दलितमाथि मानवीय यातना
बद्री नाथ झा | जेष्ठ १४ २०७८ दलितलाई बुहारी स्विकार्न सकिन्न भन्दै गाई गोठमा थुनेर राखियाे, केटा फरार प्रदेश २ सर्लाही विष्णु गाउँपालिका वडा न.७ दुलबाकि चादनी माझीलाई सोही गाउँका सिबा राय यादबले प्रेमको नाटक गरि विवाह गर्ने भन्दै गाउँबाट चादनी माझिलाइ भगाएका थिए । २० दिन घुमाइ ,सँगै लिएर हिँडे अन्ततः २० दिन पछि […]
विकास निर्माण कार्यमा महिलाको सहभागिता बढ्दै
सक्षम भारद्वाज, राजविराज जेष्ठ ११, २०७८ सकरपुराकी ममताकुमारी खत्वेको दैनिकी अचेल फेरिएको छ । चुलोचौकामै दिन बिताउने गरेकी उनी वडामा हुने गरेको विकासीय काममा समेत सहभागिता जनाउन थालेकी छिन् । पहिला गाउँमा विकास निर्माणका काम हुँदा पुरुषहरु मात्र सहभागी हुन्थे तर आजभोलि महिला पनि त्यस्ता काममा सक्रियतापूर्वक लागिपरेको देखिन्छन् । ममता भने आजभोलि बिहानै सबेरै […]
गैर कानुनी तरिकाले बनाउन लाग्दा माधोपुरको जनता आवासको घर निर्माण कार्य स्थगीत गर्न निर्देशन
कृष्ण सिंह | जेठ ८, २०७८ रौतहटको माधोपुरमा गैर कानुनी तरिकाले जनता आवासको घर बनाउन लाग्दा तत्कालको लागि घर निर्माण कार्य स्थगीत भएको छ । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा गैर कानुनी तरिकाले जनता आवासको घर निर्माण गर्न लागेको पाइएको छ । प्रदेश २ सरकारको महत्वकांक्षी योजना जनता आवास कार्यक्रम अन्तर्गत दलितहरुको घर निर्माण हुन […]
नेता जितेन्द्र सिंहको निधन
संजीव सिंह | ४ जेष्ठ २०७८ नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा नेता जितेन्द्र सिंहको निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सिंहको कोरोनाको कारण निधन भएको छ । नेता सिंह बाराको पचरौता–१, पिपरपातीका स्थायी बासिन्दा थिए । मृगौला र मधुमेह रोगबाट ग्रसित ५१ वर्षिय सिंहको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज मंगलबार […]
भोल्हीमा नौं दिवसीय गायत्री महायज्ञ

रामअधार साह । मनरा, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, कोरोना कालमा धार्मिक र आध्यात्मिक मार्गको अनुशरण गर्दै महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. २ स्थित भोल्हीमा नौं दिवसीय गायत्री महायज्ञको शुभारम्भ भएको छ । रामजानकी कुटी भोल्हीको आयोजनामा नववर्ष तथा रामनवमीको अवसरमा नौं दिवसीय गायत्री महायज्ञको अनुष्ठान शुरुवात भएको हो । […]
यस वर्ष महजोडी बने ‘महामुर्ख’, मन्त्री सोनल ‘मुर्खशिरोमणि’

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, जनकपुरधाममा होली पर्वको पूर्व सन्ध्यामा आयोजित ‘महामुर्ख सम्मेलन’मा आफूलाई ‘महामुर्ख’को उपाधि अथवा ‘मुर्ख’को उपाधि दिइयोस् भन्ने ईच्छाका साथ जनकपुरधामको जानकी मन्दिरमा कयौँ गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो। सबै आ-आफ्नो मुर्खत्वको उपाधि पाउनका लागि लालायित थिए। मिथिला नाट्य कला परिषद्को महामुर्ख सम्मेलनका लागि बनाइएको […]
होली र संगीत इतिहासमा सीमित हुँदै जोगिरा

प्रमोदकुमार साह, वर्ष : ०२ | अंक : १६ | फाल्गुण/चैत्र २०७६, होली पर्वलाई रंङ्गको पर्व भन्ने गरिनछ। साथी–साथी बीच, आफन्त बीच तथा नौलो व्यक्ति बीच समेत आपसि सदभाव र खानपानका बीच रंङ्ग अविर दलेर प्रेममय वातावरण मनाइने पर्व हो होली। आन्नद र उत्सवको संगम हो होली। ईष्या र द्वेश बिर्सेर प्रेम र शान्तिको सन्देश […]
भाङको महिमा

सुजीतकुमार झा, वर्ष : ०२ | अंक : १६ | फाल्गुण/चैत्र २०७६, होली धुमधामसँग मनाइएको छ। होलीमा रङसँगै जोडिएर आउने अर्को खाद्य पदार्थ हो– भाङ। होलीसंगै भाङको निकै चर्चा यसपाली रहयो। तराईका हरेक चोक होलीको रङमा रङ्गिएका थिए चोकचोकमा भाङ बनाउनेहरू निकै देखिए। होलीमा भाङको विशेष महत्व हुने जनकपुरधाम– ४ का कुशेश्वर झा बताउँछन्। होली […]
भागरथीको भाग्य

सुजता लामा, वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७, बलात्कार पछि घाँटी थिचेर हत्या करिब तीन वर्ष वित्न लाग्दा पनि निर्मला पन्तको रहस्य ज्यूँका त्यूँ नै छ। यस बीच देशभरमा अनेकौं बलत्कार र हत्याको घटना घटे। कतिपय घटनाका दोषि उपर कारवाही भयो भने अधिकांश राजनीतिक संरक्षण र अपराधको नाममा रहस्यमयी नै रह्यो। यसै […]
योगी अंकितनाथ बाबा

संजीव सिंह, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, योगी सन्यासी साधु सन्त तपस्याले सिद्धि प्राप्त गर्दछन्। सिद्धि वा सिद्ध हुनुको अर्थ हो परिपूर्ण। अभ्यास वा साधनामार्फत अलौकिक शक्ति संचित गर्नु। जीवनमुक्ति को बाटो रोज्नु, देवत्व धारण गर्नु नै योगी जीवन हो। आध्यात्मिक अनुशासनको मार्ग अनुशरण गर्नेले नै यो लक्ष्य प्राप्त गर्दछन् […]