जानकी मन्दिर परिसरका पोस्टर र होर्डिङ बोर्ड च्यात्तियो ।
मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १२, शनिवार जानकी मन्दिर परिसरभित्र लगाइएको मुख्यमंत्री स्वछ्चता अभियानको नाममा प्रचार प्रसार मात्र गर्ने उद्देश्यले होर्डिङ बोर्ड र मुख्यमन्त्रीको फोटो सहितको पोस्टरलाई स्थानीय युवाहरूले च्यातेको छ् । हिन्दुहरुको आस्था र श्रद्धाको प्रतीक जानकी मन्दीर परिसरमा प्रचार प्रसारमा स्थानीयले रोक लगाएका हुन् । मुस्लिम मुख्यमन्त्रीको पोस्टर लगाई राजनिती गर्न खोजेको […]
बाढी र पहिरोले देशैभर हजारौं घर डुबानमा र असंख्य पशु चौपायाहरूको मृत्यु ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १२, शनिवार बाढी र पहिरोले देशैभर हजारौं घर डुबानमा र असंख्य पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्ला पहिरोले र तराईका बस्तीहरू बाढीले डुबेका छन्। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु, चार जना बेपत्ता तथा दुई जना घाइते भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार […]
शिक्षकको घरमा ठूलो परिमाणमा पटाका बरामद ।
कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ११, शुक्रवार
सर्वोत्तम स्टीलको भट्टीमा विस्फोट । दर्जनौं कामदार घाइते ।
मुलुक डेस्क, वीरगंज । २०७८ भाद्र १०, बिहिवार वीरगंज–पथलैया औद्योगिक करिडोरमा भर्खरै सञ्चालनमा आएको सर्वोत्तम स्टीलको भट्टीमा विस्फोट हुँदा १२ जना भारतीय र अन्य कामदार घाइते भएका छन् । दिउँसो पौने १ बजेको समयमा फलाम गलाउने भट्टी पड्किँदा फलामको तरल पदार्थ उछिटिएर कामदारको जिउमा छ्यापिँदा १२ कामदार घाइते भएका हुन् । घाइतेमध्ये ७ जनाको अवस्था […]
एसिड प्रहारकर्ता साहलाई १० वर्ष ६ महिना कैद र ६ लाख ५० हजार जरिवाना ।
मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १०, बिहीवार एसिड पीडित आरती साहमाथि एसिड प्रहार गरेको घटनामा दोषी ठहर भएका उनकै श्रीमान संजिव साहलाई जिल्ला अदालत धनुषाले १० वर्ष ६ महिना कैद सजायँ तोकेको छ । पीडित आरतीको दोषी ठहर श्रीमान संजिव साहबाट ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत अदालतले आदेश दिएको छ । अदालतका […]
महोत्तरीमा मुसलेधार वर्षात ।
मुलुक डेस्क, महोत्तरी । २०७८ भाद्र १०, बिहिवार वर्षायाममा महोत्तरीका धेरैजसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित पारेको छ् । तर राज्री, प्रदेश एवं स्थानीय प्रशासनले खासै महत्त्व र चासो लिएको देखिदैन ।न त दीर्घकालीन योजना छ् न कुनै तत्कालीन बचाउको उपाय नै ?प्रशासन र सरकार ब्रम्हलूट मै मग्न र ब्यस्त छ् । […]
काठमाडौं फोहोरमय, व्यवस्थापन गर्न १ हप्ता लाग्न सक्ने !
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १०, बिहिवार काठमाडौं उपत्यकाको फोहोर अझै १ साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै १ हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिला भएको हो । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले […]
विज्ञापन गर्दै, झुठो आश्वाशन देखाएर जनता ठग्दै वैध औषधालय
अनुशा थापा | २०७८ भाद्र १० विश्व एक्काइसौं शताव्दीमा चलिरहेको छ । तर नेपाल पहिले जहाँ थियो अहिले पनि त्यस्तै छ । न सोच विचारमा परिवर्तन आयो न त नेपालीहरुको मानसिक्तामा केही फरक परेको छ । वर्षौदेखि चलिआएको अन्धविश्वास आज पनि नेपाली समाजबाट हट्न सकेको छैन् ।अहिलेको समय अन्तरालमा पनि मानिसहरु धामी झाँक्रीलाई मान्छन् । […]
पत्रकार फसाउने षडयन्त्रमा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह जिम्मेवारी मुक्त ।
मुलुक डेस्क, रौतहट । २०७८ भाद्र ०८, मंगलवार निर्दाेष पत्रकारलाई षडयन्त्र गरी फसाएको घटनामा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह समेत संलग्नता देखिए पछि शाहलाई प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको छ । गत साउन ३२ गते निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा एसपी शाहको समेत संलग्नता रहेकोले उनीमाथि छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने भएको […]
रौटहटका एसपी सिद्धिविक्रम शाहको संलग्नतामा पत्रकारलाई फँसाईएको संवाद सार्वजनिक ।
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०८, मंगलवार जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फँसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फँसाएपछि बाहिरिएको टेलिफोन संवादले घटनाको पुष्टि भएको हो । साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका घुमुवा प्रहरीले पत्रकार मोजुबुल्लाहको बिआर ३० एस १८८५ […]