एमबीबीएस प्रवेश परीक्षामा आयुष्मा काफ्ले सर्वोत्कृष्ट क्षात्रा ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा रौतहटकी छात्रा आयुष्मा काफ्ले सर्वोत्कृष्ट अन्तर्गत टप तेस्रो स्थान हासिल गरेकी छिन । समग्रमा उनी तेश्रो स्थानमा रहेको भएतापनि छात्रा तर्फको प्रथम शीर्ष स्थानमा रहेकी हुन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा आयुष्मा ले १ सय ८३ […]
एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट ।
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा झाले उत्कृष्ट १ सय ८६ अंक प्राप्त गर्दै सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन् । देशभरिबाट ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै झा सर्वोत्कृष्ट बनेका हुन्। […]
उद्यमशिलता र ब्यवसायिक शिक्षा
हेमलता सुवेदी(खनाल), २०७८ साउन १६ देशको आर्थिक विकासको महत्वपूर्ण मापन सूचक उद्यमशीलता जसको विकासद्वारा देशका जनताको आर्थिक उन्नती सम्भब हुने र विकासका आधारभूत क्षेत्रहरु जस्तै सामाजिक,आर्थिक ,सांस्कृतिक, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र वन आदि सम्पूर्ण पक्षको विकासमा आर्थिक विकासले मात्र सन्तुलन आउनाले निश्चयनै उद्यमशीलता आफैमा महत्वपूर्ण र बृहत छ । सामान्यतया उद्यमशीलता भन्नाले कुनै ब्यक्ति […]
विद्यालयमा कम्प्युटर ल्याब स्थापना
मुलुक डेस्क | २०७८ साउन १६ | राजविराज तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीस्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा शनिबार एक कार्यक्रमबीच कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ । तेह्रथुम जिल्लाको जलजलेमा जन्मेका अमेरिकामा बस्दै आएका डा. ओम प्रसाद दहालले शुरु गर्नुभएको डिट्रोइट म्याराथुन २०२० र एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका(अन्मा) को सहकार्यमा विश्वका विभिन्न […]
टियुको स्नातक तहको प्रथम वर्षको वार्षिक परीक्षा झण्डै २ वर्ष पछी आजदेखि सुरु
मुलुक डेस्क, काठमाडौँ। २०७८ साउन १०, आइतबार स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । आजको परिक्षामा सामाजिक दुरीको धज्जी उडेको थियो ।कोरोनाका कारण धेरै […]
योङ्ग पिकासोको आयोजनामा चापगाँउको कमलपोखरीमा प्रत्यक्ष कला प्रर्दशनी
मुलुक डेस्क, ललितपुर । २०७८ साउन १०, आइतबार योङ्ग पिकासो आर्ट स्कूलको आयोजना र झ्यालीपाटी योग साधना केन्द्रको सहयोगमा दर्जनभन्दा धेरै कलाकारले कमलका सुन्दर चित्र बनाएका हुन् । सुन्दर, कोमल र मनमोहक कमलको फूलहरु देखेर कलाकारहरु गुरु पुर्णिामाको अवसरमा चित्र कोर्न चापागाँउ कमलपोखरी ‘पल्सवा पुखु’ आएर चित्र कोरे । राजधानीको नख्खु, बानेश्वर, शंखमुल र चापगाँउलगायत […]
अनलाइन क्लासको आवश्यकता र असर
१२ असार २०७८ | मुलुक डेस्क अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईले धेरै समय स्क्रिनमा बिताउनुपर्दा बालबालिकामा आँखाको […]
विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि
१ असार २०७८ | मुलुक डेस्क विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने भएको हो । कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, […]
कलाकार निशाको नाजुक अवस्था
२८ जेष्ठ, २०७८ | मुलुक डेस्क फिल्मी पात्र झै लाग्ने कल्पनाभन्दा पनि पर कलाकार निशा घिमिरेको अवस्था नाजुक छ । एउटा दुर्घटनाले निशाको संसारै फेरिएको छ । जादुको छडीजस्तो कल्पना नै गर्न नसक्ने उल्टो र गम्भिर मोडमा छिन मोडल निशा । नेपाली र भोजपुरी कलाकारितामा सफलताको उचाई प्राप्त गर्न तम्तयार निशाले अनेकौं म्युजिक भिडियो, लोक […]
मैले प्रेम गरे
पुजा डोटेल जेष्ठ १३, २०७८ मैले आफुलाई प्रेम गरे केहि गुलाबी साझहरुमा । जतिबेला म एक्लो थिए । पग्लदै गरेको घामसंगै पहेलिदै थियो क्षितिज, रङगाउदै कतै टाढा कुनै देश । कुनै समुन्द्रका छालहरमा मेरा भावनाका भेल रङ्गिए सँगै । बाधेर नराख यो मनलाई पिंजडामा थुनिएको पन्छीलाई झै ! खुल्ला आकाशमा उड्न देउ एउटा स्वतन्त्र चरिलाई […]