रसियन किनो फेस्टिभलमा ‘द स्कुल वाल’ उत्कृष्ट

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०२, बुधवार नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवमा उत्कृष्ट भएको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको छ । रसियाको रिबिन्स्क […]

राष्ट्रव्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्रा प्रथम।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०२, बुधवार बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको “राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१” मा आस्था विद्या मन्दिरका छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए, तर आस्था विद्या मन्दिरका छात्राहरूले आफ्नो नृत्य प्रस्तुतिमा दर्शकहरूको मन […]

नृत्य निर्देशक संघ नेपालकाे प्रथम राष्ट्रिय भेला पुस २६ र २७ गते ।

मुलुक डेस्क, पोखरा । २०८१ भाद्र ०५, बुधवार नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव/प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए । […]

गाई जात्रा (नेवारीः सापारु) परम्परा

राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०८१ भाद्र ०४, मंगलवार काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो – गाई जात्रा । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार […]

चलचित्र आँखा असोज ११ बाट प्रदर्शन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसका साथै निर्माण टीमले नयाँ पोष्टर पनि सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लामा सिनेमाको प्रस्तुतिमा तयार भएको सिनेमालाई जोन योंजनले लेखन तथा निर्देशन गरेका हुन् ।चलचित्रमा स्मिता लामिछाने, आर […]

नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेलाको पोखरामा बृहत छलफल ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला २०८१ तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत छलफल कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम २०८१ भदौ २ गते आइतवार पर्यटकीय राजधानी गण्डकी प्रदेश पोखरामा हुने भएको छ। नृत्य निर्देशक संघ नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा आयोजित कार्यक्रम नृत्य निर्देशक […]

काठमाडौंमा वुमन्स अफ द वर्ल्ड फेस्टिभल हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ०२, आइतवार वुमन्स अफ द वर्ल्ड फेस्टिभलको सातौँ संस्करण काठमाडौँमा आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा फेस्टिभलको आयोजना गर्नेछन् । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह सार्वजनिक गरेका छन् । सन् २०११ मा लण्डनको साउथ वैङ्कमा […]

शास्त्रीय संगीतकार गुरु गुरुदेव कामतको निधन ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन १७, बिहीवार शास्त्रीय संगीतकार गुरु गुरुदेव कामतको आज बिहान बिहीबार निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय संगीतका गुरु कामतको ६९ वर्षको उमेरमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा पर्सास्थित आफ्नै निवासमा बिहान करिब साढे ७ बजे निधन भएको हो। पछिल्लो ४० वर्षदेखि निरन्तर नेपाली गीत, संगीत, […]

मनरा शिसवाको बथनाहामा विद्यार्थी संस्कार शिविरको समापन।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ ३१, बिहीवार मनरा शिसवा नगरपालिकाको श्री भै गे लु जनता माध्यमिक विद्यालय बथनाहामा पाँच दिने विद्यार्थी संस्कार शिविरको समापन समारोह सम्पन्न भएको छ । समापन समारोहका अध्यक्षता मेयर मोहन पाण्डेयले गरे भने प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका सदस्य तथा पुर्व प्रदेशमन्त्री चन्दन सिंहको उपस्थिति रहेको थियो । यसैगरी […]

जेठ १६ देखि शिल्पी थिएटरमा ‘अग्निचक्षु’ नाटक मञ्चन हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ जेष्ठ ०३, बिहिवार नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ । संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेयले बताए । […]