उपत्यकाकमा भदौ १६ सम्म निषेधाज्ञा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०८, मंगलवार सरकारले जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । हाल प्रशासनले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । यो निर्णयले रातिको समयमा होटलहरुमा हुने भीडभाड कम भएको प्रशासनको निष्कर्ष भएपनि […]

पत्रकार र प्रहरीको मिलेमतोमा निर्दोष पत्रकार फस्यो ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०८, मंगलवार “पत्रकार सञ्जय सहनी एवं असई उदय यादव र प्रहरी जवान मनोज साहको मिलेमतोमा रौतहटका निर्दोष पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागुऔषध मुद्दामा फसाइएको घटनाले सम्पुर्ण मिडया जगत र प्रहरी बदनाम भएको छ् । घटनाक्रममा रौतहटका एसपी सिद्धविक्रम शाहको संलग्नता माथी पनि प्रश्न चिन्ह खडा भएको देखिन्छ । “ नियम […]

भक्तपुरमा गाई जात्राको धूम ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०७, सोमवार कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा गाईजात्राको रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरु मास्क लगाएर सहभागी भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना जोखिमकाबीच राजधानीवासी भौतिक दूरी कायम गर्दैै गाईजात्रा निकालेर सहरबजार घुमाउँदै हिँडेको देखिन्छ । भिड एकत्रित हुन नदिन प्रहरी पनि […]

नेवार समुदायले आज गुन्हुपुन्ही पर्व मनाउदै ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०६, आइतवार श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् । नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम ‘गुन्हुपुन्ही’ […]

जनैपूर्णिमा तथा रक्षा बन्धनको महिमा र महत्त्व ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०६, आइतवार आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन्। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ। यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको […]

देश मधेशमा रक्षा–बन्धन पर्व मनाईदै ।

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र ०६, आइतवार देशभरि र विशेषत: तराई मधेशमा आज भाई–बहिनीको प्रेमको प्रतीक स्वरुप “रक्षा–बन्धन” पर्व विधिवत रुपमा मनाइदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा राखी वा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्परा रहेको छ् । रक्षासूत्रसँगै मिथिलानञ्चल दाजुभाइलाई मिष्ठान्न र परिकार खुवाउने चलन […]

लोड पेस्तोलसहित एक युवक पक्राउ ।

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ०५, शनिवार सर्लाहीको मलंगवामा शिनिवार गोली लोड भएको कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन । मलगंवा नगरपालिका–११ ठूलो पल्सीका ३० बर्षीय समसुद्दिन अन्सारीलाई आफ्नै दाजुसँग झगडा गरिरहेका अवस्थमा एक थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । शनिवार बिहानै देखी आफ्नै ४५ बर्षीय दाजु फुलगनी अन्सारीसंग झै–झगडा गरिरहेको भन्ने […]

यात्राको क्रममा धर्माकुमारीको बसमै निधन, काखमा दुधे बालक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०५, शनिवार सामाजिक संजालमा मृत आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइरल बनेको छ । जसले आम मानिसलाई भावुक बनाएको छ । उक्त तस्वीर हो, रुकुमपश्चिम आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराकाे । बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निधन […]

सर्लाहीमा धुमधामका साथ दाहा मेलाको आयोजना ।

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ०४, शुक्रवार सर्लाहीको ग्रामीण भेगमा धुमधामका साथ आज मुस्लिमको लोकप्रिय चाँड दाहा मेलाको आयोजना गरिएको छ । विशेषगरी मुस्लिमहरुको बसोबास रहेको जिल्लाका गाउँहरुमा दाहा मेलाको आयोजना गरिएको हो । मेलामा लठ्ठी, फरसा, तलवार र भालालगायतका सामग्रीले खेल प्रदशन गरिएको थियो । कतिपय गाउँमा खेलाडीहरु बिच लठ्ठी लडाएर प्रतियोगिताको आयोजना […]

देशकै ठूलो मानव निर्मित भरत तालमा जेट बोट ।

मुलुक डेस्क, सर्लाही । २०७८ भाद्र ०४, शुक्रवार सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ। ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ। पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ। वाग्मती नगरपालिकाका प्रमुख […]