ईण्डो नेपाल सांस्कृतिक समारोहमा जय प्रदा सहभागी ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असार १७, सोमवार ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्‍याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष […]

थप २० विश्व कीर्तिमानसहित डा. उपाध्यायले बनाए १५३ विश्व कीर्तिमान ।

मुलुक डेस्क, काठमाडौं । २०८० चैत्र २३, शुक्रवार गीतसंगीतका विविध विधामा १३३ विश्व कीर्तिमान कायम गरेका विश्व कीर्तिमानी डा.डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्‍याएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई हस्तान्तरण गरेका थिए । साहित्यकार […]

भारती खरेलकाे ८६ औं जन्म जयन्ती

मुलुक डेस्क, काठमाडौं । २०८० मंसिर २१, बिहिवार भक्तिमती भारती खरेलको ८६ औं जन्म जयनतीका अवसरमा भारती खरेल स्मृति प्रतिष्ठानले यो वर्षको “भारती खरेल स्मृति पुरस्कार” अध्यात्म साधक परमहंस परिब्राजकाचार्य श्रोत्रियव्रम्हनिष्ठ निरञ्जन प्रिठाधीस्वर अनन्तश्री विभूषित महा मण्डलेश्वर डा. स्वामी आत्मानन्द गिरीजी महाराजलाई प्रदान गरेको छ । २०४९ सालमा स्वर्गीय भारती खरेलको स्मृतीमा स्थापित प्रतिष्ठानले हरेक […]

दोस्रोपटक नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाको जीवन यात्रा !

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २९, बुधवार काठमाडौंमा जारी १४औं महाधिवेशनमा आकांक्षी शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका हुन्। दोस्रो कार्यकालका लागि निर्वाचित भएका देउवा १३औं महाधिवेशनमा पनि सभापतिमा निर्वाचित भएका थिए। पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवाको जिवनी ? शेरबहादुर देउवाको जन्म वि.स‌. २००३ जेठमा डडेलधुराको असीग्राम गाविस-५ मा भएको हो। […]

कांग्रेस सभापतिमा देउवा

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २९, बुधवार पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवा पाए भने कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो । तर निर्वाचन समितिले अन्तिम आधिकारिक मत घोषणा गर्न बाँकी छ […]

हृदयेश त्रिपाठीद्वारा “जनता प्रगतिशील पार्टी” गठन ।

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २८, मंगलवार सांसद् हृदयेश त्रिपाठी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरिएको हो । सो पार्टीमा नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना, अर्थशास्त्री रामेश्वर खनाल, तुलनारायण साहसहितका व्यक्ति सहभागी भएका छन् । मधेशवादी दल हुँदै […]

कांग्रेस उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २७, सोमवार नेपाली कांग्रेसले १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार विभिन्न पदमा उम्मेदवारी दिएका […]

कांग्रेस मतदान : बिहान ८ देखि साँझ ५ बजेसम्म

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २७, सोमवार कांग्रेसको नेतृत्व चयन गर्न सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट चुनिएका चार हजार ७४३ मतदाताले नेतृत्व छान्न मतदानमा भाग लिँदै छन् । निर्वाचनमा २९ प्रकारका मतपत्र […]

रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन निधि सहमत

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २४, शुक्रवार नेपाली कांग्रेसका उपसभापति एवं सभापतिका प्रत्याशी विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन्। चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार महाधिवेशन प्रतिनिधिहरूको सम्मानमा जावालखेलमा आयोजना गरेको कार्यक्रममा निधिले यस्तो प्रस्ताव गरेका हुन्। पौडेललाई सर्वसम्मत सभापति बनाउँदा न्याय पनि हुने र पार्टीमा एकताको सन्देश पनि […]

रामेछापकि २६ वर्षीय विनिता खड्का कांग्रेसमा केन्द्रीय सदस्यमा उम्मेदवार

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २४, शुक्रवार काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विनिता खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेकी खड्काले बिहीवार उम्मेदवारी दिने घोषणा गरेकी हुन । उनि जम्मा २६ वर्षकी भएकी छन् । नेविसंघको पृष्ठभुमिबाट आएकी खड्काले खस आर्यतर्फको महिला कोटाबाट उम्मेदवारी दिन लागेकी […]