जानकी मन्दिर सिंगारिदै

सुजीतकुमार झा , वर्षः ०१ | अङ्क ०४ | मंसिर २०७५ जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा एकातिर विवाहपञ्चमीको तयारी भइरहेको छ भने अर्कोतर्फ सौन्दर्यीकरणका कार्य अगाडि बढाइएको छ । सवासय वर्ष पुरानो सो मन्दिर राज्यबाट मात्रै उपेक्षित नभएर कसैले देखरेख गरिरहेका थिएन तर अहिले मन्दिर विकासका लागि कयौ निकाय अगाडि आएको छ । नेपालकै प्रमुख मन्दिरमध्येका जानकी […]
बोक्सीलाई धपाउन मिथिलाञ्चलमा झिझिया

सुजीतकुमार झा वर्षः ०१ । अङ्क ०३ । कार्तिक २०७५ मिथिलाञ्चलको गाउँ गाउँमा अहिले झिझियाको गीत गुञ्जिन थालेको छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व रहेको छ । घटस्थापनादेखि विजयादशमी सम्म देवी स्तुतिको रूपमा यो नृत्य गरिने गरिन्छ । बोक्सीबाट आÇना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गरिने गरिएको जनविश्वास […]
पाउलिन त निर्मलाले न्याय ?

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ देशको संविधानले मृत्युदण्डलाई वर्जित गरेको छ तर राजधानी होस वा दूरदराजका गाँउ, अहिले चौतर्फी माग भइरहेको छ, संविधानमा मृत्युदण्डको प्रावधान राख्नैपर्छ भनेर । समाजमा भइरहेका जघन्य अपराधका घटनाका दोषीलाई राज्यले कानुनको परिधिभित्र ल्याउन नसकेपछि जनस्तरबाट यस्तो आवाज उठनु अस्वाभाविक पनि होइन । यद्यपि कडा कानुन […]
आकर्षणको केन्द्र बन्दै जनकपुरको गंगा आरती

सुजीतकुमार झा, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ जनकपुर आउने जो कोही पनि जानकी मन्दिर, राम मन्दिर दर्शनपछि गंगा आरतीमै सहभागी हुने गर्छन् । संगीतमय सो आरती हेर्न प्रत्येक साँझ जनकपुरको ऐतिहासिक गंगासागरमा भीड लागेको हुन्छ । गत ४ वर्षदेखि हुँदै आएको गंगा आरती जनकपुरको पर्यटनमा प्रमुख आकर्षण बनेको सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष […]