तीन दिनदेखि हराइरहेकी युवती मृत फेला पर्यो

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ०३, बिहिवार सर्लाहीको लालबन्दी नगरपालिका वडा न–१७, रानिगंजबाट हराइरहेकी युवती तीन दिन पछि मंगलबार राती मृत अवस्थामा फेला परेकी छिन् । गत साउन ३१ गते आइतवार रातीदेखि हराइरहेकी रानिगन्ज निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेलको शव घरदेखि करिव ३ किलोमिटर टाढा कालिन्जोर खोलामा फेला परेको प्रहरीले जनाएको […]

राजधानी पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०३, बिहिवार राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोरोना संक्रमित शेरचनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा निधन भएको हो । ६७ वर्षका शेरचन राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष र नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् । उनका श्रीमती, तीन छोरा […]

नौबिसे–नागढुङ्गा सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ। सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए। लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको […]

नौबिसे–नागढुङ्गा सडकखण्डमा पहिr खस्दा राजमार्ग अवरुद्ध।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ। सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए। लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको […]

नाग पञ्चमीको पौराणिक कथा ।

सुनिल उलक, काठमाडौं । २०७८ साउन २९, शुक्रवार हरेक वर्ष सावन शुक्ल पञ्चमीको दिन हामी नाग देवतालाई सम्झदै पूजा अर्चना गर्दछौ । पौराणिक कथन अनुसार राजा परिक्षितको तक्षक नागले डसेर मृत्यु भएपछि उनका छोरा जन्मजेयले संसारमा भएका सम्पूर्ण नागको नास गर्न बिशाल सर्प यज्ञ गरेका थिए । यसरी सम्पूर्ण जातीको नै नास हुन लागे पछि […]

राउटे बस्तीमा यसै महिनामा तीन जनाको मृत्यु ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २६, मंगलवार कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीमा यसै महिनामा तीन जनाको मृत्यु भएको छ । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू […]

लोपोन्मुख ठेकी संरक्षणमा गोपाल सेन्चुरी

मुलुक डेस्क, ईलाम । २०७८ साउन १७, आइतवार मोरङबाट इलाम आएर गोपाल सेन्चुरी लोप हुन लागेका दारका ठेकी बनाउनमा तल्लिन छन । इलामको बरबोटेमा उनले इलामकै सुम्वेकबाछ ल्याएका दारका मुढाको ठकी बनाइे रहेका छन् । बाटोको किनारैमा काठका मुढा ल’डिरहेका छन । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने सेन्चुरीलाई फुर्सद नै छैन । लामो […]

विश्व हिन्दू परिषदद्वारा गंगासागरमा सामुहिक दुध अर्पण

मुलुक डेस्क, जनकपुरधाम । २०७८ साउन १०, आइतबार गुरुपूर्णिमाको पावन अवसर पारेर विश्व हिन्दू परिषद नेपालले गंगासागरमा सामुहिक रूपमा दुध अर्पण गरेको छ । सनातन हिन्दु धर्मको गरिमा र आस्थालाई कायम राख्दै मानव एवं समस्त जगत कल्याणका लागि यस्तो अनुष्ठान गरिएको विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंहले प्रष्ट पारेका छन् । जनकपुरधामस्थित गंगासागरमा […]

पावन महिना श्रावणको महिमा

जुगेश दास, सुनसरी । २०७८ साउन ४, सोमबार श्रावण महिनालाई विशेषरुपमा भगवान् शिवको विशेष महिना मान्ने गरिन्छ । श्रावन महिना लाई धार्मिक आस्थाका साथै विशेष गरि भगवान शिव सङ्ग जोडिएकाले यस महिना लाई शिवको महिना पनि भनिएको हो। सबै महिनाहरु मध्ये यस महिना लाई पवित्र महिनाको रूपमा मान्ने गरिन्छ । श्रावण महिनामा भगवान शिव सङ्ग […]

शेर बहादुरको सरोफेरो

मुलुक डेस्क, काठमाडौं । २०७८ असार २९ मंगलवार ६ दशकको राजनीति सफर, ५० वर्ष देखि सत्ता र राजनीतिको धुरीमा । पाँचौ पटक प्रधानमन्त्री बन्ने परमादेश ।। शेर बहादुर नाम जस्तै राजनितीका शेर हुन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको समय आज साँझ ५ बजे सकिँदैछ। सर्वोच्चले […]