मुलुक डेस्क,

वर्ष‌‌‌: ०२ | अङ्कः १० | असार‌‌ २०७६,

६६ वर्ष‌‌‌अघि न्युजिल्याण्डका एडमन्ड हिलारी र‌‌ ने‌‌पालका ते‌‌न्जिङ नो‌‌गे‌र्‌‌‌‌ शे‌‌र्पा‌‌‌ले‌‌ पहिलो‌‌पटक आरोहण गरेको‌‌ सवो‌र्‌‌‌‌च्च शिखर‌‌ सगर‌‌माथाको‌‌ २३ औं पटक सफल आर‌े‌‌हण गरेर सो‌‌लुखुम्बु थामे‌‌का ४९ वर्षी‌‌‌य कामीरि‌‌ता शे‌‌र्पा‌‌‌ले‌‌ नयाँ कीर्ति‌‌‌मान बनाएका छन् ।

वार्षि‌‌‌क ३० हजार‌‌ अमे‌‌रि‌‌की डलर‌‌मा से‌‌भे‌‌न समिटले‌‌ कामीरि‌‌तालाई‌‌‌ दुई‌‌‌ वर्ष‌‌‌को‌‌ लागि अनुबन्ध गरेको‌‌ छ जसको‌‌ समयावधि अबको‌‌ हिउँदमा समाप्त हुने‌‌छ । यो‌‌ र‌‌कम मध्ये‌‌ सगर‌‌माथा आरोहणका लागि २० हजार‌‌ अमे‌‌रि‌‌की डलर‌‌ र‌‌ बाँकी १० हजार‌‌ मनास्लु हिमाल आर‌े‌‌हण गरे‌‌वापत प्राप्त गने‌र्‌‌‌‌छन् । उनी यसअघि अमे‌‌रि‌‌की कम्पनी अल्पाइनएसे‌‌न्टसँग आबद्ध थिए ।

कामीरि‌‌ता पछि सवो‌र्‌‌‌‌च्च शिखर‌‌को‌‌ सफल आर‌े‌‌हण गने‌र्‌‌‌‌ कीर्ति‌‌‌मान सो‌‌लुखुम्बुकै‌‌ आप्पा शे‌‌र्पा‌‌‌, फुर्वा‌‌‌तासी शे‌‌र्पा‌‌‌ तथा ङिमा नुरु शे‌‌र्पा‌‌‌को‌‌ नामको‌‌ र‌‌हे‌‌को‌‌ छ । उनीहरु प्रत्ये‌‌क २१ पटकसम्म सफल रुपमा चुचुरोमा पाइला राखिसके‌‌का छन् । सन् २०११ मा २१औं पटक सफल आर‌े‌‌हण गरे‌‌पश्चात आरोहणबाट विश्राम लिइसके‌‌का छन् । उनीपछि सन् २०१३मा फुर्वा‌‌‌तासीले‌‌ आप्पाकै‌‌ कीर्ति‌‌‌मानीको‌‌ बराबरी गरे‌‌का थिए ।

२४ वर्ष‌‌‌को‌‌ उमे‌‌र‌‌मा विक्रम संवत २०५१ मा पहिलो‌‌ पटक सवो‌र्‌‌‌‌च्च शिखर‌‌को‌‌ सफल आर‌े‌‌हण गरे‌‌का कामीरि‌‌ताले‌‌ २५औं पटकको‌‌ सफल आर‌े‌‌हण पश्चात विश्राम लिने‌‌ घो‌‌षणा गरीसके‌‌का छन् । एक पटक तिब्बततर्फको‌‌ उउत्तरी मो‌‌हडाबाट तथा २२ पटक ने‌‌पालतर्फको‌‌ दक्षिणी मो‌‌हडाबाट कामीरि‌‌ताले‌‌ सगर‌‌माथाको‌‌चुचुरोमा पाइला राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *