पवित्र सम्बन्धलाई उद्घाटित एवं उजागर गर्ने पर्व […]
चाडपर्व आउदै, निषेधाज्ञा हटाउदै, कोरोना फैलाउदै
चाडपर्व आउदै, निषेधाज्ञा हटाउदै, कोरोना फैलाउदै अनुशा थापा | २०७८ भाद्र १४ साउन महिनासंगै चाडपर्वहरुको ओइरो लाग्न शुरु हुन्छ । कहिले साउने व्रत त कहिले गाईजात्रा । कहिले जनैपूणिर्मा त कहिले कृष्णजनमाष्टमी । चाडको आगमनसंगै कोरोना कहरबीच भीडभाड भन्दा अरु केही छैन् । गाईजात्रा मनाउने क्रममा भक्तपृर दरबार स्क्यावर वरिपरि कत्रो भीड देखियो । कोरोनाको […]
परिवर्तन
हेमलता सुवेदी | २०७८ भाद्र ०९ परिवर्तन समयको माग हो । र समयले परिवर्तनसंगै बदलिँदो परिवेशको कहानी भन्ने गर्दछ । समयभन्दा बलवान र प्रकृतिभन्दा शक्तिशाली केहि एवं कोही हुन सक्दैन भन्ने शाश्वत सत्यलाई वर्तमान विश्वमा भई रहेको प्राकृतिक ताण्डवले प्रष्ट पारेको छ् । निरन्तर गईरहेको बाढी, पहिरो, भुईचालो महामारी आदिले यसलाई प्रमाणित गरी राखेको छ […]
राजा बन्ने भाग्य विधाताले लेखेको हुनुपर्छ
२७ असार २०७८ | राकेश कुमार शर्मा राजा बन्न भाग्यमा विधाताले लेखेको हुनुपर्छ । जो कोही राजा बन्न सक्दैनन । मुलुकमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारहरु बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ५ बिरेन्द्र शाह बाहेक राजा बन्न सक्ने आँट, हिम्मत र साहस कसैमा छैन । राजा ज्ञानेन्द्र शाहको प्रशंसा गर्दा […]