विवाहपञ्चमी महोत्सवका लागि प्रदेश सरकारद्वारा आवास, खानेपानी तथा शौचालयको प्रबन्ध ।

मुलुक डेस्क, जनकपुरधाम । २०८१ मंसिर १८, मंगलवार जनकपुरधामको विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित, प्रभावोत्पादक र भव्य तुल्याउन मधेश प्रदेश सरकारले आवास, खानेपानी तथा शौचालय व्यवस्थापन गरेको छ । रामजानकी विवाह हुने मंसिर २१ गतेका दिन जनकपुरधाममा लाखौँको सँख्यामा मेला भर्न आउने श्रद्धालुभक्तजन तथा साधुसन्तका लागि उचित तथा पर्याप्त सुविधा उपलब्ध गराउनेगरी प्रदेश सरकारले सहरका विभिन्न ठाउँमा […]
दुधमती नदीको अतिक्रमित भूभाग तत्काल उत्खनन् गरिने: मुख्यमन्त्री सिंह ।

मुलुक डेस्क, जनकपुरधाम । २०८१ मंसिर १८, मंगलवार ऐतिहासिक तथा धार्मिक महत्त्वको दुधमती नदीको अतिक्रमित प्राकृतिक बहाव क्षेत्रको सीमाङ्कन, नक्साङ्कन तथा उत्खनन् कार्य सुरु गरिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा रहेको दुग्धमती नदी संरक्षण उच्चस्तरीय समितिको बैठकले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको संयोजकत्वमा दुग्मधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमिति […]
जितियाको अवसरमा राजपूत समाज नेपालका महिलाहरुद्वारा शुभकामना आदानप्रदान ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०५, शनिवार मधेश र मिथिलाञ्चलमा महिलाहरुले सन्तानको सुख शान्ति र दिर्घायुको कामना सहित मनाउने विशेष पर्व जितियाको सुखद अवसरमा राजपूत समाज नेपाल अन्तर्गत महिला समितिद्वारा काठमाडौंमा शुभकामना आदानप्रदान एवम् मेलमिलाप कार्यक्रम आयोजना गरिएको छ । समाजको अध्यक्ष विजय कुमार सिंहको प्रमुखआतिथ्यतामा बत्तिसपुतली स्थित द ग्रील नेसनमा आज शनिवार जितिया […]
जितियाको अवसरमा राजपूत समाज नेपालका महिलाहरुद्वारा शुभकामना आदानप्रदान ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०५, शनिवार मधेश र मिथिलाञ्चलमा महिलाहरुले सन्तानको सुख शान्ति र दिर्घायुको कामना सहित मनाउने विशेष पर्व जितियाको सुखद अवसरमा राजपूत समाज नेपाल अन्तर्गत महिला समितिद्वारा काठमाडौंमा शुभकामना आदानप्रदान एवम् मेलमिलाप कार्यक्रम आयोजना गरिएको छ । समाजको अध्यक्ष विजय कुमार सिंहको प्रमुखआतिथ्यतामा बत्तिसपुतली स्थित द ग्रील नेसनमा आज शनिवार जितिया […]
विश्वकर्मा पूजा: प्रविधि र मेशिनरीहरूको पूजा ।

मुलुक डेस्क, जनकपुरधाम । २०८१ असोज ०१, मंगलवार विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो। नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ। भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो। यी पर्वहरूमा भगवान विश्वकर्माको […]
इन्द्रजात्रा: वर्षा र सहकालका देवता ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०१, मंगलवार इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ […]
मिथिला परम्परागत चाड: भदैया रैब (रब)

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २३, आइतवार मिथिला संस्कृतिमा विशेष परम्परागत चाडलाई भदैया रैब (रब) ले संकेत गर्दछ। यो विशेष गरी भाद्र महिनामा हुने गरेकोले यसको नाउँ भदैया रैब (रब) रहन गएको हो । भदैया रब भनेको सांस्कृतिक रात हो, जहाँ गाउँलेहरू भेला भएर लोक गीत, नृत्य र परम्परागत प्रस्तुतिहरू प्रस्तुत गर्छन्। यस रातको […]
ऋषिपञ्चमी: सप्त ऋषिको पूजा आराधना ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २३, आइतवार ऋषिपञ्चमी पर्व आज आइतबार नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं […]
चैरचन पर्व: मिथिलाको विशेष पर्व ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २१, शुक्रवार मिथिलाका महान पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । मिथिलामा सूर्यको मात्र होइन मानवसहित सम्पूर्ण जगतलाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन रहेको छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । चौरचन भारत र नेपालको तराई मधेश एवम् […]
“न्यायमा सरकारको मौनता बिरुद्ध बोलौ ! निषेधित क्षेत्र तोडौं !“ भन्ने नारा सहित आज निषेधित क्षेत्र तोडने अभियान ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २१, शुक्रवार निर्मला कुर्मी सहितका महिलाहरुको न्यायका लागी लामो समय देखी महिला मानव अधिकारकर्मीहरु घाम ,पानी , झरी नहेरी अनवरत निरन्तर संघर्ष गरिरहेकी छिन् । सरकारलाई शान्तिपुर्ण रुपमा खबरदारी गरी रहेका छौ तर सरकारले आफैले गरेका सहमतिहरु लाई पटक पटक बेवास्ता गर्दै मुख्य अभियुक्तलाई नै स्वयंम सरकार सत्तारुढ पार्टीद्वारा […]