महारानीलाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बाश्री

मुलुक डेस्क, वर्ष‌‌‌‌‌‌:०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ नेपाली साहित्यका प्रसिद्ध पुरस्कार ‘मदन पुरस्कार’ यस वर्ष ‘महारानी’ उपन्यासले पाएको छ। चन्द्रप्रकाश बानियाँद्वारा रचित उपन्यास हो – महारानी। त्यस्तै संगीतकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कारले सम्मानित गरिएको छ। मदन पुरस्कार गुठी द्वारा प्रदान गरिने मदन पुरस्कारको धनराशि रु. ४ लाख रहेको छ। गुठीमा प्राप्त १५१ पुस्तकहरु […]

पूर्व प्रधान न्यायाधीश अनिरुद्र सिंहको निधन

संजीव सिंह, वर्ष :०३ | अङ्कः १८ | भाद्र २०७७ व्यक्तिको व्यक्तित्व निर्धारणमा उसको उपलब्धि र जिन्दगानीले महत्वपूर्ण योगदान गरेको हुन्छ । साभ्रान्त र मर्यादित जीवन, त्यो पनि जीवनभर उच्च ओहदामा बसेर राष्ट्रसेवा गर्ने अवसर विरलै व्यक्तित्वलाई जुर्ने गर्दछ । कुनै पनि राष्ट्रको नागरिकले राजासंग प्रत्यक्ष संवाद र सहकार्य जीवनभर गर्न पाउनु मान सम्मान, उच्च […]

घर घरमै सैलुन बन्दै

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्गः १७ | श्रावण २०७७ कपाल काट्न नाई कहाँ होइन घरमै धेरैजसोले सेवा पाइरहेका छन डा. विनिता शिवाली ठाकुरले सोमबार आफना पतिको कपाल काटेका छन। कपाल लामो भएकाले कस्तो कस्तो लाग्न थालेकाले जसरी तसरी कपाल काटेको उनले वताइन। पेशाले दूबै दम्पति चिकित्सक छन। शुरुमा श्रीमतिले कपाल काटिदिन्छुभनि सल्लाह दिदा कस्तो […]

तीन बमकाण्डका अभियुक्त एउटै कारागारमा

सुजितकुमार झा, वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ रैतहट बम विस्फोट काण्डमा मुख्य अभियुक्त मोहम्मद आफताब आलम हाल पुर्पक्षका लागि नख्खु कारागार चलान भएका छन् । नेपाली कांग्रेसका सांसद् र पूर्व मन्त्रीसमेत रहेका आलमलाई एकसाता पूर्व नख्खु कारागार चलान गरिएको थियो । उनलाई नख्खु कारागारको सीआरसी ब्लक–२ को दोस्रो तलामा राखिएको नख्खु कारागारका […]

विश्व पर्यटकीय सूची काठमाण्डौ

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५ नेपालीहरूका लागि एउटा खुसीको खबर के छ भने भलै काठमाण्डौ प्रदूषण मुक्त हुन नसके पनि संसारका पर्यटकहरूका लागि भने यो शहर घुम्न लायकको शहरमध्येमा परेको छ । विश्व प्रसिद्ध ट्राभल गाइड बुक र वेव साइट कम्पनी ‘लोन्ली प्लानेन्ट’ले काठमाण्डौ शहरलाई पर्यटकीय रूपमा घुम्न लायक शहरको […]

अस्ताए पद्मरत्न !

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५ बहुआयामिक व्यक्तित्वका धनी, मानवअधिकारकर्मी एवं नागरिक अगुवा पद्मरत्न तुलाधर सदाका लागि अस्ताए । उनको परिचय उनको नाम जस्तै । पद्म र रत्न ! अर्थात दुवै अमूल्य । भाषा अधिकार, अभियन्ता, मानव अधिकारकर्मी, नागरिक अगुवा, शान्तिवार्ता दूत, साहित्यकार, पत्रकार आदि आदि उनको नाम अगाडि सम्मानजनक रूपमा […]

एनसेलको रिचार्ज एण्ड विन

वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ हप्ताभर सय रुपैंया वा सोभन्दा बढी रिचार्ज गर्ने प्रत्येक ग्राहक १ लाख रुपैयाँ नगद पुरस्कारका भाग्यमानी हुन सक्ने अवसर एनसेल प्राइभेट लिमिटेडले प्रदान गरेको छ । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले १-१ लाख नगद प्राप्त गर्ने अवसरका रूपमा ल्याइएको यो अवसरले ३० जना भाग्यशाली नगद पुरस्कारबाट सम्मानित […]