साइकल यात्राद्वारा एकताको सन्देश

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ हिमाल, पहाड, तराईमा बस्ने सबै नेपाली एक हौं भन्ने सन्देश दिन जनकपुरधामका एक युवक ७ दिने साइकल यात्रामा निस्केका छन् । वडानम्बर ४ बस्ने रञ्जितकुमार साह चैत्र २२ गतेबाट जनकपुर हुँदै ताप्लेजुङको पाथिभरासम्मका लागि साइकल यात्रामा निस्केका हुन् । देशमा सुख, शान्ति र समृद्धि एवं […]

नेपाली श्रमिक जापानमा जापानीसरह

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ वैदेशिक रोजगारीमै निर्भर पर्न थालेको नेपाल र नेपाली युवाको लागि अब अर्को नयाँ गन्तव्य जापान बनेको छ । जापान सरकारले अप्रिल १ देखि दक्षिण एशियाका ९ देशबाट श्रमिक लैजाने घोषणा गरे लगत्तै नेपालमा रोजगारीको अर्को लहर चलेको छ । नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिक […]

खड्का विरुद्ध मुद्दा दायर

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खडकामाथि १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको हो । निगमको प्रमुख तथा अन्य सरकारी निकायमा रहँदा पदको […]

नेपाली राहदानी ७९औं शक्तिशाली

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५ नेपाली राहदानी विश्वका अन्य मुलुकका पासपोर्टहरूसँगको प्रतिस्पर्धामा ७९औं स्थान ओगट्न सफल भएको छ । स्वप्रतिस्पर्धा अर्थात् ग्लोवल पासपोर्ट पावर र्याङ्क २०१८ द्वारा प्रकाशित रिपोर्ट अनुसार नेपाल गत वर्ष कै स्थान प्राप्त गरी ७९औं भएको हो । कुनै पनि देशको पासपोर्टधारीे कुल भिसा–फ्री यात्रा कति हो […]

सन्तानको दीर्घायुका लागि ‘जितिया पर्व’

आर.डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ सन्तानको दीर्घायुका लागि विशेषतः तराई मधेसमा मनाइने जितिया पर्व यो वर्ष पनि धार्मिक परम्पराअनुसार सम्पन्न भयो । आस्विन १५ गते सुरु भएर १७ गतेसम्म भएको जितिया पर्व तराई मधेसमा मात्र नभएर उपत्यकामा पनि मनाइएको छ । विभिन्न पेसा व्यवसायका क्रममा राजधानीमा रहेका त्यस क्षेत्रसँग सम्बन्धित […]

विश्वकै उत्कृष्ट हजार विश्वविद्यालयमा त्रि. वि.

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५ विश्व प्रसिद्ध ‘द टाइम्स हाइयर एजुकेसन’ले गरेको सर्वेक्षणमा त्रिभुवन विश्वविद्यालय उत्कृष्ट हजार विश्वविद्यालयको सूचिमा उक्लिन सफल भएको छ । सेप्टेम्बर २५ देखि २७ सम्म सिंगापुरमा सम्पन्न उच्च स्तरीय विश्वविद्यालय सम्मेलनमा करिब २० हजार विश्वविद्यालयलाई पछि पार्दै आपूmलाई अब्बल दर्जामा पार्न सफल भएको छ । वि.सं. […]