आँबुखैरेनीको गहना छिम्केश्वरी

उपे‌‌‌‌‌न्द्र खनाल, वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७, देवि शक्तिका स्रोत हुन्। प्राकृतिक छटाले भरिपूर्ण तथा सौन्दर्यको अनुपम नमूना आँबुखैरेनीमा शक्तिकी देवि छिम्केश्वरीको बास छ। देवत्व भावले श्रद्धालु जन यहाँ शक्ति उपासनाको साधना र तप गर्न आउने गर्दछन्। छिम्केश्वरीमाइको महिमाले गर्दा यहाँ वर्षेनि भिड र मेला समेत लाग्ने गर्दछ।प्रककृतिक सौन्र्दय संगै इश्वरीय […]

सपनाको सपना

केशव के.सी., वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, बिबिसीको प्रभावशाली महिलमा सूचीकृत सपना रोका मगरको सनसनिपूर्ण खुलासा सानो उमेरमै अनैठो कार्य। यौवनको भागदौडसंगै अन्नत यात्राको अनुभुती। मस्त रमाउने र मोजमस्ती गर्ने उमेरमा मानव जीवनको अन्तिम र परम् यात्रालाई नजिकबाट नियाल्नु। आफ्न्त पहिचान नभएको बेवारिस शवलाई आफ्नै ठानेर आफैले दागबत्ती दिनु र […]

‘भ्यालेनटाइन डे’ – प्रेम दिवस

संजीव सिंह, वर्ष :०३ |अंक : २२ | फाल्गुण २०७७, माया/प्रेम भाव र वहावको समिश्रण हो । त्याग र तपस्याको परिणाम हो । स्पन्दन हो । आभाष हो । भनिन्छ , सच्चा अभिव्यक्ति र आशाको कहिल्यै नमर्ने अजम्बरी आफ्नोपनको नाता हो । प्रेम गर्नका लागि कुनै दिन, समय वा ठाँउको सीमा र बन्देज हुँदैन । […]

भगवान शिवलाई भन्टाको भार

सुजीतकुमार‌ झा, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, धनुषाको धनुषाधाम नगरपालिकामा रहेको ऐतिहासिक धनुष मन्दिरमा भन्टाको भार चढाउनेहरुको भीड लागेको हुन्छ। अरुवेला पनि चढाउँछन तर शिवरात्री, चतुदर्शी, साउने सोमवारी र माघको मकर मेलाको बेला क्वीनटलमै भन्टा चढने गरेको मन्दिरका मूल पुजारी भरत दासले वताए। धनुष मन्दिरको रामायणकालिन इतिहास रहेकाले पनि यो […]

बनौली वासीद्वारा महाकवि विद्यापति प्रति सम्मान

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, आफ्ना घर अगाडि सबैले एकजना मैथिली साहित्यकारको फोटो राखेका थिए। कुर्सीमा एउटा तन्ना राखी त्यसमा फोटो त्यसको अगाडी आँपको पल्लव र लोटामा पानी। फेरी यस्ता एक दूई घरमा मात्रै नभई यसप्रकार सयौ घर अगाडी राखिएको थियोे। महोत्तरीको बनौलीमा एकसाता अघि मैथिली भाषाका महाकवि विद्यापति डिह(घडेरी)को […]

वार्म क्लोथ फर स्कुल स्टुडेन्ट

रिया शाक्य, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, ललितपुरको वाग्मती गाउँपालिकाको बुखेलमा अवस्थित ओखरभज्याङ आधारभूत विद्यालयमा ३१ जना विद्यार्थीलाई स्वेटर, टोपी तथा मोजा बितरण गरिएको छ। गत पौष ६ गते वल्र्ड नेवा अर्गनाइजेशन र वल्र्ड नेवा मिशा कवः को आयोजना तथा योङ पिकासो को समन्वय र सहयात्रा संस्थाको सहकार्यमा ‘वार्म क्लोथ फर स्कुल […]

पाँच विधामा विद्यापति पुरस्कार

मुलुक डेस्क, वर्ष : ३ | अंङ्कः २० | मंसिर २०७७ मैथिली भाषाका महाकवि एवं कविकोकिल विद्यापतिको नाममा स्थापित विद्यापति पुरस्कार कोषले उनकै स्मृति दिवस सन्दर्भ अर्थात कार्तिक धवल त्रयोदशिका दिन प्रत्येक वर्ष झैं यस पटक पनि पाँचवटा विद्यामा पुरस्कार दिने भएको छ । मैथिली भाषाका लागि नेपालमा दिइने सार्वधिक ठूलो राशिको यो पुरस्कार नेपाल […]

गुलजार वीरगन्ज

ऋतिक यादव, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्गः १९ | असोज/कार्तिक २०७७ मधेस आन्दोलनको मध्यान्तरमै प्रकाशित पत्रकार गिरीश गिरीको पुस्तक वीरगन्ज – मेरो सहरको कथा। प्रमुख आर्थिक, व्यवसायिक तथा व्यापारिक नगरी वीरगन्जको जीवनी, आत्मकथा अथार्त बायोपिक हो। डेढ दशक कान्तिपुर, त्यसपछि नागरिक र हाल डिजिटल पत्रिका सेतोपाटीसँग आबद्ध रहेका गिरीले झण्डै अढाई दशकसम्म वीरगन्जबाटै पत्रकारिता यात्रा थालेका […]

सामुदायिक विद्यालयहरु धमाधम खुल्दै

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ कोरोना संक्रमणका कारण बन्द रहेको सामुदायिक विद्यालयहरु खुल्न थालेको छ। जनकपुरधामका आधा दर्जन विद्यालयमा अनलाइन कक्षाका अतिरिक्त समुदायमा गएर पढाउने कार्य पनि शुरु गरिएको छ। अनलाइन भन्दा समुदायमा गएर पढाउने कार्य बढी प्रभावकारी भइरहेको विद्यार्थी र शिक्षकहरु वताउँछन। धनुषाका अतिरिक्त प्रदेश २ का अन्य जिल्लामा […]

राजदेवीमा बलिप्रदानमा रोक

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली वलिप्रदान नहुने, वलिको ठाउँ क्षमा पूजाको तैयारी जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली वलिप्रदान नहुने भएको छ। एक रातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ। अष्टमीको रात्री विशेष वलिप्रदान प्रत्येक वर्ष हुँदै आएको थियो। […]