घरमा बसे आर्थिक चाप, विदेश गऐ बुढी टाप !!

दिपककुमार सिंह , वर्ष : ०३ | अङ्क : १९ | असोज २०७७ घरको आर्थिक चाप र विदेशमा परिश्रमको रापले नौजवान विवाहितदेखि प्रौढसम्मका अधिकांस श्रीमतिहरु छिमेकी, गाँउलेलगायत अन्यसंगै टाप ठोक्ने गरेको घटनाहरु प्रायजसो सार्वजनिक हुने गरेको छ । युवा अवस्थामै विवाहित जोडीको नाइके विदेशिनुले युवतीको चाहना अतृप्त बन्नु स्वाभविक हो र त्यसमा पनि १०/१५ वर्षसम्म […]
पाहुना कुर्दै ‘पहाडकी रानी’ – बन्दीपुर

उपेन्द्र खनाल, वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ गतवर्ष स्वदेशी तथा बिदेशी गरी डेढ लाख पर्यटकले अवलोकन गरेका थिए बन्दीपुर। यस वर्ष पनि सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउने तयारी गरिरहँदा बन्दीपुरमा पर्यटक आउनेको जमात ठुलै थियो। तर, अकस्मात विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ का कारण भ्रमण वर्ष स्थगित भयो। जसको प्रत्यक्ष असर […]
जलेश्वर–मनरा–हर्दी सडक ८५% सम्पन्न

दीपक कुमार सिंह, वर्ष : ३ | अङ्कः १९ | असोज २०७७ हुलाकी राजमार्ग सडकखण्ड अन्तर्गत पर्ने जलेश्वर हर्दी सडकको काम ८५% सम्पन्न भएको दाबी इन्जिनियर पंकजकुमार यादवले जनाएका छन् । जलेश्वर देखि एकडारा, मनरा, सम्सी, खकना हुँदै हर्दी खोलासम्मको उक्त सडकखण्डको कूल लम्बाई २७ किमि. र चौडाइ १४ मिटर रहेको छ । कुल १४ […]
कोरोना संक्रमितहरु आइसोलेसन छाडेर बजार घुम्दै, संक्रमण बढदैं

कृष्ण सिंह, वर्ष: ०३ | अङ्कः १८ | भाद्र २०७७ होम आइसोलेसनमा बसेका कोरोना भाईरस (कोभिंड–१९) बाट संक्रमित ब्यक्तिहरु आइसोलेसन छाडेर बजारमा खुलेआम घुम्न थालेपछि सर्लाही जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ। प्रदेश सरकार तथा स्थानीय निकायले निर्माण गरेको आईसोलेसनमा रहेका संक्रमितको भन्दा होम आईसोलेसनमा रहेका संक्रमितहरुको संख्या झन्डै दोब्बर रहेको छ। प्रायः जसो होम […]
जलेश्वर कारागारमा महिला कैदीहरुको बिच्चली

प्रमोदकुमार साह, वर्ष: ०३ | अङ्कः १८ | भाद्र २०७७ जनकपुर अञ्चलकै सदरमुकाम तथा नेपालकै पुरानो नगरपालिकाको रुपमा स्थापित महोत्तरीको जलेश्वर नगरपालिका कुनै वेला देशका शान र शक्तिको केन्द्रमध्ये एक मानिन्थ्यो। जलेश्वर नाथ (महादेव मन्दिर) को महिमाले ख्याती प्राप्त यो ठाँउमा अनेकौं उत्कृष्ट धार्मिक र पर्यटकिय स्थललगायत ऐतिहासिक र पौराणिक स्थानहरु अझ जिर्ण अवस्थामा रहेको […]
पुर्ख्यौली पेशा प्रतिको आकर्षण

उपेन्द्र खनाल, वर्ष: ०३ | अङ्कः १८ | भाद्र २०७७ बन्दाबन्दीमै सिके भूजेलगाँउका बालबालिकाले पुर्ख्यौली पेशा लामो समयको बन्दाबन्दीका कारण बजारक्षेत्रका बालबालिकाहरु कोही मोबाइलमा युटुब हेर्ने त कोही बालबालिका गेम खेल्ने गर्न थाले। तर, बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँका बालबालिकाहरु भने लकडाउनको सदुपयोग गर्दै सिप सिक्न थाले। उनीहरु लकडाउनका कारण विद्यालय बन्द भएपछि अभिभावकसँगै पुख्र्याैली पेशातर्फ […]
कोरोना ‘हटस्पट’ सर्लाही अभाव ग्रस्त

कृष्ण सिंह, वर्ष: ०३ | अङ्कः १८ | भाद्र २०७७ कोरोना हटस्पट बनेको सर्लाही जिल्लामा स्रोत र साधनको अभावै अभाव रहेको देखिन्छ। कोरोना पीसीआर किट र रिएजेन्ट अभावले स्वाब परीक्षण प्रभावित भएको हुदां जिल्लाकै अवस्था भयावह बन्दै गईरहेको छ। ५ जना कोरोना संक्रमित भेटिएपछि मलंगवाको सर्लाही अस्पतालमा अति आवश्यक सेवा बाहेकका अरु सबै सेवा बन्द […]
कोरोना कहरमा मच्छिन्द्रनाथको रथयात्रा

राजेश्वर डी. श्रेष्ठ, वर्ष: ०३ | अङ्कः १८| भाद्र २०७७ धर्म, संस्कृति, सम्पदा र परम्परा प्रत्येक सामाजिक प्राणीको मन मसितष्कमा समाहित हुन्छ। त्यसको जगेर्ना एवं निरन्तरताका लागि उ जहिले सम्वेदनशिल हुन्छ भन्ने कुराको ताजा प्रमाण कोरोना महामारीका बीच रातो मच्छिन्द्रनाथ रथ यात्राको प्रयास र त्यसबाट निस्केको परिणामले देखाएको छ। रथयात्रा गर्ने पर्ने धार्मिक एवं सामाजिक […]
मिथिलाञ्चलमा मधुश्रावणीको धुमधाम

वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७ सुजीतकुमार झा, मिथिल महिलाहरुको प्रमुख पर्व मधुश्रावणी अहिले चलिरहेको छ। १३ दिनसम्म चल्ने सो पर्वमा नवविवाहित महिलाहरु भगवान शिव र विषहर अर्थात नाग देवताको पूजा गर्छन्। यो विशेष अनुष्ठानमा नवविवाहित महिलाहरु भगवानसंग आफ्नो भावी सुखी जीवनको मंगल कामना गर्ने गर्छन्। मधुश्रावणी पूजाको समयमा नवविवाहित महिलाहरु लोकगीत गाउँदै […]
कृतिमानी अर्जुन मैनाली

सुजीतकुमार झा, वर्षः ०३ | अकंः १७ | श्रावण २०७७ जसले ८७ हजार मिलिलिटर रक्तदान गरे नेपालका व्यक्ति विविध क्षेत्रमा कृतिमान स्थापित गरेका छन। यस्ता कृतिमान स्थापित गर्नेमा अर्जुन मैनाली पनि एक हुन। उनी विश्व बिख्यात रक्तदाता हुन। काभ्रेपलाञ्चोकको सिपालीचिलाउने कोरथुम्का निवासी अर्जुन नेपालदेखि अमेरिकासम्म रक्तदान गरेका छन। हाल उनी हिक्सभिल, न्यूयोर्क, संयुक्त राज्य अमेरिकामा […]