पुर्ख्यौली पेशा प्रतिको आकर्षण

उपे‌‌‌‌‌न्द्र खनाल, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८ | भाद्र २०७७ बन्दाबन्दीमै सिके भूजेलगाँउका बालबालिकाले पुर्ख्यौली पेशा लामो समयको बन्दाबन्दीका कारण बजारक्षेत्रका बालबालिकाहरु कोही मोबाइलमा युटुब हेर्ने त कोही बालबालिका गेम खेल्ने गर्न थाले। तर, बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँका बालबालिकाहरु भने लकडाउनको सदुपयोग गर्दै सिप सिक्न थाले। उनीहरु लकडाउनका कारण विद्यालय बन्द भएपछि अभिभावकसँगै पुख्र्याैली पेशातर्फ […]

कोरोना ‘हटस्पट’ सर्लाही अभाव ग्रस्त

कृष्ण सिंह, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८ | भाद्र २०७७ कोरोना हटस्पट बनेको सर्लाही जिल्लामा स्रोत र साधनको अभावै अभाव रहेको देखिन्छ। कोरोना पीसीआर किट र रिएजेन्ट अभावले स्वाब परीक्षण प्रभावित भएको हुदां जिल्लाकै अवस्था भयावह बन्दै गईरहेको छ। ५ जना कोरोना संक्रमित भेटिएपछि मलंगवाको सर्लाही अस्पतालमा अति आवश्यक सेवा बाहेकका अरु सबै सेवा बन्द […]

कोरोना कहरमा मच्छिन्द्रनाथको रथयात्रा

राजेश्वर डी. श्रेष्ठ, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८| भाद्र २०७७ धर्म, संस्कृति, सम्पदा र परम्परा प्रत्येक सामाजिक प्राणीको मन मसितष्कमा समाहित हुन्छ। त्यसको जगेर्ना एवं निरन्तरताका लागि उ जहिले सम्वेदनशिल हुन्छ भन्ने कुराको ताजा प्रमाण कोरोना महामारीका बीच रातो मच्छिन्द्रनाथ रथ यात्राको प्रयास र त्यसबाट निस्केको परिणामले देखाएको छ। रथयात्रा गर्ने पर्ने धार्मिक एवं सामाजिक […]

मिथिलाञ्चलमा मधुश्रावणीको धुमधाम

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७ सुजीतकुमार‌ झा, मिथिल महिलाहरुको प्रमुख पर्व मधुश्रावणी अहिले चलिरहेको छ। १३ दिनसम्म चल्ने सो पर्वमा नवविवाहित महिलाहरु भगवान शिव र विषहर अर्थात नाग देवताको पूजा गर्छन्। यो विशेष अनुष्ठानमा नवविवाहित महिलाहरु भगवानसंग आफ्नो भावी सुखी जीवनको मंगल कामना गर्ने गर्छन्। मधुश्रावणी पूजाको समयमा नवविवाहित महिलाहरु लोकगीत गाउँदै […]

कृतिमानी अर्जुन मैनाली

सुजीतकुमार झा, वर्षः ०३ | अकंः १७ | श्रावण २०७७ जसले ८७ हजार मिलिलिटर रक्तदान गरे नेपालका व्यक्ति विविध क्षेत्रमा कृतिमान स्थापित गरेका छन। यस्ता कृतिमान स्थापित गर्नेमा अर्जुन मैनाली पनि एक हुन। उनी विश्व बिख्यात रक्तदाता हुन। काभ्रेपलाञ्चोकको सिपालीचिलाउने कोरथुम्का निवासी अर्जुन नेपालदेखि अमेरिकासम्म रक्तदान गरेका छन। हाल उनी हिक्सभिल, न्यूयोर्क, संयुक्त राज्य अमेरिकामा […]

घर घरमै सैलुन बन्दै

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्गः १७ | श्रावण २०७७ कपाल काट्न नाई कहाँ होइन घरमै धेरैजसोले सेवा पाइरहेका छन डा. विनिता शिवाली ठाकुरले सोमबार आफना पतिको कपाल काटेका छन। कपाल लामो भएकाले कस्तो कस्तो लाग्न थालेकाले जसरी तसरी कपाल काटेको उनले वताइन। पेशाले दूबै दम्पति चिकित्सक छन। शुरुमा श्रीमतिले कपाल काटिदिन्छुभनि सल्लाह दिदा कस्तो […]

पर्यटक पर्खिदै घाँसीकुवा

उपेन्द्र खनाल, वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७ बन्दाबन्दी लम्बिएसंगै देशभरको पर्यटनमा असर परिरहेको छ। धार्मिक, सास्कृतिक तथा ऐतिहासिक महत्वका संरचनासमेत यतिखेर पर्यटकको पर्खाइमा छ। यस्तै चपेटामा छ घाँसीकुवा। तनहुँको व्यास नगरपालिका १२ मा रहेको घाँसीकुवा कोभिड १९ का कारण सुनसान बनेको छ। बन्दाबन्दी अघि दैनिक हजारौको संख्यामा पर्यटकहरु घुम्नको लागि घाँसीकुवा आउने […]

महाभारत, ‘सभ्यता, संस्कृति र परम्पराको जगत ग्रन्थ’

डा. सनतकुमार वस्ती, वर्षः ०३ | अकंः १७ | श्रावण २०७७ महाभारत यो समस्त ब्रह्माण्डकै बृहत्तम आर्ष महाकाव्य हो। यसको मूलनामजय काव्य हो। यसमा रहेका १८ पर्वहरुमा सवालाख श्लोक रहेका छन्। आजभन्दा लगभग पाँचहजार वर्ष पहिले यो विराट् ग्रन्थ महर्षि वेदव्यासले रचना गर्नुभएको हो। पूर्वीय संस्कृति, सभ्यता र परम्पराका जे जति सम्पदा र अभ्यास छन् […]

लकडाउनको जीवन गरिबको रोदन

चन्दन साह, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७ केही दिन पहिले रामलाल घर फर्केका हुन। उनी काठमान्डौंको काटेश्वर स्थित एउटा फर्निचर उधोगमा कार्यरत थिए। उनी जस्तै १० जना अरु त्यही उधोगमा काम गर्थे। सरकारले लकडाउन घोषणा गर्दा उनले सोचे कि सायद लकडाउनको अवधी धेरै दिन सम्म नरहला तर त्यसको विपरीत लकडाउन को अवधि […]

गढीमाईको गाथा

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६ बार‌ाको‌ बरि‌यार‌पुर‌स्थित गढीमाई‌ मन्दिर‌मा विशे‌ष पूजा शुरु भइसके‌को‌ छ । झूण्डका झुण्ड भक्तजनहरु त्यहाँपुगी र‌हे‌को‌ छ । वार‌ा पर्सा‌का हो‌टे‌लहरु शुरुकै‌ दिनमा भरि‌एका छन् । हर‌े‌क पाँच वर्ष‌मा लाग्ने‌ मे‌लाको‌ आकर्ष‌ण गढीमाई‌मा दे‌ख्न सकिन्छ । लाखौ‌ं धार्मि‌क पर्य‌टक यसपाली पनि आइपुग्छन् मन्दिर‌का पुजार‌ी मंगल चौ‌धर‌ीले‌ […]