मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०८, मंगलवार

सरकारले जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

हाल प्रशासनले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । यो निर्णयले रातिको समयमा होटलहरुमा हुने भीडभाड कम भएको प्रशासनको निष्कर्ष भएपनि सवारी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *