पत्रकार उमा सिँह अक्षयकोष

वर्षः ०२  | अङ्कः १५  | माघ २०७६ नेपालको पहिलो शहीद महिला पत्रकार उमा सिँहको नाममा जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले ५  लाख रकमको अक्षय कोषको स्थापना गर्ने घोषणा गरेको छ । भिजिट नेपाल २०२० को अवसरमा जनकपुरधाममा भिजिट मधेशद्वारा आयोजित तराई मधेश पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रमुख शाहले शहीद पत्रकार उमा […]

भारती खरेल स्मृति पुरस्कार सुश्री घलेलाई

मुलुक डेस्क, वर्ष‌‌‌‌‌‌: ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६, भार‌ती खर‌े‌ल प्रतिष्ठानद्वार‌ा यस वर्ष‌को‌ भार‌ती खर‌े‌ल स्मृति पुर‌स्कार‌ साहित्कार‌ एवं समाजसे‌वी सुश्री भद्रकुमार‌ी घले‌लाई‌ प्रदान गर‌े‌को‌ छ । साहित्यसाधिका तथा भक्तिमती भार‌ती खर‌े‌लको‌ ८२औ‌ँ जयन्तीका अवसर‌मा उक्त पुर‌स्कार‌ प्रदान गरि‌एको‌ हो‌ । २०४९ सालमा स्थापना भएको‌ सो‌ प्रतिष्ठानले‌ साहित्यका क्षे‌त्रमा उत्कृष्ट एवं निर‌न्तर‌ से‌वार‌त […]

त्रिविको ४५औँ दीक्षान्त

वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा ७० हजार ७७ विद्यार्थी दीक्षित भएका छन् । जसमध्ये १० १० हजार १८३ जनाले मात्र फारम भरेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । अनलाइन सुविधाका कारण गतवर्षको तुलनामा विद्यार्थी बढेपनि जम्मा १४ प्रतिशत मात्रै सहभागि भएका थिए । गत वर्ष १० प्रतिशतको […]

१२२ चिनियाँ ठगीमा पक्राउ

वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ साइवर क्राइम मार्फत हजारौँ चिनियाँ ठगले  पूर्वी एशियाली देशहरु लगायत नेपालमा बसेर ठगी गरेको प्रमाण फेला परेको छ । यसै सन्दर्भमा केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)का अनुसार तीन महिना लामो तयारी पछि पौषको पहिलो सातामा काठमाडौँको मनमैजु, बाँसबारी र बुढानीलकण्ठबाट १ सय २२ जनालाई पक्राउ गरेको छ । […]

शताब्दी पुरुष सत्यमो‌‌हनलाई‌‌ पृथ्वी प्रज्ञा

वर्षः ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६ ने‌‌पाल प्रज्ञा प्रतिष्ठानले‌‌ यो‌‌ वर्ष‌‌को‌‌ पृथ्वी प्रज्ञा पुर‌‌स्कार‌‌ वाङ्मय शताब्दी पुरुष सत्यमो‌‌हन जो‌‌शीलाई‌‌ प्रदान गर्यो‌‌ । हरेक चार‌‌ वर्ष‌‌मा प्रदान गदै‌र्‌‌‌ आएको‌‌ यो‌‌ पुर‌‌स्कार‌ चार‌‌ लाख राशीको‌‌ हुन्छ । राष्ट्रपति भवनमा आयो‌‌जित कार्य‌‌क्रममा राष्ट्रपति विद्यादे‌‌वी भण्डारीले‌‌ जो‌‌शीलाई‌‌ सम्मानीत गरेकी थिइन् । ने‌‌पाली कला, संस्कृति, पुरातत्व र‌‌ साहित्यमा […]

र‌‌ञ्जित र‌‌ आशाको‌‌ संगीत संगम

वर्षः ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६ गीत र‌‌ संगीत सबै‌‌लाई‌‌ कर्ण‌‌प्रिय लाग्छ । यसका लागि भाषा के‌‌ र‌‌ व्यक्ति को‌‌ ? यो‌‌ त संसार‌‌कै‌‌ साझा र‌‌ गर्व‌‌का पात्र हुन् । भार‌‌तीय पाश्र्व‌‌गायनमा छुट्टै‌‌ छवि बनाएकी गायिका आशा भो‌‌षले‌‌ संगीतकार‌‌ र‌‌ञ्जित गजमे‌‌र‌‌को‌‌ संगीत संगम काठमाडौ‌‌मा भएको‌‌ छ । “म्युजिकल जर्नी‌‌ अफ र‌‌ञ्जित गजमे‌‌र‌‌ विथ […]

