Muluk Times

कभर स्टोरी _____________________________

क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले

‘नेपाली ललितकलाका जिउँदो सम्पदाएवं वरिष्ठ परम्परागत मूर्तिकार ।’ संजीव सिंह, काठमाडौं मूर्तिकार कालु कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्वका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन् । कुमाले क्रोध भावभङ्गीमा झल्कने बेजोड शैलीका मूर्तिकलाका एकल धरोहरका रूपमा...

Read More
अंंक ३५ श्रावण/भाद्र २०७९
35th Edition of Muluk Times Out Now
ताजा समाचार __________________________
समाज ________________________________

“राजपुत समाज नेपाल” को ५ औं वार्षिक उत्सव सम्पन्न।

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ०८, बिहीवार “राजपुत समाज नेपाल”को स्थापनाको आज ५ औं वार्षिक उत्सव काठमाडौं बबरमहलमा अवस्थित मधेश भवनमा बुधवार सफलतापुर्वक सम्पन्न भएको छ । समाजका अध्यक्ष विजय कुमार सिंहको अध्यक्षता र प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहको उपस्थितिमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उमेश कुमार सिंह र महासचिव संजीव सिंहको सहभागिता […]

राजनीति _______________________________

सुशीला कार्की प्रधानमन्त्री नियुक्त ।

मुलुक डेस्क, काठमाडौं । २०८२ भाद्र २७, शुक्रवार सुशीला कार्की नेपालको पहिलो महिला सरकार प्रमुख बनेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् । कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । यसप्रकार कार्की […]

अंंक ३५ श्रावण/भाद्र २०७९
35th Edition of Muluk Times Out Now
MULUK LOGO TV

समाचार_________________________________

स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०८१ फाल्गुन १२, सोमवार स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको...

Read More

ट्राभर्लस डायरी________________________________

रुप फेर्दै मानहुँकोट

उपे‌‌‌‌‌न्द्र खनाल | वर्ष‌‌‌‌‌‌ : ०४ | अकंः २७ | कार्तिक २०७८ मानहुँकोट आन्तरिक पर्यटकको उपयुक्त गन्तव्य बनेको छ । कुहिरोले ढाकिएको दमौली बजार, बिहानको सुर्योदय, सुर्यास्त र हिमालको मनोरम दृस्यले पनि मानहुँकोटले पर्यटकको मन खिचेको...

मुलुक बिशेष__________________________

सहादत स्थलमै शहीद मिथिलेश दुबे प्रतिमा बिहिन !

संजीव सिंह, महोत्तरी । २०८२ जेष्ठ २८, बुधवार शहीद मिथिलेश दुबेले सहादत प्राप्त गरेको लगभग ५ दशक हुन लाग्दा पनि सहादत स्थल प्रतिमा बिहिन अवस्थामा रहेको छ । शाहीद मिथिलेश दुबेको ४६ औं स्मृति दिवस...

खेलकुद ________________________________

मनरा शिसवामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड शुभारम्भ ।

मुलुक डेस्क, काठमाडौं । २०८१ माघ २४, बिहीवार महोत्तरीको मनरा शिसवामा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्डको आज श्री दुर्गा माध्यमिक विद्यालय मनराको प्राङ्गणमा शुभारम्भ भएको छ । चौथो राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन समारोहमा प्रमुख अतिथिको...

मनोरंजन _______________________________

बलिउड एक्टर मानोज कुमारकाे ८७ वर्षको उमेरमा निधन

मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र २२, शुक्रवार बलिउड एक्टर मानोज कुमारकाे ८७ वर्षको उमेरमा आज शुक्रवार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा लगभग विहान ३ बजे निधन भएको छ । मनोज कुमारले आफ्नो फिल्मको क्यारियरमा...

18th Edition of Muluk Times Out Now
शिक्षा__________________________

श्री दुर्गा माध्यमिक विद्यालय मनरामा बाल क्लब गठन ।

मुलुक डेस्क, महोत्तरी । २०८२ भाद्र १९, बिहीवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा बाल क्लबको गठन गरिएको छ। श्री दुर्गा मावि मनरामा बाल क्लब विगतमा पनि गठन हुने गरेको विद्यालयका...

रत्नराज्यका प्रअ रामाशिष यादवको प्रेरणादायी अवकाश ।

रमेश लुइँटेल, काठमाडौं । २०८२ असार ३०, सोमवार चार दशकभन्दा लामो शिक्षा सेवाको उज्यालो यात्राबाट शिक्षक रामाशिष यादव आज बिदा हुँदैछ। वि.सं. २०४४ साल माघ १६ गतेदेखि शिक्षा क्षेत्रमा सक्रिय योगदान दिनुभएका रामाशिष यादव आजदेखि...