ढल्केबर-लोहारपट्टी १३२ केभी प्रसारणलाइन निर्माण सम्पन्न ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ३०, बिहीवार धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ। ढल्केबर – लोहारपट्टी प्रसारणलाइनका साथै लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न भई बुधबारबाट सञ्चालन(चार्ज)मा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब एक अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना […]
मधेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ३०, बुधवार मधेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको छ । राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोह बीच आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आर्थिक वर्ष २०८०/८१ मा आयोग द्वारा सम्पादित कार्य र सिफारिस सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका हुन् । सो प्रतिवदन मार्फत आयोगले हाल […]
महोत्तरी एकडारा ४ का वडाअध्यक्ष फरार !

मुलुक डेस्क, काठमाडौं । २०८० माघ २८, आइतवार महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ४ हलखोरीका वडा अध्यक्ष जिबछ प्रसाद यादव फरार भएका छन् । महोत्तरी जिल्ला अदालतबाट मिति २०८० माघ २५ गतेको पक्राउ पूर्जी जारी भएसंगै वडा अध्यक्ष यादव फरार रहेका छन् । कर्तब्य ज्यान, कर्तब्य ज्यानमार्ने उद्योग, कुटपिट अंगभंग मुद्दामा सर्वोच्चको फैसला अनुसार प्रतिवादी […]
महोत्तरी सदरमुकाम जलेश्वरमा सडकको दुर्दशा !

रोशन कुमार मिश्र, महोत्तरी । २०८० पौष ०८, आइतवार महोत्तरीको सदरमुकाम जलेश्वरको विकास झल्किने केही दृश्यहरु। जलेश्वर महादेव मन्दिर र संसारी माई जस्तो प्रसिद्ध मन्दिरको नामले प्रख्यात ऎताहासिक नगरी जलेश्वरको विकासको जिम्मा नगरवासी र नगरप्रमुखको होइन र? हो भने वर्षाैदेखिको दयनीय अवस्थामा सुधार किन आएन?जलेश्वर महादेव मन्दिरको अगाडि संसारी माईको बाटो हुँदै जलेश्वर अस्पताल जाने […]
नेपाल सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा सम्पन्न ।

संजीव सिंह, काठमाडौं । २०८० मंसिर २४, आइतवार सहकारी क्षेत्रमा विगत २९ वर्षदेखि निरन्तर ग्राहकवर्गको सन्तुष्टि र भरोसालाई कायम राख्न सफल, अग्रणी एवम् भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले २८औं वार्षिक साधारण सभा काठमाडौंमा मनाएको छ । मंसिर २३ गते शनिवार काठमाडौंको बागबजार स्थित कार्यालय भवनमै रहेको न्हुज: पार्टी भेन्यु एण्ड रेष्टाेरेन्टमा सम्पन्न २८औं साधारण सभाको समुद्धाटन […]
हत्यारा योगराज ढकाल ‘रिगल’ फेरि पक्राउ

मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १६, बिहिवार बिहिवार सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए ।सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश […]
राजपूत समाजद्वारा जितिया पर्वको अवसरमा महिलाबीच शुभकामना आदान प्रदान ।
मुलुक डेस्क, काठमाडौं । २०७९ असोज ०२, आइतवार विशेषगरी मिथिलाञ्चलमा महिला व्रतालुहरुले मनाउने जितिया पर्वको सुखद अवसरमा राजपूत समाज नेपालद्वारा काठमाडौंमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । पुतलीसडकमा अवस्थित होटेल शिव तिरुपतिमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य महिला सहित करिब ५० जनाको सहभागिता रहेको थियो । जितियाको अवसर पारेर आयोजित उक्त कार्यक्रम भाद्र २९ […]
सप्तरी २ मा जनमत पार्टीको क्लिन स्विप ।
मुलुक डेस्क, काठमाडौं । २०७९ मंसिर ०८, बिहिवार सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दुबै सिटमा जनमत पार्टीले जित हात पार्दै क्लिन स्विप गरेको छ ।सप्तरी क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र प्रदेशसभा २(क) मा सतिश कुमार सिंह तथा २(ख) […]
फिजियो थेरापी दिवस

मुलुक डेस्क | २०७९ भद्रा २४ गते शुक्रबार आज फिजियोथेरापी दिवश । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवश मनाउने गरीन्छ । यस वर्षको थिम ओस्टियोआर्थराइटिस र फिजियोथेरापिस्टको महत्वपूर्ण रहेको छ। नेपाल क्यान्सर हस्पिटलका प्रमुख फिजियोथेरापी विशेषज्ञ ड़ा राजेन्द्र खत्री भन्नुहुन्छ: सामान्यत: फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका निसलाई […]
बहुदलीय व्यवस्थाले मुलुकमा के परिवर्तन ल्यायो ?
अनुशा थापा, भक्तपुर । २०७९ बैशाख १४, बुधवार २०३०/३१ सालमा नेपाल सरकारले विभिन्न मुलुकलाई खाद्यान्न सहयोग गथ्र्यो । मुलुकमा बढी भएको खाधान्न छिमेकी र तेस्रो मुलुकहरुमा बिक्रीवितरण गरिन्थ्यो । गरिब, खान नपुग्ने मुलुकहरुलाई सहयोग गर्न त्यतिखेरको सरकार जहिले हौसिन्थ्यो । यो प्रकिया २०४६ सालसम्म चलिरह्यो । तर, २०४६ सालमा राजनिति परिवर्तन आयो, व्यवस्था पुरै फेरियो […]