बन्न नसकेको प्रेमी

पुजा डोटेल , वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, समय साच्चै बलवान हुन्छ । समयको चालसंगै मनका छालहरु पनि बग्ने गर्दछ । परिवर्तन प्रकृतीको नियम हो । मानव प्रकृतिको उपज हो । स्वभावतह नै परिवर्तनलाई मानवले स्विकार्ने र अंगाल्ने गर्दछ । समयको सिमाले व्यवहार र आचरणमा बदलाव आउनु प्राकृतिक हो । […]

रहेनन् चित्रकार शंकरराज सिंह सुवाल

वैशाख २०७८ | मुलुक डेस्क नेपाली ललितकलाको सिर्जनामा पाँच दशकभन्दा लामो समय बिताएका चित्रकार शंकरराज सिंह सुवालको ७३ वर्षको उमेरमा निधन भएको छ । झण्डै एक हप्तादेखि कोरोना संक्रमण भएका सुवालको शुक्रबार साँझ ५:४५ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा निधन भएको चित्रकार जीवनराज उपाध्यायले बताए । उपाध्ययका अनुसार सुवाल मुटुका बिरामी समेत […]

विधाधनं सर्वधनप्रधानम्

संजीव सिंह, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, तमसोमा ज्योतिर्गमय भन्ने मूल उद्देश्यका साथ स्थापित विद्यालय हो – श्री दुर्गा माध्यामिक विद्यालय। अंधकारबाट प्रकाशतर्फ जानु। आनन्दबाट परमानन्दतर्फ जानु। शिक्षाको ज्योतीले प्रकाशमय हुनु। प्रकाशमय भई ज्ञानी र गुणी बन्नु। नेपालको शैक्षिक इतिहासलाई अवलोकन गर्दा जहाँनिया राणा शासन काल वि.सं. २००२ सालमा स्थापित […]

हाम्रो नेपाल – गजल

रमेश लुइँटेल, वैशाख १, २०७८, फेवा हेरे फेवै राम्रो, रारा हेरे रारै राम्रोशान्तिको जन्मभूमि लुम्बिनी झनै राम्रोहिमाल पहाड तराई हेर, झनै राम्रो राम्रोयो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल, यो हो हाम्रो नेपाल । शिरको शोभा बढाइ राख्ने सगरमाथा हाम्रैबिरको गाथा जोगाइ राख्ने गोर्खाली नि हाम्रैएसियाको प्रकाश भनी चिनिने गौतम बुद्ध हाम्रैयो हो हाम्रो […]

त्यो साँझ

पुजा डोटेल, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७ तिमीले लगाएको त्यो घाटी मुनीको खुल्ला निलो टिसर्ट, सायद त्यसमा निलो समुन्द्रको गहिराई थियो। त्यसैले त अझैपनि मेरा नजरहरु त्यतै कतै अल्झिरहेका छन्। टाढा बाट देखेको तिमीलाई त्यो साँझ आफ्नो समिप महसुस गर्दा घुल्यौ तिमी म भित्र र म भुले आफु भित्रै। हो, […]

मैथिली कथा गोष्ठी अभियान

सुजीतकुमार‌ झा, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, जनकपुरधाममा मैथिली कथा गोष्ठी अभियान शुरु गरिएको छ। साहित्यिक कार्यक्रमलाई बढाबा दिने उद्देश्यले यसप्रकारको गोष्ठी भइरहेको छ। मैथिली विकास कोष जनकपुरधामद्वारा भइरहेको मैथिली भाषाको सो गोष्ठीमा पुरानादेखि नयाँ कथाकारहरुको सहभागिता रहने गरेको छ। सांसद एवं जनता समाजवादी पार्टीका नेता रामअशिष यादवले मैथिलीको समृद्ध […]

महाकवि विद्यापतिको मैथिली मोह

सुजीतकुमार‌ झा, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, मैथिलीको विकासमा विद्यापतिको योगदान मैथिली भाषाको विकासमा महत्वपूर्ण योगदान दिएका विद्यापतिको रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्रकाशित छन। मैथिलीमा मात्रै उनले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गरेका छन् भने अबहठ्ठमा दुईवटा खण्डकाव्य र्कीर्तीलता र र्कीर्तीपताका तथा […]

पाटन म्यूजियमा कला प्रर्दशनि भिड ‘पहिलो प्रयास ‘ – सशक्तः प्रयास

राजेश्वर डी. श्रेष्ठ, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, पुरातात्विक एवं धार्मिक सम्पदाको ज्युदो इतिहासको रुपमा रहेको पाटन दरवार स्क्वायर भित्रकोे संग्राहालय । संग्राहलयका भित्ताहरुमा क्यानभास भित्र चित्रित चित्रहरुले २० जना नयाँ कलाकारहरुको श्रृजनशिलता झल्काइरहेको थियो । पाटन संग्राहालयको ग्यालरीमा कलाकारहरुको अत्याधिक भिड र कलाकारीताको गहन प्रस्तुतीले उपस्थित दर्शकहरु भाव विभोर […]

सङ्खुवासभा ज्येष्ठ नागरिक आवाज – एक आँखीझ्याल !

राजेश्वर डी. श्रेष्ठ, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, पर्यटन बोर्डको त्यो सभा–हल। अनि केही परिचित, केही अपरिचित व्यक्तित्वहरुको उपस्थिति। शान्त र मर्यादित वातावरण। अनि म ‘विन बुलाए महेमान’ को संयोगवसको उपस्थिति। कार्यक्रम थियो ‘सङ्खुवासभा ज्येष्ठ नागरिक आवज’ को लोकार्पण। निर्धारित समयमा आरम्भ कार्यक्रममा म मेरो आफन्तको प्रतिक्षामा थिए। अतिथिका रुपमा […]

पौराणिक साहित्यमा पुलोमा

डा. सनतकुमार वस्ती, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः २०| मंसिर/पौष २०७७, एउटी सानी बालिका थिइन् पुलोमा। सारै राम्री। रहरलाग्दी शिशु। दिव्यताले ओतप्रोत। हेरिरहूँ खेलीरहूँ र माया गरिरहूँ जस्ती। खेल्थिन्, खान्थिन्, रुन्थिन् , हाँस्थिन्, अनि चकचक पनि गर्थिन् छुनुमुने शिशु। भोक लागेपछि रुन्थिन्। गीत गाए जस्तो मीठो रुन्थिन् अनि आफ्नै गीतमा लठ्ठ परेर फेरि रुन्थिन् अनि आनन्दित […]