बैंकमा अधिक तरलता स्थिर
अन्तर बैंक दर बढे पनि ५ प्रतिशतभन्दा कम नै रहेकाले तरलता स्थिर भएको रूपमा बुझ्नुपर्ने वैशाख २०७८, मुलुक डेस्क, कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बन्दै जाँदा त्यसको असर वित्तीय प्रणालीमा पनि देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह घटिनसके पनि नयाँ कर्जाको माग प्रभावित हुन थालेको बैंकरहरूले बताएका छन् । लगानीकर्ताले दोस्रो लहरको […]
सिकिस्त बिरामी फर्काइँदै
त्रिवि शिक्षण अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर भरिएपछि मंगलबार मात्रै ३ जना गम्भीर बिरामीलाई फर्काइएको थियो वैशाख २०७८, मुलुक डेस्क देशभर कोरोनाका सिकिस्त बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार १ सय ६० जना आईसीयू र भेन्टिलेटरमा ४५ जना रहेका छन् । कतिपय अस्पतालमा सिकिस्त बिरामी राख्ने शय्या नभएकाले फर्काउन थालेका […]
दिल्लीमा एकसाता लकडाउन
वैशाख २०७८, मुलुक डेस्क कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ । राति १० बजेदेखि सुरु हुने लकडाउन आगामी सोमबार बिहान ५ बजे सम्मका लागि हुनेछ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपराज्यपाल अनिल बैजल र उच्च अधिकारीहरुबीच सोमबार बिहान भएको छलफलपछि लकडाउनको निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए । विगत […]
रंगको पर्व होली

सुजीतकुमार झा, वर्ष : ०२ | अंक : १६ | फाल्गुण/चैत्र २०७६, हिन्दुहरुले हर्षोत्सवको रुपमा मनाउने पर्वहो होली। होलीको सन्दर्भमा धार्मिक तथा सांस्कृतिक महत्वको सन्दर्भमा चर्चा गर्नु पर्दा वेदमा एउटा ‘होरक’ भन्ने शब्द छ। जसको तात्पर्य हो, आगोमा पोलेको अन्न। सम्भवतः त्यही शब्दबाट प्रायः मैथिलीमा ‘ओरहा’ शब्द विकसित भएको होला। धार्मिक दृष्टिले यदी हामीले हे¥यौं […]
न्याय मरेको छैन !
राजेश्वर डी. श्रेष्ठ, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, मुलुकमा न्याय मरेको छैन भन्ने कुराको पुष्टि संसद विघटन सम्बन्धी मुद्दाका सिलसिलामा दिएको फैसालाले गरिदिएको छ। न्यायको संरक्षणमा सर्वोच्च अदालत उभिन सक्ने हो कि होइन भन्ने जिज्ञासा सर्वसाधरण नेपालीमा थियो। संभवत विघटन विरुद्धको फैसलामा अल्पमत र बहुमत कै खेल भएको भएता पनि […]
माछापतिको चर्चा

सुजीतकुमार झा, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, माछाका लागि जनकपुरधाम क्षेत्र सबैभन्दा उपयुक्त रहेको छ। जनकपुरधामको माछा भन्ने वित्तिकै एउटा अलग आकर्षण हुने गरेको छ। देशका हरेक ठाउँमा जनकपुरधामको माछाको मांग रहेको व्यापारीहरु वताउँछन। तर ई माछाहरु कसरी देशभरी जाने गर्छन धेरैलाई थाहा नहुन सक्छ। जनकपुरधाम क्षेत्रमा सयौ पोखरीमा व्यवसायिक […]
रुखसँग भ्यालेण्टाइन डे

सुजीतकुमार झा, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, जहाँ धेरैले श्रीमति वा प्रेमिकासंगको फोटो राखेर यसपाली भ्यालेण्टाइन डे मनाए भने एकजना पर्यावरण अभियन्ताले रुखसंग फोटो खिचाएर आफनो प्रेम प्रदर्शन गरेका छन। प्रदेश २ को उद्योग वन पर्यटन निर्देशनालयमा अधिकृत रहेका सुरेश शर्माको यो फोटो समाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। वृक्षामानवका […]
संसद बिघटन या संविधान माथी प्रश्न ?

राजेश्वर डी. श्रेष्ठ, वर्ष :0३ | अंक : २२ | फाल्गुण २०७७, संसद विघटन गर्ने पुष ५ गतेको घोषणा संगै गहिरिंदै गएको राजनीतिक अस्थिरताको गहिराई आजको दिन सम्म आइपुग्दा झनझनै गहिरिदैं गएको छ। यद्यपि प्रधानमन्त्रीको संसद विघटन सम्बन्धी सिफारिस अनि राष्ट्रपतिद्वारा गरिएको घोषणा असंवैधानिक भएको प्रमाणित सर्वोच्च अदालतले गरिदिएको छ। फाल्गुण ११ गते सर्वोच्चद्वारा गरिएको […]
संयुक्त खस क्षत्रीको साधारण सभा

वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७, १३ वटा स्वतन्त्र क्षत्रीको संस्था तथा १२७ वटा थर गोत्र केन्द्रीय कार्य समितिको आवद्धतामा २०७२ सालमा संयुक्त खस क्षत्री नेपालको गठन । संस्थाका सह-अध्यक्ष तारा बहादुर बस्नेतका अनुसार “खस क्षत्रीलाई आदिवासीमा सुचिकृत गरिनु् पर्दछ , आरक्षणको कोटा जातिय हिसाबले होइन वर्गिय हिसाबले दिइनु पर्दछ । जनसंख्याको […]
पूर्व प्रधानन्यायाधीश सुरेन्द्र सिंहको निधन

मुलुक डेस्क , वर्ष : ०३ |अंक : २२ | फाल्गुण २०७७, फाल्गुण २० गते बिहिबार एकदिन नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत बन्द रहने । न्याय र न्यायलयको गरिमाको लागि ख्याती कमाएका पूर्व प्रधानन्यायाधीश सुरेन्द्र प्रसाद सिंहको ९० वर्षको उमेरमा निधन भएको छ । सर्वोच्च अदालतका ९वौं प्रधान […]