‘‘ मिथिला कलामा रङ कोर्दै, संस्कार र संस्कृती चिनाउँदै ’’ – अजितकुमार साह

संजीव सिंह | काठमाडौं, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्क: २० | मंसिर/पौष २०७७, कला र कलाकार एक अर्काका प्रयायवाची हुन्। कुनै पनि लोक कलालाई परम्परादेखि आत्मसाथ गर्दै वर्तमानसम्म जर्गेना गर्नुमा कलाकारको प्रमुख र महत्वपुर्ण भुमिका हुन्छ। कलाकारविनाको कला झाँग्गिदैंन भने कलाविहिन भएर कलाकारमा निखार एवं जिवंतता आउन सक्दैन्। कला कलाकारको आत्मा हो। आत्माका लागि मनले गरिएको […]

‘कोरोना भाइरस’

वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७, विश्वनै हल्लायो कोरोनालेविश्वनै आतंकित बनायो कोरोनाले ।गरिब दुखी जन्ताको घरबासनै उठायो कोरोनालेआफ्नोलाइ पराइ बनायो कोरोनाले ।। परदेसिलाइ बिरानो बनायो कोरोनालेसबैलाइ रुवायो कोरोनाले ।लकडाउन नै लगाउने अवस्था बनायो कोरोनालेविश्वनै आपत्कालको घोषणा गर्ने अवस्था बनायो कोरोनाले ।। शहर देखि गाँउलाई नै ठेगान लगायो कोरोनालेदेशको अर्थतन्त्रलाई घाटामा पुर्यायो […]

एक नजरमा : किरण प्रधान

राजेश्वर डी. श्रेष्ठ, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ हुन त उनले संख्यामा धेरै गीत गाएका छैनन् तर जति गएका छन्, थोरै संख्यामा पनि आफ्नो फरक पहिचान स्थापित गरेका छन्। अर्थात, किरण प्रधान। ठेट भाषामा भन्नु पर्दा नारायण गोपाल, प्रेमध्वज प्रधान, फत्तेमान, योगेश वैध, वच्चु कैलाश जस्तै पुराना गायक। सम्झदा पुराना गायकका रुपमा […]

ऋषितुल्य श्रद्धेय कविवर : माधव घिमिरे

डा. सनतकुमार वस्ती, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८ | भाद्र २०७७ ॐकुर्वन्नेवेह कर्माणि जिजीविषेत् शतं समाः ।एवं त्वयिनान्यथेतोऽस्ति न कर्म लिप्यते नरे ।।( ईशावास्योपनिषद् : २) यस जगत्मा सत्कर्म गर्दै, सक्रिय बनेर शय वर्षसम्म बाँच्ने आकांक्षा गर। ती सत्कर्मले नै तिमीलाई बन्धन मुक्त गराउँछ, मानव मात्रका निम्ति सर्वोत्तम जीवन पद्धति यो भन्दा अर्को छैन। भरखरै […]

च्वास्स विझेपछि गायिका बनिन् – मीरा राणा

राजेश्वर डी. श्रेष्ठ, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७ ५ दशक लामो सांगितिक यात्रा क्रममा १७ सय गीत गाउन सफल ७० वर्षिय गायिका राणाले नारायण गोपाल, गोपाल योञ्जन, कुमार बस्नेत, उदित नारायण, राम थापा लगायतका प्रसिद्ध गायकहरु संग आफ्नो स्वर स्वरवद्ध गरिसकेकी छिन्। आफुले गरेको “नमस्कार”को जवाफ गायिका तारा देवीले नफर्काए पछि मनमा […]

परीक्षा र तनाव

रितु गुप्ता, वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६ उटा विद्यार्थीले खेल्ने, पढ्ने र मोबाइल फोन चलाइ रहनु बाहेक अरु के नै गर्दछ र ! भन्ने प्रायः सबैको अभिव्यक्ति हुन्छ । त्यसैले पनि होला विद्यार्थी जीवनलाई सुनौलो जीवन भनिएको । तर आधुनिक युगका विद्यार्थीहरुको जीवनशैली नै यस प्रकारको भइसकेको छ कि सुनौलो भनिने विद्यार्थी […]

२० सेड्स अफ न्युड्स

संजीव सिंह, वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ नग्नता – मानव शरीरको वास्तविक वनावट र अवस्था । नग्नताको आधुनिक समझ सांस्कृतिक रुपमा जटिल छ । व्यक्तिगत र गोपनीयताको हकमा सहज, सरल एवं सौन्दर्यबोध गराउने मानव नग्न अंग व्यवहारिक र सामाजिक रुपमा वहिष्कृत मानिन्छ ।  जन्म, स्नान्, सम्भोग र मृत्युमा समेत मानव नग्न रहने […]

राष्ट्रकवि माधव घिमिरेको अमर कृति : अश्वत्थामा

डा. सनतकुमार वस्ती, वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ राष्ट्रकवि माधव घिमिरेले रचना गर्नुभएको अमर कृति हो : अश्वत्थामा । यो यस्तो गीति–नाट्यकाव्यहो जसमा एक पौराणिक अभिशापग्रस्त चरित्रलाई निमित्त बनाएर विश्व शान्तिको काम नागरिएको छ, युद्धमुक्त मानव जगत्को काम नागरिएको छ । कोमलमानवीय संवेदनाको रसमय स्वर ध्वनित–प्रतिध्वनितगर्दै श्री घिमिरेज् यूले यहाँ युद्धको अनपेक्षित […]

गोल्फे बजारको गाथा

वीरेश राई, वर्षः ०२ | अङ्कः १५ | माघ २०७६ गोल्फे बजार सङ खुवासभाको खाँदबारी नपा ४ पाङमाको अरुणधान डाँडामा लाग्ने गर्दछ । वि.सं. १९९६ सालदेखि माघे संक्रान्तिका अवसरमा लाग्दै आएको गोल्फे बजारलाई यो वर्ष समाजसेवी नरजीत राईको अध्यक्षतामा बजार व्यवस्थापन समिति नै गठन गरेर बजारलाई अझ व्यवस्थित गरिएको थियो । बजारलाई बिगतका वर्षहरुभन्दा हँसिलो […]

२२२ सुभाषित लो‌‌कार्प‌ण

कृष्ण काश्यप, वर्ष‌‌‌‌‌‌ : ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६, कोषर‌ाज न्यौ‌पाने‌‌द्वार‌ा ने‌‌पालीमा संस्कृतका श्लो‌‌कको‌‌ ने‌‌पाली त्यही छन्द वा अनुष्टुप र‌ वसन्तलिनका छन्द र मन्दाक्रान्तामा अनुवाद गरेको हो । खिल शर्मा‌ र‌ाजीव लो‌‌चन जो‌‌शी स्मार‌क प्रतिष्ठानले‌‌ कवि शिर‌ो‌‌मणि र‌ाजीव लो‌‌चन जो‌‌शीको‌‌ ९१औ‌ँ स्मृति दिवस पार‌े‌‌र‌ यो‌‌ सुभाषित प्रकाशन र‌ लो‌‌कार्प‌ण गरि‌यो‌‌ । कवि युवर‌ाज […]