वार्म क्लोथ फर स्कुल स्टुडेन्ट

रिया शाक्य, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, ललितपुरको वाग्मती गाउँपालिकाको बुखेलमा अवस्थित ओखरभज्याङ आधारभूत विद्यालयमा ३१ जना विद्यार्थीलाई स्वेटर, टोपी तथा मोजा बितरण गरिएको छ। गत पौष ६ गते वल्र्ड नेवा अर्गनाइजेशन र वल्र्ड नेवा मिशा कवः को आयोजना तथा योङ पिकासो को समन्वय र सहयात्रा संस्थाको सहकार्यमा ‘वार्म क्लोथ फर स्कुल […]

पाँच विधामा विद्यापति पुरस्कार

मुलुक डेस्क, वर्ष : ३ | अंङ्कः २० | मंसिर २०७७ मैथिली भाषाका महाकवि एवं कविकोकिल विद्यापतिको नाममा स्थापित विद्यापति पुरस्कार कोषले उनकै स्मृति दिवस सन्दर्भ अर्थात कार्तिक धवल त्रयोदशिका दिन प्रत्येक वर्ष झैं यस पटक पनि पाँचवटा विद्यामा पुरस्कार दिने भएको छ । मैथिली भाषाका लागि नेपालमा दिइने सार्वधिक ठूलो राशिको यो पुरस्कार नेपाल […]

गुलजार वीरगन्ज

ऋतिक यादव, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्गः १९ | असोज/कार्तिक २०७७ मधेस आन्दोलनको मध्यान्तरमै प्रकाशित पत्रकार गिरीश गिरीको पुस्तक वीरगन्ज – मेरो सहरको कथा। प्रमुख आर्थिक, व्यवसायिक तथा व्यापारिक नगरी वीरगन्जको जीवनी, आत्मकथा अथार्त बायोपिक हो। डेढ दशक कान्तिपुर, त्यसपछि नागरिक र हाल डिजिटल पत्रिका सेतोपाटीसँग आबद्ध रहेका गिरीले झण्डै अढाई दशकसम्म वीरगन्जबाटै पत्रकारिता यात्रा थालेका […]

सामुदायिक विद्यालयहरु धमाधम खुल्दै

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ कोरोना संक्रमणका कारण बन्द रहेको सामुदायिक विद्यालयहरु खुल्न थालेको छ। जनकपुरधामका आधा दर्जन विद्यालयमा अनलाइन कक्षाका अतिरिक्त समुदायमा गएर पढाउने कार्य पनि शुरु गरिएको छ। अनलाइन भन्दा समुदायमा गएर पढाउने कार्य बढी प्रभावकारी भइरहेको विद्यार्थी र शिक्षकहरु वताउँछन। धनुषाका अतिरिक्त प्रदेश २ का अन्य जिल्लामा […]

राजदेवीमा बलिप्रदानमा रोक

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली वलिप्रदान नहुने, वलिको ठाउँ क्षमा पूजाको तैयारी जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली वलिप्रदान नहुने भएको छ। एक रातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ। अष्टमीको रात्री विशेष वलिप्रदान प्रत्येक वर्ष हुँदै आएको थियो। […]

घरमा बसे आर्थिक चाप, विदेश गऐ बुढी टाप !!

दिपककुमार सिंह , वर्ष : ०३ | अङ्क : १९ | असोज २०७७ घरको आर्थिक चाप र विदेशमा परिश्रमको रापले नौजवान विवाहितदेखि प्रौढसम्मका अधिकांस श्रीमतिहरु छिमेकी, गाँउलेलगायत अन्यसंगै टाप ठोक्ने गरेको घटनाहरु प्रायजसो सार्वजनिक हुने गरेको छ । युवा अवस्थामै विवाहित जोडीको नाइके विदेशिनुले युवतीको चाहना अतृप्त बन्नु स्वाभविक हो र त्यसमा पनि १०/१५ वर्षसम्म […]

पाहुना कुर्दै ‘पहाडकी रानी’ – बन्दीपुर

उपे‌‌‌‌‌न्द्र खनाल, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ गतवर्ष स्वदेशी तथा बिदेशी गरी डेढ लाख पर्यटकले अवलोकन गरेका थिए बन्दीपुर। यस वर्ष पनि सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउने तयारी गरिरहँदा बन्दीपुरमा पर्यटक आउनेको जमात ठुलै थियो। तर, अकस्मात विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ का कारण भ्रमण वर्ष स्थगित भयो। जसको प्रत्यक्ष असर […]

जलेश्वर–मनरा–हर्दी सडक ८५% सम्पन्न

दीपक कुमार सिंह, वर्ष : ३ | अङ्कः १९ | असोज २०७७ हुलाकी राजमार्ग सडकखण्ड अन्तर्गत पर्ने जलेश्वर हर्दी सडकको काम ८५% सम्पन्न भएको दाबी इन्जिनियर पंकजकुमार यादवले जनाएका छन् । जलेश्वर देखि एकडारा, मनरा, सम्सी, खकना हुँदै हर्दी खोलासम्मको उक्त सडकखण्डको कूल लम्बाई २७ किमि. र चौडाइ १४ मिटर रहेको छ । कुल १४ […]

कोरोना संक्रमितहरु आइसोलेसन छाडेर बजार घुम्दै, संक्रमण बढदैं

कृष्ण सिंह, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८ | भाद्र २०७७ होम आइसोलेसनमा बसेका कोरोना भाईरस (कोभिंड–१९) बाट संक्रमित ब्यक्तिहरु आइसोलेसन छाडेर बजारमा खुलेआम घुम्न थालेपछि सर्लाही जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ। प्रदेश सरकार तथा स्थानीय निकायले निर्माण गरेको आईसोलेसनमा रहेका संक्रमितको भन्दा होम आईसोलेसनमा रहेका संक्रमितहरुको संख्या झन्डै दोब्बर रहेको छ। प्रायः जसो होम […]

जलेश्वर कारागारमा महिला कैदीहरुको बिच्चली

प्रमो‌‌‌दकुमार‌‌‌ साह, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८ | भाद्र २०७७ जनकपुर अञ्चलकै सदरमुकाम तथा नेपालकै पुरानो नगरपालिकाको रुपमा स्थापित महोत्तरीको जलेश्वर नगरपालिका कुनै वेला देशका शान र शक्तिको केन्द्रमध्ये एक मानिन्थ्यो। जलेश्वर नाथ (महादेव मन्दिर) को महिमाले ख्याती प्राप्त यो ठाँउमा अनेकौं उत्कृष्ट धार्मिक र पर्यटकिय स्थललगायत ऐतिहासिक र पौराणिक स्थानहरु अझ जिर्ण अवस्थामा रहेको […]