वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५

हप्ताभर सय रुपैंया वा सोभन्दा बढी रिचार्ज गर्ने प्रत्येक ग्राहक १ लाख रुपैयाँ नगद पुरस्कारका भाग्यमानी हुन सक्ने अवसर एनसेल प्राइभेट लिमिटेडले प्रदान गरेको छ । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले १-१ लाख नगद प्राप्त गर्ने अवसरका रूपमा ल्याइएको यो अवसरले ३० जना भाग्यशाली नगद पुरस्कारबाट सम्मानित भइसकेका छन् । यो अवसर दश हप्तासम्म संचालनमा रहने छ । साथै विभिन्न चाडपर्वको अवसर पारेर एनसेलले नगद उपहारसहितका कार्यक्रम संचालन गर्दै आएको छ ।