लकडाउनका कारण ५ महीना देखि बन्द चन्द्रागिरी केबलकार सञ्चालनमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २०, आइतवार कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार भाद्र १९ गते शनिबारदेखि सञ्चालनमा आएसँगै चहलपहल र भीडभाड बढेको छ । चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेख विक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा शनिबार पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको […]

जबर्जस्ती कारणीको आरोपित शिवराजको डिएनए परिक्षणको माग !

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १८, शुक्रवार जबर्जस्ती करणी पश्चात्त गर्भवती भई बच्चा जन्माएकी पिडिताले आफुले पाएको बच्चा र आरोपितको डिएनए परिक्षण हुनुपर्ने माग गरेकी छिन् । पिडित युवतीले एक वर्ष पहिले छोरालाई जन्म दिएकी छिन् । जलेश्वर नगरपालिका-९ घर भएकी २० वर्षीया युवतीलाई बलात्कार पश्चात गर्भवती बनाई फरार आरोपित भदौ १३ गते अदालतमा […]

कांग्रेस जिल्ला सभापतिद्वारा औरही नगरपालिका भवन बनाउन लाखौको जग्गा दान ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १६, बुधवार नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले नगरपालिका भवन बनाउन रु ७० लाख मूल्य बराबरको जग्गा दान दिएको छ । सभापति रायले जिल्लाको औरही नगरपालिकालाई भवन निर्माणको लागि रु ७० लाख मूल्य पर्ने १४ कठ्ठा जग्गा दान गरेको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताए । औरही नगरपालिका–८ […]

कारणी मुद्दाका फरार अभियुक्त शिवराज श्रेष्ठ धनुषा अदालतमा हाजिर ।

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १६, बुधवार महेन्द्रनगर-५, क्षिरेश्वरनाथ धनुषाका युवक शिवराज श्रेष्ठले निहारिकालाई ललाई फकाई जबरजस्ती करणी गर्दै गर्भवती बनाई बिगत ६ महिनादेखि फरार रहेको मुद्दाका आरोपित धनुषा जिल्ला अदालतमा हाजिर भएको हो । अध्ययन कै क्रममा रहेकी १६ वर्षिय निहारिकालाई प्रेमजालमा फसाई जबर्जस्ति कारणी गरेका थिए। आफ्नो बहिनीको साथिलाई वारम्वार आफ्नो घर […]

बालिका बलात्कारी आरोपित फरार शिक्षक पक्राउ

मुलुक डेस्क, लमजुङ । २०७८ भाद्र १५, मंगलवार बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई सोमबार बेशिसहरबाट पक्राउ गरिएको हो । बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो । यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही […]

वडाध्यक्षद्वारा छिमेकी युवतीमाथि बलात्कारको प्रयास !

कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र १५, मंगलवार सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –७, नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ । सोही वडाका वडाअध्यक्ष श्याम कुमार यादवले स्थानीय महिलालाई बलात्कारको प्रयास गरेका हुन् । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –७, नोकैल्वाका वडाध्यक्ष श्याम कुमार यादवले एक महिलालाई बलात्कार प्रयास गरेका छन् । […]

श्रीकृष्ण जन्माष्टमीको अवसरमा यमुनामाई सरुअठामा मेला ।

कृष्ण सिंह, रौतहट । २०७८ भाद्र १४, सोमवार रौतहटको यमुनामाई-४ सरुअठा बजारमा श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटन नेपाली काँग्रेसका सक्रिय सदस्य तथा युवा नेता संजयकुमार सिंहले गरेका छन् । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले […]

श्रीकृष्ण जन्माष्टमीको महिमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १४, सोमवार वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका […]

बिपी राजमार्गमा ढुंगा खस्दा महोत्तरी रामगोपालपुरका उप मेयर सीता साहको सुपुत्रको निधन

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १३, आइतवार बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका वडा न.७ लास्कोट बेसीमा पहिरो संगै ढुंगा खस्दा मोटर साइकलमा सवार सरोज साहको मृत्यु भएको छ । काठमाण्डौं बाट जनकपुर तर्फ जादै गरेको ज. ८ प. ७४९० नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको रामगोपालपुर वडा न.८ गोइठी बिर्ता बस्ने २८ वर्षीय सरोज साहको […]

कृष्णाष्टमीमा पाटन कृष्ण मन्दिरमा कोरोनाका कारण पूजा र दर्शनमा रोक ।

मुलुक डेस्क, ललितपुर । २०७८ भाद्र १३, आइतवार ललितपुर पाटनअवस्थित कृष्ण मन्दिरमा सोमबार कृष्णाष्टमीका दिन भक्तजनलाई पूजाका साथै दर्शन गर्न रोक लगाइएको छ । हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने गरेकोले कोरोना महामारीको कारण सोमबार सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाएको मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए । भाद्र १४ गते सोमवार […]