Muluk Times

कभर स्टोरी _____________________________

क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले

‘नेपाली ललितकलाका जिउँदो सम्पदाएवं वरिष्ठ परम्परागत मूर्तिकार ।’ संजीव सिंह, काठमाडौं मूर्तिकार कालु कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्वका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन् । कुमाले क्रोध भावभङ्गीमा झल्कने बेजोड शैलीका मूर्तिकलाका एकल धरोहरका रूपमा...

Read More
अंंक ३५ श्रावण/भाद्र २०७९
35th Edition of Muluk Times Out Now
ताजा समाचार __________________________
समाज ________________________________

राजपुत समाजद्वारा मनरामा रक्तदान सम्पन्न ।

अमित आनन्द, महोत्तरी । २०८२ माघ १९, सोमवार मनरा शिसवा नगरपालिकामै पहिलोपटक राजपुत समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राजपुत समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी साँढा उपशाखाको सहयोगमा आज माघ १९ गते सोमवारको दिन महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मनरा बजारमा सम्पन्न रक्तदान कार्यक्रममा […]

राजनीति _______________________________

जनमत पार्टीमा विरोधको स्वर गुञ्जियो !

मुलुक डेस्क, जनकपुरधाम । २०८२ असोज ०१, बुधवार जनमत पार्टीमा विरोधको स्वर गुञ्जिएको छ । पार्टीभित्र बाटै शीर्ष नेतृत्व परिवर्तनको माग उठेको छ ।एकल परिवारबादको हालिमुहाली गर्दै आएका पार्टी अध्यक्ष सिके राउत विरुद्धको सामुहिक विरोध लिखित रुपमा देखिएको छ। बदलिँदो परिवेश र मधेश प्रदेशमा मुख्यमन्त्रीको छेपारो प्रवृत्तिको कारण पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के. राउत […]

अंंक ३५ श्रावण/भाद्र २०७९
35th Edition of Muluk Times Out Now
MULUK LOGO TV

समाचार_________________________________

स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०८१ फाल्गुन १२, सोमवार स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको...

Read More

ट्राभर्लस डायरी________________________________

रुप फेर्दै मानहुँकोट

उपे‌‌‌‌‌न्द्र खनाल | वर्ष‌‌‌‌‌‌ : ०४ | अकंः २७ | कार्तिक २०७८ मानहुँकोट आन्तरिक पर्यटकको उपयुक्त गन्तव्य बनेको छ । कुहिरोले ढाकिएको दमौली बजार, बिहानको सुर्योदय, सुर्यास्त र हिमालको मनोरम दृस्यले पनि मानहुँकोटले पर्यटकको मन खिचेको...

मुलुक बिशेष__________________________

सहादत स्थलमै शहीद मिथिलेश दुबे प्रतिमा बिहिन !

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ २८, बुधवार शहीद मिथिलेश दुबेले सहादत प्राप्त गरेको लगभग ५ दशक हुन लाग्दा पनि सहादत स्थल प्रतिमा बिहिन अवस्थामा रहेको छ । शाहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस...

खेलकुद ________________________________

मनरा शिसवामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कटैया च्याम्पियन ।

अमित आनन्द, महोत्तरी । २०८२ चैत्र ०४ गते, बुधवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा आयोजित ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुल २१ पदक जितेर श्री जनता माध्यमिक विद्यालय कटैया च्याम्पियन बनेको छ । ८ स्वर्ण...

मनोरंजन _______________________________

बलिउड एक्टर मानोज कुमारकाे ८७ वर्षको उमेरमा निधन

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र २२, शुक्रवार बलिउड एक्टर मानोज कुमारकाे ८७ वर्षको उमेरमा आज शुक्रवार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा लगभग विहान ३ बजे निधन भएको छ । मनोज कुमारले आफ्नो फिल्मको क्यारियरमा...

18th Edition of Muluk Times Out Now
शिक्षा__________________________

श्री दुर्गा मावि मनरामा कक्षा १० को विदाई समारोह।

अमित आनन्द, महोत्तरी । २०८२ चैत्र ०६, शुक्रवार श्री दुर्गा माध्यमिक विद्यालय मनरामा कक्षा १० को विद्यार्थीको आज विदाई समारोह भव्यताका साथ मनाइएको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं. १ मा अवस्थित यो...

श्री दुर्गा बाल क्लबद्वारा जनता मावि कटैयामा वृक्षारोपण ।

मुलुक डेस्क, महोत्तरी । २०८२ मंसिर ०१, सोमवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज श्री जनता माध्यमिक विद्यालय कटैयामा वृक्षारोपण कार्यक्रम गरेको छ। बाल क्लबका संयोजक काजिमान...