घर घरमै सैलुन बन्दै

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्गः १७ | श्रावण २०७७ कपाल काट्न नाई कहाँ होइन घरमै धेरैजसोले सेवा पाइरहेका छन डा. विनिता शिवाली ठाकुरले सोमबार आफना पतिको कपाल काटेका छन। कपाल लामो भएकाले कस्तो कस्तो लाग्न थालेकाले जसरी तसरी कपाल काटेको उनले वताइन। पेशाले दूबै दम्पति चिकित्सक छन। शुरुमा श्रीमतिले कपाल काटिदिन्छुभनि सल्लाह दिदा कस्तो […]

पर्यटक पर्खिदै घाँसीकुवा

उपेन्द्र खनाल, वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७ बन्दाबन्दी लम्बिएसंगै देशभरको पर्यटनमा असर परिरहेको छ। धार्मिक, सास्कृतिक तथा ऐतिहासिक महत्वका संरचनासमेत यतिखेर पर्यटकको पर्खाइमा छ। यस्तै चपेटामा छ घाँसीकुवा। तनहुँको व्यास नगरपालिका १२ मा रहेको घाँसीकुवा कोभिड १९ का कारण सुनसान बनेको छ। बन्दाबन्दी अघि दैनिक हजारौको संख्यामा पर्यटकहरु घुम्नको लागि घाँसीकुवा आउने […]

महाभारत, ‘सभ्यता, संस्कृति र परम्पराको जगत ग्रन्थ’

डा. सनतकुमार वस्ती, वर्षः ०३ | अकंः १७ | श्रावण २०७७ महाभारत यो समस्त ब्रह्माण्डकै बृहत्तम आर्ष महाकाव्य हो। यसको मूलनामजय काव्य हो। यसमा रहेका १८ पर्वहरुमा सवालाख श्लोक रहेका छन्। आजभन्दा लगभग पाँचहजार वर्ष पहिले यो विराट् ग्रन्थ महर्षि वेदव्यासले रचना गर्नुभएको हो। पूर्वीय संस्कृति, सभ्यता र परम्पराका जे जति सम्पदा र अभ्यास छन् […]

लकडाउनको जीवन गरिबको रोदन

चन्दन साह, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७ केही दिन पहिले रामलाल घर फर्केका हुन। उनी काठमान्डौंको काटेश्वर स्थित एउटा फर्निचर उधोगमा कार्यरत थिए। उनी जस्तै १० जना अरु त्यही उधोगमा काम गर्थे। सरकारले लकडाउन घोषणा गर्दा उनले सोचे कि सायद लकडाउनको अवधी धेरै दिन सम्म नरहला तर त्यसको विपरीत लकडाउन को अवधि […]

गढीमाईको गाथा

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६ बार‌ाको‌ बरि‌यार‌पुर‌स्थित गढीमाई‌ मन्दिर‌मा विशे‌ष पूजा शुरु भइसके‌को‌ छ । झूण्डका झुण्ड भक्तजनहरु त्यहाँपुगी र‌हे‌को‌ छ । वार‌ा पर्सा‌का हो‌टे‌लहरु शुरुकै‌ दिनमा भरि‌एका छन् । हर‌े‌क पाँच वर्ष‌मा लाग्ने‌ मे‌लाको‌ आकर्ष‌ण गढीमाई‌मा दे‌ख्न सकिन्छ । लाखौ‌ं धार्मि‌क पर्य‌टक यसपाली पनि आइपुग्छन् मन्दिर‌का पुजार‌ी मंगल चौ‌धर‌ीले‌ […]

तीन बमकाण्डका अभियुक्त एउटै कारागारमा

सुजितकुमार झा, वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ रैतहट बम विस्फोट काण्डमा मुख्य अभियुक्त मोहम्मद आफताब आलम हाल पुर्पक्षका लागि नख्खु कारागार चलान भएका छन् । नेपाली कांग्रेसका सांसद् र पूर्व मन्त्रीसमेत रहेका आलमलाई एकसाता पूर्व नख्खु कारागार चलान गरिएको थियो । उनलाई नख्खु कारागारको सीआरसी ब्लक–२ को दोस्रो तलामा राखिएको नख्खु कारागारका […]

सिंह सभा र‌ाजपुत से‌वा समाज

विवे‌क सिंह, वर्ष‌‌‌: ०२ | अङ्कः १० | असार‌‌ २०७६ सिंह (शे‌र‌) को‌ समूह हुँदै‌न अर्था‌‌त् प्रत्ये‌क सिंह आपै‌mँमा एक समूह बर‌ाबर‌ हो‌ । सिंह भन्नाले‌ शक्ति र‌ बहादुर‌ीको‌ पयार्य‌‌ हो‌ । जंगलको‌ शे‌र‌ हो‌स् वा धर्ती‌‌को‌ सिंह आपै‌mमा शक्तिको‌ के‌न्द्र हुन्छन्, र‌ स्वतन्त्र एवं निर्भ‌‌य । तर‌ आजभो‌लि समाज बदलिएको‌ छ, सो‌च र‌ कार्य‌‌शै‌ली […]

मौलिकता हराउँदै गएपछि ज्येष्ठ नागरिकमा चिन्ता

उपेन्द्र खनाल, वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६, पछिल्लो समय मौलिकता हराउँदै गएपछि तनहुँका जेष्ठ नागरिकमा चिन्ता बढ्दै गएको छ । आफ्ना छोरा नातिले प्रयोगमा ल्याएको पश्चिमेली शब्दको परिवर्तनका कारण संस्कार र संस्कृतिनै गुम्ने खतरामा पुगेको भन्दै तनहुँका जेष्ठ नागरिकमा चिन्ता थपिएको हो । व्यास– १ का जेष्ठ नागरिक नारायणदत्त भटराईले आजकल छोरानातिले […]

खतना समस्या बन्दै

सुजितकुमार झा, वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६, मुस्लिम समुदायमा खतना (लिंगको टुप्पोको छाला काटने प्रक्रिया)ले अहिले विकराल रुप लिदैं गएको छ । जसको अर्को एक उदाहरण महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का २ महिने बालक फिरोज शेष बनेका छन् । खतनाले गर्दा शेषलाई मृत्युवरणमा पु¥याएको छ । घटनाअनुसार खतनापछि सिकिस्त भई मृत्युको कालचक्रमा पुगेका […]

रेलको रेला

सुजीतकुमार झा, वर्षः ०१ | अङ्कः ०५  | पौष २०७५ रेल कहिलेदेखि चल्ने असमञ्जसता कायमै रामजानकी विवाहपञ्चमीदेखि नै जनकपुरधाम जयनगर रेल चलाउने तयारी गरिएपनि अहिलेसम्म नेपाल रेल्वेले तिथि तय नगरेपछि स्थानीयवासी निराश देखिएका छन् । विवाहपञ्चमीकै बेला सयो यात्री जनकपुरधाम र जयनगर रेल्वे स्टेशनमा पुगेर रेल कहिलेदेखि चल्छ सोधेका थिए । अहिलेपनि दिनहुँ दर्जनौ व्यक्ति […]