नेपालमा मुस्लिमको इतिहास
२७ असार २०७८ | मुलुक डेस्क परिचय : नेपालका इस्लाम धर्म मान्ने नेपाली मुस्लिमहरु विश्वका अन्य इस्लाम धर्म मान्नेहरु भन्दा विवकेशील, राष्ट्रवादी, शान्तिप्रिय, सहनशील र इस्लाम धर्मलाई सही अर्थमा बुझेकाहरु हुन भनी इतिहासका घटनाहरुले प्रमाणित गरिसकेका थिए । यसै सन्दर्भमा हिन्दू धर्म र इस्लाम धर्मको तुलना पनि गर्ने हो भने भौगोलिक र भाषिक भिन्नताको अन्तर बाहेक […]
कोरोनाको प्रभाव अनि विद्यार्थी २५ असार २०७८ |पुजा डोटेल कोरोना यस्तो शब्द जुन अहिले स्याना बालबालिका देखि बृद्धबृद्धासम्म प्रख्यात छ । यसले अहिले संसारभर त्रास फैलाइरहेको, सामान्य दैनिकिमा समेत प्रभाव पारेको यसले देशको विभिन्न कुरामा समेत असर पारेको छ । कोरोनाको कहरसँगै रुमलिएको हाम्रो जिन्दगी, हामीमात्र नभएर विश्वका अधिकांश क्षेत्रमा असर गरेका कारण देखेका सपना […]
बन संरक्षण गर्न जंगलमा संदेशमुलक बोर्ड
१६ असार २०७८ | उपेन्द्र खनाल | तनहुँ उपभोक्ता समितिले डढेलो न्युनीकरण र बन संरक्षण गर्न रुखका बोटमा सचेतनामुलक बोर्ड टाँसेको हो । चीनबाट फैलिएको कोरोना भाइरसले सुरुमा चीनलाई नै त्रसित बनायो । त्यसपछि विस्तारै अन्य मुलुकमा पनि सर्यो । हुँदाहुँदै बिश्वभर आतंक फैलायो । त्यसको नराम्रो असर नेपालमा पनि पर्यो । कति नेपालीहरु बिरामी […]
महिला सशक्तिकरणको औचित्य
१३ असार २०७८ | हेमलता सुवेदी (खनाल) वर्तमान् समयमा सशक्तिकरण भन्ने बित्तिकै नेपालमा मात्र होइन विश्व भरिनैे महिलाशक्तिभित्र पनि रहेको शक्तिशाली क्षमता संग जोडिएर आएको महिलासशक्तिकरणको चर्चा टड्कारो रुपमा अगाडि आइरहेको छ । हाम्रो देश नेपालमा पनि देशको कुल जनसंख्याको आदि भन्दा बढि अंशमहिलाले ओगटेको हुनाले महिला सशक्त भएर अगाडि आउदै जाने र राज्यले पनि […]
कोरोनाको त्रासमा शैक्षिक सकस
०८ असार २०७८ | सुभाष कुमार कर्ण “उज्ज्वल भविष्य को परिकल्पना या सुन्दर जीवनको “ कोरोना जस्तो बिपद मा पनि स्थानीय देखि केन्द्रमा नेतृत्व गर्ने ले आफुखुशी जनता को सेवा भन्दापनि कसरी बढी भन्दाबढी मुनाफा कमाउन सकिन्छ भने गतिविधि मा लागेको कुरा सर्वबिदितै छ । यस्तो घडीमा सरकारले जेजती गर्नु थियो गर्यो अबको पालो स्थानीय […]
राउटेको आफ्नै साम्राज्य पीडित युवतीहरुको ज्यान जोखिममा
२९ जेष्ठ २०७८ | मुुलुक डेस्क राउटेहरु आफूलाई बोटको राजा र गैह्र राउटेलाई कोटको राजा भन्न रुचाउँछन् । त्यही भएर यिनिहरुको आफ्नै साम्राज्य छ । आफ्नै कानून छ । आफ्नै भेषभुषा, संस्कार, चलन, खानपान, रहनसहन र संस्कृती छ । राउटै नेपालको एक लोपोन्मुख जाति वा समुदाय हो । नेपालको पश्चिमि भेग बसोबास गर्ने यो समुदायको […]
कार्यशैली र हाम्रो योजना
२५ जेष्ठ, २०७८ | हेमलता सुवेदी (खनाल) कोभिड १९ महामारीको संक्रमणका कारणले काठमाण्डौमा भएको लकडाउनले मानिसहरुलाई धेरै दुखः सास्ती पिडा दिएता पनि यहाँको प्रकृतिले केहि हदसम्म भए पनि श्वास फेर्न मौका पाए जस्तो लाग्छ । चारैै तिर स्वच्छ सुन्दर वातावरण न गाडीको घ्यार घुर्रको आवाज न मान्छेहरुको भीड भाड, धुवाँ धुलो रहित स्वच्छ आकास, डाँडा […]
विश्व वातावरण दिवसमा वृक्षारोपण
२२ जेष्ठ २०७८ | मुलुक डेस्क विश्व वातावरण दिवसको अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाले शनिबार वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । गाउँपालिकाको वडा नं. ३ सकरपुरास्थित १५ कठ्ठा जग्गामा निजी वन साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । लुथरन वल्र्ड रिलिफ र कोशी पीडित समाजको समन्वयमा आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, […]
महोत्तरी मनराशिसवामा डकैती
२२ जेष्ठ २०७८ | रामअधार साह । मनरा कोरोनाकालमा डरत्रास अनि अभावको माहौल यसै पनि छ ! तर यसै वीच मनराशिसवा नगरपालिका वडा नं १ अवस्थित मनरामा आज विहानै डाकाको समुहद्वारा लुटपाट र कुटपिटको भयनाक एवं हृदयविदारक घटना भएको छ । घटनामा दुईजना महिलामाथि निर्घात कुटपिट एवं एकजना वृद्ध पुरुषमाथि संघातिक हमला भएको छ । […]
भाषाको मोह : छोराछोरी सस्कृत पढ्दै, आमाहरु अंग्रेजी
वर्ष : ०३ | अंक : २४ | वैशाख २०७८ उपेन्द्र खनाल | तनहुँ पछिल्लो समय भाषाप्रतिको मोह बढ्दै गएको छ । विशेषगरी अंग्रेजी सिक्न खोज्नेको संख्या नेपालमा बढ्दो छ । जसका कारण पनि अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्ने गरेको पाइन्छ । अंग्रेजी विस्व भाषा नै भएकाले पनि यसतर्फ आकर्षण हुनु स्वभाविक हो […]