गणतन्त्रवादिको सत्ता उन्मुख अग्रगमन र प्रतिगमन

दिपक कुमार सिंह, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, बिगत केही महिनादेखी निरन्तर जारी सत्ताधारी नेकपाको नाटक-नौटंकी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तथाकथित मधेसवादी दल जसपाको अवसरवादी थप नौटंकिले देश र जनताको अवस्थामा कुनै परिवर्तन आउने देखिदैन। नेकपाको एउटा गैंग सरकार चलाएर देश र जनतालाई अग्रगमनको पाठ पढाई रहेका छन […]

म्याजिकल म्याराडोना

संजीव सिंह, वर्ष‌‌‌‌‌‌: ०३ | अकंः २० | मंसिर/पौष २०७७, म्याराडोना – विश्व खेलजगतका नामुद हस्ती। फुटबलका शताब्दीकै महान खेलाडी। युगान्तकारी, ओजस्वी र ऐतिहासिक फुटबलर तथा विश्वकै चार्चित र लोकप्रिय प्लेयर डिएगो अर्मान्डो म्याराडोना भौतिकरुपमा संसारबाट सधैकालागि बिदा भएका छन्। मंसिर १० गते (नोभेम्बर २५) म्याराडोनाले संसारलाई अलबिदा गरेका छन्। बाबजुद उनको खेलकला, कारनामा र […]

भ्रम फैलाउनु कम्युनिष्टको काम

मुलुक डेस्क , वर्ष :०३ | अंक : २१ | माघ २०७७, काठमाडौंदेखि सय कि.मि.को दुरीमा रहेको रामेछापको मन्थली नगरपालिका ३ स्थित साविकको कठजोर गाँउ आफैमा ऐतिहासिक विरासत भएको ठाँउ हो । राजनैतिक, आर्थिक र शैक्षिक तथा सामाजिक चेतनाले परापूर्वकालदेखि नै सचेत एवं सम्पन्न कठजोर पञ्चायतकालदेखि पञ्चायत विरोधि गाँउको नाममा ख्याति कमाएको ठाँउ हो । […]

प्रदेश नं. २ व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमको संचालन र जिम्मेवारी तोकियो

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २० | पौष २०७७, किसानको हकहित सम्वद्र्धन र खेती उत्पादनमा टेवा पु¥याउने उद्देश्यले प्रदेश नं. २ मा कृषि विकास निर्देशानालय अन्तर्गत कृषि ज्ञान केन्द्रले समयसापेक्ष कृषि कार्यक्रमहरु गर्दै आएको छ । प्रदेश नं. २ मा कृषि ज्ञान केन्द्र मार्फत आ.व.२०७७/७८ को लागि व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) […]

‘कोरोना भाइरस’

वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७, विश्वनै हल्लायो कोरोनालेविश्वनै आतंकित बनायो कोरोनाले ।गरिब दुखी जन्ताको घरबासनै उठायो कोरोनालेआफ्नोलाइ पराइ बनायो कोरोनाले ।। परदेसिलाइ बिरानो बनायो कोरोनालेसबैलाइ रुवायो कोरोनाले ।लकडाउन नै लगाउने अवस्था बनायो कोरोनालेविश्वनै आपत्कालको घोषणा गर्ने अवस्था बनायो कोरोनाले ।। शहर देखि गाँउलाई नै ठेगान लगायो कोरोनालेदेशको अर्थतन्त्रलाई घाटामा पुर्यायो […]

एक कर्मचारीको भरमा पाँच जिल्लाको जिम्मेवारी

उपेन्द्र खनाल – तनहुँ, वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७, तनहुँसहित गोरखा, लमजुङ, मनाङ र पुर्वीनवलपरासीको अनुगमन गर्ने गरी ०७५ कार्तिक १५ गते देखि तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको हो । कार्यालयले तनहुँमा नियमित अनुगमन गर्दै आएको छ भने गोरखा र लमजुङमा कहिलेकाहीँ मात्र अनुगमन […]

मिस नेपाल वर्ल्ड २०२० : नम्रता श्रेष्ठ

मुलुक डेस्क, वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७ कोरोना कालमा पनि मिस नेपाल प्रतियोगिता सम्पन्न भएको छ । मिस नेपालमा यस पटक २० जना प्रतिस्पर्धी सहभागी थिए । देशभरबाट आएका २ सय भन्दा बढी प्रतियोगीमध्ये २० जना प्रतिस्पर्धीविचको प्रतिस्पर्धामा २३ वर्षिय नम्रता श्रेष्ठले मिस नेपालको उपाधि जित्न सफल भइन । काठमाण्डौकी […]

मसाला किंग महाशय धर्मपालको निधन

मुलुक डेस्क, वर्ष : ०३ | अङ्कः २० | मंसिर २०७७ विश्वप्रसिद्ध भारतीय मसाला कम्पनी एमडीएचका मालिक एवं मोडल धर्मपालको ९७ वर्षको उमेरमा निधन एमडीएचका फाउडंर एवं मसाला किगंको नामले प्रसिद्ध भारतीय व्यापारी महशय धर्मपाल गुलाटीको ९७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । पद्म भूषण सम्मानित धर्मपालको जन्म २७ मार्च १९२३ मा भएको […]

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’

मुलुक डेस्क, वर्ष : ३ | अंङ्कः २० | मंसिर २०७७ पछिल्लो एक वर्षमा भ्रष्टाचार वृद्धि : जनमत सर्वेक्षणअनुसार एसियामा नेपाल सबैभन्दा अगाडि ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’को प्रतिवेदन नेपालका लागि चिन्ताजनक देखिएको छ । प्रतिवेदनअनुसार ५८ प्रतिशत नेपालीले पछिल्लो वर्ष देशमा भ्रष्टाचार बढेको बताएका छन् । यो दर मतसर्वेक्षणमा सहभागी एसियाका १७ देशमा सबैभन्दा […]

पाँच विधामा विद्यापति पुरस्कार

मुलुक डेस्क, वर्ष : ३ | अंङ्कः २० | मंसिर २०७७ मैथिली भाषाका महाकवि एवं कविकोकिल विद्यापतिको नाममा स्थापित विद्यापति पुरस्कार कोषले उनकै स्मृति दिवस सन्दर्भ अर्थात कार्तिक धवल त्रयोदशिका दिन प्रत्येक वर्ष झैं यस पटक पनि पाँचवटा विद्यामा पुरस्कार दिने भएको छ । मैथिली भाषाका लागि नेपालमा दिइने सार्वधिक ठूलो राशिको यो पुरस्कार नेपाल […]