रुप फेर्दै मानहुँकोट
उपेन्द्र खनाल | वर्ष : ०४ | अकंः २७ | कार्तिक २०७८ मानहुँकोट आन्तरिक पर्यटकको उपयुक्त गन्तव्य बनेको छ । कुहिरोले ढाकिएको दमौली बजार, बिहानको सुर्योदय, सुर्यास्त र हिमालको मनोरम दृस्यले पनि मानहुँकोटले पर्यटकको मन खिचेको हो । जसका कारण अहिले दिनहुँ ठुलो संख्यामा मानिसहरुको भिड बढ्दै गएको छ । मानहुँकोटलाई प्राकृतिक सौन्दर्यले पनि साथ दिएको छ । तर […]
घुमाउने घरको अपूर्व घुमाइ
अगनसिंह थापा | वर्ष: ०४ अकंः २६, आश्विन २०७८ दुर्लभ घुमाउने घरको पिढीमा सुस्ताएको छ तन । मनभने वाल्यकालीन स्मृति कराहीमा जेरीजस्तै घुमिरहेको छ । फनफनी । फनफनी ।। “बगेको वाल्यकाल कहिल्यै फर्कदैनअतीतको आनन्द फर्की–फर्की आउँछ ।” घुमाउने घरका हरेक रैथाने सरसमान र कृषि औजारहरूले वाल्यकालीन रंग पोतेर गाउघरको चित्र बनाइरहेछ । एकपछि अर्को गर्दै । मेरो मस्तिष्कमा । जुन आजभोलि घर–समाजमा देखिन […]
५ महिना पछी मुक्तिनाथ मन्दिर खुल्ला ।
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १०, आइतवार मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो। मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो। मुक्तिनाथ विकास समितिका […]
सान फ्रान्सिस्को विश्वकै सुन्दर शहर । टप शहरहरुको सूची सार्वजनिक ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २६, शनिवार एजेन्सी । संसारमा सबैभन्दा सुन्दर र रोचक शहरहरुको सूची सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय ग्लोबल पत्रिका टाइम आउटले विश्वका उत्कृष्ट शहरहरुको सूची जारी गरेको हो । यस सूचीमा अमेरिकाको सान फ्रान्सिस्को शहरलाई विश्वको सबैभन्दा राम्रो शहरको रुपमा वर्णन गरिएको छ। टाइम आउटले यो सूची कोरोना संटको […]
नेपाल ‘एसियाको स्वीट्जरल्याण्ड’ – सदगुरु
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २०, आइतवार काठमाडौं । कैलाश मानसरोवर यात्राबाट फर्किएका भारतीय प्रसिद्ध योगगुरु सदगुरुले नेपाललाई ‘एसियाको स्वीट्जरल्याण्ड’ को उपमा दिएका छन् । शनिबार नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागिता जनाएका सदगुरुले नेपाल एसियाको स्वीट्जरल्याण्डको उपमा दिँदै उचित व्यवस्थान भए समृद्ध नेपाल चाँडै बन्ने पनि बताए । उनलाई बोर्डका कार्यकारी प्रमुख […]
ग्रामिण पर्यटन उकास्न होमस्टे
उपेन्द्र खनाल, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, कोभिड– १९ का कारण थला परेको ग्रामिण पर्यटन उकास्न बन्दीपुर गाउँपालकाले पहल सुरु गरेको छ। तनहुँ क्षेत्र नम्वर १ अन्र्तगतका पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्षसहित जिल्लाका क्रियाशिल पत्रकारहरुलाई बोलाएर गाउँपालिकाले अन्र्तक्रिया तथा छलफल कार्यक्रमसमेत गरेको छ। पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको […]
मनमोहक बन्दै मत्स्यपोखरी
वीरेश राई / सङ्खुवासभा, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, एक नम्बर प्रदेशको पहाडी जिल्ला सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नं. ४ मा अवस्थित मत्स्यपोखरी पार्क मुलतः धार्मिक स्थल हो। यस जिल्लाका धार्मिक पर्यटकीय सम्भावना बोकेका दर्जनौँ स्थलमध्ये मत्स्यपोखरी पार्क पनि एक हो। धार्मिक स्थल भएकोले यहाँ वार्षिकरुपमा मंसिर पूर्णिमा, माघेसंक्रान्ति र […]
पर्यटक तान्न मिनी ग्रेटवाल
उपेन्द्र खनाल वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ गण्डकी प्रदेशको पोखरा पछिको धेरै पर्यटक आउने बन्दीपुर बजारमा अझै बढि पर्यटक भित्त्राउनका लागि बन्दीपुर गाउँपालिकाले सक्रियता देखाएको छ । दैनिक हजारौंको संख्यामा स्वदेसी तथा बिदेशी नागरिक बन्दीपुर आउने गर्दछन् । त्यहाको मौसम चिसोको समयमा पनि खासै जाडो नहुने र गर्मीको समयमा पनि चिसो हावा […]
पर्यटकको रोजाइमा दलित होमस्टे
उपेन्द्र खनाल, वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ व्यास नगरपालिका–१३ आपस्वाँरा स्थित दलित होमस्टेका महिलालाई यतिखेर पाहुना भित्र्याउन भ्याइनभ्याई छ । २०७३ सालमा १८ घर मिलेर होमस्टे सञ्चालन गरेका त्यहाँका महिलाहरु अहिले सक्षम मात्र बनेका छैनन् उनीहरुको आयस्तरमा समेत वृद्धि भएको छ । गाउँका महिलालाई आर्थिक रूपमा सक्षम बनाउन नेपालकै पहिलो दलित होमस्टे […]
पर्यटकीय गन्तव्य : शिवपुरी – नागार्जुन निकुञ्ज
ऋतिक यादव, वर्षः ०२ | अङ्कः ११ | श्रावण २०७६ नेपालको न्यायालय र राजनीति विकास गर्न कानुनी दखल भएका जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ स्थापित प्लेटो एकेडेमी अफ ल, काठमाडौंमा विए.एल.एल.वी. को प्रवेश परीक्षाको तयारी गरिरहेका स्तम्भकार लगायत ६० जना विद्यार्थीहरुले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको सफलतापूर्वक यात्रा गर्यौँ । देशको संघीय राजधानीबाट सबैभन्दा नजिकको राष्ट्रिय निकुञ्जको रुपमा […]