सङ्खुवासभा खाँदबारीमा २११ ओैँ भानु जयन्ती सम्पन्न

वीरेश राई, सङ्खुवासभा । २०८२ असार ३१, मंगलवार सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीकाे भानु चाैकमा आदिकवि भानुभक्त आचार्यकाे २११ ओैँ भानु जयन्ती सम्पन्न भएको छ। मकालु साहित्यिक समाजद्वारा आयाेजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य प्रमुख अतिथिको भूमिकामा उपस्थित हुनुहुन्थ्यो। मकालु साहित्यिक समाज (मसास)का अध्यक्ष ताराबहादुर बुढाथोकीकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष […]
रत्नराज्यका प्रअ रामाशिष यादवको प्रेरणादायी अवकाश ।

रमेश लुइँटेल, काठमाडौं । २०८२ असार ३०, सोमवार चार दशकभन्दा लामो शिक्षा सेवाको उज्यालो यात्राबाट शिक्षक रामाशिष यादव आज बिदा हुँदैछ। वि.सं. २०४४ साल माघ १६ गतेदेखि शिक्षा क्षेत्रमा सक्रिय योगदान दिनुभएका रामाशिष यादव आजदेखि औपचारिक रूपमा अवकाश जीवनमा प्रवेश गर्नुभएको छ । श्री रत्न राज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरको प्रधानाध्यापकको रूपमा २०७६ मंसीर २९ […]
श्री दुर्गा माविमा गुरु पुर्णिमा महोत्सव ।

मुलुक डेस्क, महोत्तरी । २०८२ असार २६, बिहीवार महोत्तरीको प्रसिद्ध विद्यालय श्री दुर्गा माध्यमिक विद्यालय मनरामा आज गुरु पुर्णिमाको दिन गुरुजनप्रति सम्मान श्रद्धा र आदर प्रकट गर्दै विशेष महोत्सवको आयोजना गरिएको छ। सबै कक्षाका विद्यार्थीहरुले गुरुजनलाई केक खुवाएर सम्मान गरेका थिए भने चकलेट र कलम पनि बाडेका थिए । पढाई संगसंगै ज्ञानगुनका वार्तालाप र मनोरञ्जनात्मक […]
मनरा शिसवामा विद्यार्थी संस्कार शिविर २०८२ सम्पन्न ।

मुलुक डेस्क, महोत्तरी । २०८२ असार १६, सोमवार महोत्तरीको मनरा शिसवामा नगरपालिकामा विद्यार्थी संस्कार शिविर २०८२ सम्पन्न भएको छ । संस्कार शिविर समापन समारोह श्री मुन्सिफ मावि साँढामा एक भव्य कार्यक्रमको बिचमा सफलतापुर्वक सम्पन्न भएको छ । मनरा शिसवामा नगरपालिकाको आठवटै माध्यमिक विद्यालयबाट कक्षा ८ ९ र १० का विद्यार्थीमध्ये करिब ९० जना विद्यार्थी संस्कार […]
महोत्तरी गाउँपालिका अध्यक्षलाई उत्कृष्ट पालिका पुरस्कार ।

मुलुक डेस्क, महोत्तरी । २०८२ जेष्ठ २६, सोमवार मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ। महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा क्षेत्रमा नेतृत्व, पहल, योगदान र उल्लेखनीय प्रगति गरेकोमा प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले यस वर्षको उत्कृष्ट पालिका पुरस्कारबाट पुरस्कृत […]
श्री मुन्सिफ माध्यमिक विद्यालय साँढा ।

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ १९, सोमवार श्री मुन्सिफ माध्यमिक विद्यालय साँढा २०११ सालमा स्थापना भएको विद्यालय हो । महोत्तरीको मनरा शिसवा नगरपालिका-४, साँढामा अवस्थित यस विद्यालयमा कक्षा ० देखि १२ सम्मको कक्षा संचालन हुने गर्दछ । शिक्षक र कर्मचारी गरि २१ जना जनशक्ति रहेकोे यस विद्यालयमा करिब १३०० विद्यार्थी अध्ययनरत रहेका छन् । […]
श्री माध्यमिक विद्यालय सहसराम ।

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ १६, शुक्रवार श्री माध्यमिक विद्यालय सहसराम २०२१ सालमा स्थापना भएको विद्यालय हो । महोत्तरीको मनरा शिसवा-८, सहसराममा अवस्थित यस विद्यालयमा कक्षा ० देखि १० सम्मको कक्षा संचालन हुने गर्दछ । शिक्षक र कर्मचारी गरि १७ जना जनशक्ति रहेकोे यस विद्यालयमा करिब १००० विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा थप […]
“लूट्न पाऊँ !”

डा. मनोज मुक्ति “विवेक” । काठमाडौं जताततै लूट मचेको छ,जो जसले जहाँ जे भेट्यो,जति भेट्यो, लूट्दै हिंडेका छन् !र, अझै भन्दै हिडेका छन् !लूट्न पाऊँ,……………. ।। के के लुटिएन यहाँ,के के लुटाइएन यहाँ,हिसाबकिताब नै छैन,लुट्ने लुटाउने जति सबै झनै हौसिएका छन्,लेखाजोखा राख्नेको जो खडेरी परेको छ, यहाँ ।। त्यसैले त होला,…………………दिनरात तम्सिएका छन् सबै,खुल्लमखुल्ला छाती […]
नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै।

मुलुक डेस्क, काठमाडौं । २०८२ बैशाख ०३, बुधवार नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । कलेजले यही बैशाख ६ गते पूर्व विद्यार्थीहरुको भेला तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको जनाएको छ । कलेजबाट आफ्नो अध्ययन पुरागरी विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा क्रियाशिल कलेजका पूर्वविद्यार्थी […]
पुरन याक्खाका दुई कृति ‘गर्भभित्र’ र ‘झुपडी’ लाेकार्पण ।

वीरेश राई, माेरङ । २०८१ चैत्र १६, शनिवार साहित्यकार पुरन याक्खाका दुई कृति ‘गर्भभित्र’ कविता सङ्ग्रह र ‘झुपडी’ कथासङ्ग्रह आज एक विशेष समारोहका बीच लाेकार्पण भएको छ। भानुसाझा पुस्तकालयकाे सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्याैपानेले प्रमुख अतिथिको हैसियतले उक्त दुई कृतिको लाेकार्पण गरेका हुन्। साहित्यकार छवि बैरागीद्वारा सम्पादित उक्त दुई कृतिमध्ये ‘झुपडी’ कथासङ्ग्रहकाे कवि […]