यस वर्ष महजोडी बने ‘महामुर्ख’, मन्त्री सोनल ‘मुर्खशिरोमणि’

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, जनकपुरधाममा होली पर्वको पूर्व सन्ध्यामा आयोजित ‘महामुर्ख सम्मेलन’मा आफूलाई ‘महामुर्ख’को उपाधि अथवा ‘मुर्ख’को उपाधि दिइयोस् भन्ने ईच्छाका साथ जनकपुरधामको जानकी मन्दिरमा कयौँ गन्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो। सबै आ-आफ्नो मुर्खत्वको उपाधि पाउनका लागि लालायित थिए। मिथिला नाट्य कला परिषद्को महामुर्ख सम्मेलनका लागि बनाइएको […]

होली र संगीत इतिहासमा सीमित हुँदै जोगिरा

प्रमो‌‌‌दकुमार‌‌‌ साह, वर्ष : ०२ | अंक : १६ | फाल्गुण/चैत्र २०७६, होली पर्वलाई रंङ्गको पर्व भन्ने गरिनछ। साथी–साथी बीच, आफन्त बीच तथा नौलो व्यक्ति बीच समेत आपसि सदभाव र खानपानका बीच रंङ्ग अविर दलेर प्रेममय वातावरण मनाइने पर्व हो होली। आन्नद र उत्सवको संगम हो होली। ईष्या र द्वेश बिर्सेर प्रेम र शान्तिको सन्देश […]

भाङको महिमा

सुजीतकुमार‌ झा, वर्ष : ०२ | अंक : १६ | फाल्गुण/चैत्र २०७६, होली धुमधामसँग मनाइएको छ। होलीमा रङसँगै जोडिएर आउने अर्को खाद्य पदार्थ हो– भाङ। होलीसंगै भाङको निकै चर्चा यसपाली रहयो। तराईका हरेक चोक होलीको रङमा रङ्गिएका थिए चोकचोकमा भाङ बनाउनेहरू निकै देखिए। होलीमा भाङको विशेष महत्व हुने जनकपुरधाम– ४ का कुशेश्वर झा बताउँछन्। होली […]

भागरथीको भाग्य

सुजता लामा, वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७, बलात्कार पछि घाँटी थिचेर हत्या करिब तीन वर्ष वित्न लाग्दा पनि निर्मला पन्तको रहस्य ज्यूँका त्यूँ नै छ। यस बीच देशभरमा अनेकौं बलत्कार र हत्याको घटना घटे। कतिपय घटनाका दोषि उपर कारवाही भयो भने अधिकांश राजनीतिक संरक्षण र अपराधको नाममा रहस्यमयी नै रह्यो। यसै […]

योगी अंकितनाथ बाबा

संजीव सिंह, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, योगी सन्यासी साधु सन्त तपस्याले सिद्धि प्राप्त गर्दछन्। सिद्धि वा सिद्ध हुनुको अर्थ हो परिपूर्ण। अभ्यास वा साधनामार्फत अलौकिक शक्ति संचित गर्नु। जीवनमुक्ति को बाटो रोज्नु, देवत्व धारण गर्नु नै योगी जीवन हो। आध्यात्मिक अनुशासनको मार्ग अनुशरण गर्नेले नै यो लक्ष्य प्राप्त गर्दछन् […]

आँबुखैरेनीको गहना छिम्केश्वरी

उपे‌‌‌‌‌न्द्र खनाल, वर्ष :०३ | अंक : २२ | फाल्गुण २०७७, देवि शक्तिका स्रोत हुन्। प्राकृतिक छटाले भरिपूर्ण तथा सौन्दर्यको अनुपम नमूना आँबुखैरेनीमा शक्तिकी देवि छिम्केश्वरीको बास छ। देवत्व भावले श्रद्धालु जन यहाँ शक्ति उपासनाको साधना र तप गर्न आउने गर्दछन्। छिम्केश्वरीमाइको महिमाले गर्दा यहाँ वर्षेनि भिड र मेला समेत लाग्ने गर्दछ।प्रककृतिक सौन्र्दय संगै इश्वरीय […]

सपनाको सपना

केशव के.सी., वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, बिबिसीको प्रभावशाली महिलमा सूचीकृत सपना रोका मगरको सनसनिपूर्ण खुलासा सानो उमेरमै अनैठो कार्य। यौवनको भागदौडसंगै अन्नत यात्राको अनुभुती। मस्त रमाउने र मोजमस्ती गर्ने उमेरमा मानव जीवनको अन्तिम र परम् यात्रालाई नजिकबाट नियाल्नु। आफ्न्त पहिचान नभएको बेवारिस शवलाई आफ्नै ठानेर आफैले दागबत्ती दिनु र […]

‘भ्यालेनटाइन डे’ – प्रेम दिवस

संजीव सिंह, वर्ष :०३ |अंक : २२ | फाल्गुण २०७७, माया/प्रेम भाव र वहावको समिश्रण हो । त्याग र तपस्याको परिणाम हो । स्पन्दन हो । आभाष हो । भनिन्छ , सच्चा अभिव्यक्ति र आशाको कहिल्यै नमर्ने अजम्बरी आफ्नोपनको नाता हो । प्रेम गर्नका लागि कुनै दिन, समय वा ठाँउको सीमा र बन्देज हुँदैन । […]

भगवान शिवलाई भन्टाको भार

सुजीतकुमार‌ झा, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, धनुषाको धनुषाधाम नगरपालिकामा रहेको ऐतिहासिक धनुष मन्दिरमा भन्टाको भार चढाउनेहरुको भीड लागेको हुन्छ। अरुवेला पनि चढाउँछन तर शिवरात्री, चतुदर्शी, साउने सोमवारी र माघको मकर मेलाको बेला क्वीनटलमै भन्टा चढने गरेको मन्दिरका मूल पुजारी भरत दासले वताए। धनुष मन्दिरको रामायणकालिन इतिहास रहेकाले पनि यो […]

बनौली वासीद्वारा महाकवि विद्यापति प्रति सम्मान

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, आफ्ना घर अगाडि सबैले एकजना मैथिली साहित्यकारको फोटो राखेका थिए। कुर्सीमा एउटा तन्ना राखी त्यसमा फोटो त्यसको अगाडी आँपको पल्लव र लोटामा पानी। फेरी यस्ता एक दूई घरमा मात्रै नभई यसप्रकार सयौ घर अगाडी राखिएको थियोे। महोत्तरीको बनौलीमा एकसाता अघि मैथिली भाषाका महाकवि विद्यापति डिह(घडेरी)को […]