“एक जोर जुत्ता”को कथामा लघुचलचित्र निर्माण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ पौष २२, सोमवार माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा आधारित लघुचलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह रहेका छन् । आफु विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा हो, ‘एक जोर जुत्ता’ । उनले […]

जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ सम्पन्न ।

मुलुक डेस्क, काठमाडौ । २०८१ पौष १७, बुधवार जम्बुलिङ फिल्मस् प्रा. लीको आयोजनामा जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ काठमाडौंमा सम्पन्न भएको छ । जम्बुलिङ इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको ग्राण्ड फिनाले गंगबु काठमाडौमा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री तथा संविधानसभा सदस्य पशुराम तामाङको प्रमुख आतिथ्यता र अवार्डका अध्यक्ष ,जम्बुलिङ फिल्मस् प्रा.लीका प्रमुख सञ्चालक राज […]

‘द स्कुल वाल’ रसियन किनो फेस्टिभलको फाईनलमा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १०, सोमवार नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा पुगेको छ । ‘लाईट अफ द वर्ल्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ फाईनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ […]

मधेश विहिन मधेश र मधेशीमा आधारित सर्टफिल्म ‘भाउ’ !

मुलुक डेस्क, काठमाडौं । २०८१ बैशाख २४, सोमवार मधेशी समुदायको पहिचान र व्यक्तित्व झल्किने लघु चलचित्र ‘भाउ’ मा न त मधेशी कलाकार छ न त मधेशको सटिक चित्रण देख्न सकिन्छ । पहाडी वर्गको कलाकार र निर्देशनद्वारा चित्रित ‘भाउ’ पहाडी मानसिकता र नजरले बनाइएको चलचित्र हो । तथापि कथावस्तु र दृष्टिकोणलाई फिल्मले परम्परागत सोछकै आधारमा लादन […]

अनु चौधरी र हसन राईको ‘यि आँखालाई’ भिडियो सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ। हिमाली जिल्ला मुस्ताङ्गको काखमा मनमोहक ठाउँमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र […]

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवमा

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुदैछ । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र “पाउलो” मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, […]

गीतकार अधिकारीको नयाँ गीत “जे पायो त्यही” सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २२, बिहिवार गीतकार तारा अधिकारीको नयाँ गीत “जे पायो त्यही” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार अधिकारीको रचना रहेको गीतमा लेखु सहयात्रीको संगीतमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ […]

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २२, बिहिवार निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए। इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ । फिल्ममा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज […]

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र १९, सोमवार पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र […]

अन्तरास्ट्रियस्थरको छ्याङ रक्सी फेस्टिभल

रमेश लुइँटेल, काठमाडौं । २०८० फाल्गुन १९, शनिवार नेवा:लहना बिश्व सरसफाइ अभियानद्वारा यहि फाल्गुन २४ गते देखि २८ गते सम्म छ्याङ रक्सी फेस्टिभल मनाउने भएको छ । बिदेशी रक्सीलाई होइन नेपाली रक्सीलाई मान्यता दिनु पर्ने भन्दै फेस्टिभलको आयोजना गरिएको नेवा:लहनाका संस्थापक राजमान मानबले बताए । यो फेस्टिभलबाट भोलिको दिनमा छ्याङ र नेपाली लोकल रक्सीलाई अन्तरास्ट्रियस्तरमा […]