समाजवादीले‌‌ सर‌‌कार‌‌ छो‌‌ड्यो‌‌

वर्षः ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६ समाजवादी पार्टी‌‌ डे‌‌ढ वर्ष‌‌मै‌‌ सर‌‌कार‌‌बाटै‌‌ बाहिरि‌‌एको‌‌ छ । उपप्रधानमन्त्री तथा कानूनमन्त्री एवं समाजवादी पार्टी‌‌का के‌‌न्द्रीय समिति अध्यक्ष उपे‌‌न्द्र यादव र‌‌ सहरी विकास मन्त्री मो‌‌हम्मद इस्तियाक राईले‌‌ सर‌‌कार‌‌बाट राजीनामा दिएका हुन् । संविधान संशो‌‌धनको‌‌ एजे‌‌ण्डा सहित सत्ता गठबन्धनमा १४ जे‌‌ष्ठ २०७५मा तत्कालिन ने‌‌कपा (एमाले‌‌) र‌‌ ने‌‌कपा (माओ‌‌वादी के‌‌न्द्र)संग […]

११ सम्पदाको पुनर्निर्माण भारतले गर्ने

वर्षः ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६ २०७२ सालको विनाशकारी महाभूकम्पबाट क्षति भएकामध्ये ११ सांस्कृतिक सम्पदाको पुनर्निर्माण भारतले गर्ने भएको छ । भूकम्प गएको चारवर्षपछि इन्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टेक)ले पुनर्निर्माणको लागि काठमाडौँस्थित भारतीय राजदुतावास नियोग उपप्रमुख डा. अजय कुमार र इन्टेकका सदस्यसचिव डा. सिटी मिश्राले सरकारका उच्च पदस्थ अधिकारी […]

ने‌‌पाल–भार‌‌त सीमामा हजारौं स्तम्भ निर्मा‌‌‌ण

वर्ष‌‌‌: ०२ | अङ्कः १० | असार‌‌ २०७६ ने‌‌पाल भार‌‌त सीमामा वर्ष‌‌‌ ०७१/७२ दे‌‌खि हालसम्म २ हजार‌‌ ३५ नयाँ स्तम्भ निर्मा‌‌‌ण गरि‌‌एका छन् भने‌‌ १ हजार‌‌ ९ सय ५७ स्तम्भ मर्म‌‌‌त गरि‌‌एको‌‌ नापी विभागद्वारा जनाइएको‌‌ छ । सीमामा ८ हजार‌‌ ५ सय ५३ स्तम्भ बनाउने‌‌ यो‌‌जना र‌‌हे‌‌को‌‌मा ३ हजार‌‌ ९ सय ९२ निर्मा‌‌‌ण भइसके‌‌को‌‌ र‌‌ […]

कामीरि‌‌ताको‌‌ कीर्ति‌‌‌मान

मुलुक डेस्क, वर्ष‌‌‌: ०२ | अङ्कः १० | असार‌‌ २०७६, ६६ वर्ष‌‌‌अघि न्युजिल्याण्डका एडमन्ड हिलारी र‌‌ ने‌‌पालका ते‌‌न्जिङ नो‌‌गे‌र्‌‌‌‌ शे‌‌र्पा‌‌‌ले‌‌ पहिलो‌‌पटक आरोहण गरेको‌‌ सवो‌र्‌‌‌‌च्च शिखर‌‌ सगर‌‌माथाको‌‌ २३ औं पटक सफल आर‌े‌‌हण गरेर सो‌‌लुखुम्बु थामे‌‌का ४९ वर्षी‌‌‌य कामीरि‌‌ता शे‌‌र्पा‌‌‌ले‌‌ नयाँ कीर्ति‌‌‌मान बनाएका छन् । वार्षि‌‌‌क ३० हजार‌‌ अमे‌‌रि‌‌की डलर‌‌मा से‌‌भे‌‌न समिटले‌‌ कामीरि‌‌तालाई‌‌‌ दुई‌‌‌ वर्ष‌‌‌को‌‌ लागि अनुबन्ध […]