मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २० | पौष २०७७,

किसानको हकहित सम्वद्र्धन र खेती उत्पादनमा टेवा पु¥याउने उद्देश्यले प्रदेश नं. २ मा कृषि विकास निर्देशानालय अन्तर्गत कृषि ज्ञान केन्द्रले समयसापेक्ष कृषि कार्यक्रमहरु गर्दै आएको छ । प्रदेश नं. २ मा कृषि ज्ञान केन्द्र मार्फत आ.व.२०७७/७८ को लागि व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालिका र गाँउपालिकाहरुमा १/१ वटा संचालन गर्नु पर्ने भएकोले इच्छुक कृषक / कृषि सहकारी / संस्था / फर्म / उद्यमीहरुले आवश्यक कागजात सहित पौष १३ गतेसम्म तोकिएको ढाँचामा उल्लेखित शर्तहरुको अधिनमा रही आवेदन दर्ता गर्नु हुन सूचना जारी गरेको छ ।

यसैगरी आ.व. २०७७/७८ को वार्षिक कार्यक्रम अनुसार प्रत्येक स्थानिय तहमा कुनै एक बाली विशेषमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) कार्यक्रम संचालन कार्यविधि अनुरुप महोत्तरीको संयोजकमा कृषि प्रसार अधिकृत देवानन्द राय यादवलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *