राउटे बस्तीमा यसै महिनामा तीन जनाको मृत्यु ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २६, मंगलवार कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीमा यसै महिनामा तीन जनाको मृत्यु भएको छ । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू […]

लोपोन्मुख ठेकी संरक्षणमा गोपाल सेन्चुरी

मुलुक डेस्क, ईलाम । २०७८ साउन १७, आइतवार मोरङबाट इलाम आएर गोपाल सेन्चुरी लोप हुन लागेका दारका ठेकी बनाउनमा तल्लिन छन । इलामको बरबोटेमा उनले इलामकै सुम्वेकबाछ ल्याएका दारका मुढाको ठकी बनाइे रहेका छन् । बाटोको किनारैमा काठका मुढा ल’डिरहेका छन । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने सेन्चुरीलाई फुर्सद नै छैन । लामो […]

विश्व हिन्दू परिषदद्वारा गंगासागरमा सामुहिक दुध अर्पण

मुलुक डेस्क, जनकपुरधाम । २०७८ साउन १०, आइतबार गुरुपूर्णिमाको पावन अवसर पारेर विश्व हिन्दू परिषद नेपालले गंगासागरमा सामुहिक रूपमा दुध अर्पण गरेको छ । सनातन हिन्दु धर्मको गरिमा र आस्थालाई कायम राख्दै मानव एवं समस्त जगत कल्याणका लागि यस्तो अनुष्ठान गरिएको विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंहले प्रष्ट पारेका छन् । जनकपुरधामस्थित गंगासागरमा […]

पावन महिना श्रावणको महिमा

जुगेश दास, सुनसरी । २०७८ साउन ४, सोमबार श्रावण महिनालाई विशेषरुपमा भगवान् शिवको विशेष महिना मान्ने गरिन्छ । श्रावन महिना लाई धार्मिक आस्थाका साथै विशेष गरि भगवान शिव सङ्ग जोडिएकाले यस महिना लाई शिवको महिना पनि भनिएको हो। सबै महिनाहरु मध्ये यस महिना लाई पवित्र महिनाको रूपमा मान्ने गरिन्छ । श्रावण महिनामा भगवान शिव सङ्ग […]

शेर बहादुरको सरोफेरो

मुलुक डेस्क, काठमाडौं । २०७८ असार २९ मंगलवार ६ दशकको राजनीति सफर, ५० वर्ष देखि सत्ता र राजनीतिको धुरीमा । पाँचौ पटक प्रधानमन्त्री बन्ने परमादेश ।। शेर बहादुर नाम जस्तै राजनितीका शेर हुन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको समय आज साँझ ५ बजे सकिँदैछ। सर्वोच्चले […]

नेपालमा मुस्लिमको इतिहास

२७ असार २०७८ | मुलुक डेस्क परिचय :  नेपालका इस्लाम धर्म मान्ने नेपाली मुस्लिमहरु विश्वका अन्य इस्लाम धर्म मान्नेहरु भन्दा विवकेशील, राष्ट्रवादी, शान्तिप्रिय, सहनशील र इस्लाम धर्मलाई सही अर्थमा बुझेकाहरु हुन भनी इतिहासका घटनाहरुले प्रमाणित गरिसकेका थिए । यसै सन्दर्भमा हिन्दू धर्म र इस्लाम धर्मको तुलना पनि गर्ने हो भने भौगोलिक र भाषिक भिन्नताको अन्तर बाहेक […]

कोरोनाको प्रभाव अनि विद्यार्थी २५ असार २०७८ |पुजा डोटेल कोरोना यस्तो शब्द जुन अहिले स्याना बालबालिका देखि बृद्धबृद्धासम्म प्रख्यात छ । यसले अहिले संसारभर त्रास फैलाइरहेको, सामान्य दैनिकिमा समेत प्रभाव पारेको यसले देशको विभिन्न कुरामा समेत असर पारेको छ । कोरोनाको कहरसँगै रुमलिएको हाम्रो जिन्दगी, हामीमात्र नभएर विश्वका अधिकांश क्षेत्रमा असर गरेका कारण देखेका सपना […]

बन संरक्षण गर्न जंगलमा संदेशमुलक बोर्ड

१६ असार २०७८ | उपेन्द्र खनाल | तनहुँ उपभोक्ता समितिले डढेलो न्युनीकरण र बन संरक्षण गर्न रुखका बोटमा सचेतनामुलक बोर्ड टाँसेको हो । चीनबाट फैलिएको कोरोना भाइरसले सुरुमा चीनलाई नै त्रसित बनायो । त्यसपछि विस्तारै अन्य मुलुकमा पनि सर्यो । हुँदाहुँदै बिश्वभर आतंक फैलायो । त्यसको नराम्रो असर नेपालमा पनि पर्यो । कति नेपालीहरु बिरामी […]

महिला सशक्तिकरणको औचित्य

१३ असार २०७८ | हेमलता सुवेदी (खनाल) वर्तमान् समयमा सशक्तिकरण भन्ने बित्तिकै नेपालमा मात्र होइन विश्व भरिनैे महिलाशक्तिभित्र पनि रहेको शक्तिशाली क्षमता संग जोडिएर आएको महिलासशक्तिकरणको चर्चा टड्कारो रुपमा अगाडि आइरहेको छ । हाम्रो देश नेपालमा पनि देशको कुल जनसंख्याको आदि भन्दा बढि अंशमहिलाले ओगटेको हुनाले महिला सशक्त भएर अगाडि आउदै जाने र राज्यले पनि […]

कोरोनाको त्रासमा शैक्षिक सकस

०८ असार २०७८ | सुभाष कुमार कर्ण “उज्ज्वल भविष्य को परिकल्पना या सुन्दर जीवनको “ कोरोना जस्तो बिपद मा पनि स्थानीय देखि केन्द्रमा नेतृत्व गर्ने ले आफुखुशी जनता को सेवा भन्दापनि कसरी बढी भन्दाबढी मुनाफा कमाउन सकिन्छ भने गतिविधि मा लागेको कुरा सर्वबिदितै छ । यस्तो घडीमा सरकारले जेजती गर्नु थियो गर्यो अबको पालो स्थानीय […]