प्रदेश २ मा मुख्यमन्त्रीको टकराव

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८ | भाद्र २०७७ लालबाबुको भविष्य अधरमा, रामअशिष, जितेन्द्र र विजयको नाम चर्चामा प्रदेश २ मा मुख्यमन्त्री र मन्त्री मण्डलमा नयाँ अनुहार ल्याउने कि पुरानै राख्ने बहस सुरु भएको छ। जेठको पहिलो साता राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकीकरण भएको थियो। त्यस पश्चात गठन भएको जनता […]

शाहवंशीय राज–संस्था पतनको कारण

डा. मनोज मुक्ति ‘बिबेक’ वर्षः ०३ | अकंः १७ | श्रावण २०७७ संसारका विभिन्न देशमा राज–संस्था पतनको आ–आफ्नै कारण एवं कारकहरु छन तर इतिहासलाई पल्टाएर हेर्दा सबै राज–संस्थाहरुको पतनका प्रमुख कारणहरुमा केही समानताहरु पक्कै पनि भेटिन्छन्। नेपालको सन्दर्भमा भन्नुपर्दा, ब्यक्तिवादी एवं चरम अहमतावादी राजनीतिक सोंच, चरित्र, प्रवृत्ति एवं संस्कारले ग्रस्त चण्ड–मुण्डहरुकोे प्रतिनिधित्व गर्ने मण्डले, कमण्डले […]

दुई सदानात्मक व्यवस्थापिका अभ्यास

ऋतिक यादव, वर्षः ०२ | अङ्क: १६ | फाल्गुण-चैत्र २०७६ नेपालमा दुई सदनात्मक व्यवस्थापिकाको अभ्यास नयाँ होइन ।वि.सं २०१६ को पहिलो आमनिर्वाचन र २०४६ मा पुनः स्थापित बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका दुवै कालखण्डमा दुई सदनात्मक संसदीय व्यवस्था अभ्यासमा थियो । २०६२-६३को जनआन्दोलनबाट पुनः स्थापित प्रतिनिधिसभा, अन्तरिम व्यवस्थापिका – संसद, दुइटै संविधानसभाको कार्यकाल र संविधानसभाबाट रूपान्तरित संसदको […]

एमसिसी सवाल र भ्रम

ऋतिक यादव, वर्षः ०२ | अङ्गः १५  | माघ २०७६ अमेरिका सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाललाई उपलब्ध गराउन लागेको करिब ५० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोगका सन्दर्भमा सञ्चार माध्यमदेखि विभिन्न बहसहरुमा चर्चा जारी छ । इन्डो–प्यासिफिक स्ट्राटेजी  (हिन्द–प्रशान्त रणनीति) को अुको रुपमा अपव्याख्या गरेर एमसिसी तुहाउन उल्टो प्रचार गर्दैछन्, विकास विरोधीहरु । यसबारे […]

कांग्रेस महाधिवेशन कता तिर जाला ?

द्विज वत्स, वर्षः ०२ | अङ्क: ११  | श्रावण २०७६ नेपाली कांग्रेसको के्न्द्रीय कार्यसमितिको वैठक असार २२ देखि संचालित अवस्थामा रहेको छ । पहिलो दिनको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले अन्तरिम व्यवस्थाअनुसारको सङ्कठन निर्माणपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने लगायतका कार्यसूची प्रस्तुत गरेको र सोही कार्यसूची अन्तर्गत नै हाल छलफल चलीरहेको जानकारी पार्टी कार्यालयले […]

मन्त्रालयहरुको मूल्यांकन कार्य होटलबाटै

प्रमोदकुमार साह, वर्षः ०२ | अङ्गः ११ | श्रावण २०७६ पुर्वाधार कार्यालय र मन्त्रालयहरुको मूल्यांकनकार्य होटलबाटै मुल्यांकन गरिएपनि प्रदेश २ मा ५० प्रतिशत र कम मात्रै खर्च चालु आर्थिकको अन्तिम दिन मंगलवार प्रदेश २ का राजधानीजनकपुरधाम स्थित होटलहरु प्रदेश मन्त्रालय र पुर्वाधार विकास कार्यालयद्वारा विकास निर्माण सम्बन्धित योजनाको मूल्यांकनका लागि कर्मचारी र उपभोक्ता समितिहरुले भरिभराउरहेको देखियो […]

विप्लवको विस्फोट विज्ञको अभावमा राजधानीमा श्रृङ्खलाबद्ध विस्फोट

कृष्ण काश्यप, वर्षः ०२ | अङ्क १०  | असार २०७६ जेठ १२ गते राजधानीमा श्रृङ्खलावद्ध बम विस्फोट भएको छ । नेकपा माओवादी विप्लवको बन्द (१३ जेठमा नेपाल बन्दको आहव्न गरेको) पूर्वसन्ध्यामा राजधानीको सुकेधारा, घट्टेकुलो र थानकोटमा प्रतिबन्धित चन्द समूहले विस्फोट गराएका हुन् । उक्त विस्फोट परी ४ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् […]

आर‌‌क्षणको‌‌ हर‌‌ण

ऋतिक यादव, वर्ष‌‌‌: ०२ | अङ्कः १० | असार‌‌ २०७६ आर‌‌क्षण समावे‌‌शी र‌‌ समुन्नत राज्यव्यवस्था निर्मा‌‌‌णका निम्ति राज्यका आवाजहीन, सामथ्र्य‌‌‌हीन र‌‌ पहुँचहीन जाति, धर्म‌‌‌, भाषा, संस्कृति, लिङ्क, क्षे‌‌त्र, वर्ग‌‌‌, समुदाय र‌‌ सम्प्रदायलाई‌‌‌ विशे‌‌ष व्यवस्था एवं प्राथमिकतासहित राज्यव्यवस्थामा अर्थ‌‌‌पूर्ण‌‌‌ सहभागिता सुनिश्चित गराउने‌‌ समावे‌‌शीकर‌‌णको‌‌ एक सशक्त औ‌‌जार‌‌ हो‌‌ । शासकीय मूलप्रवाहमा आउन नसक्ने‌‌ गरी पछिपारि‌‌एका वा परेका […]

सीकेको सुरक्षित अवतरण

संजीव सिंह, वर्ष १ । अङ्क ७ । चैत्र २०७५ स्वतन्त्र मधेस गठवन्धन नामक हवाइजहाज उडाउँदै मुलुकलाई दुर्घटना (टुक्रा)मा पार्ने रणनीतिका साथ उडान भरिरहेका पाइलट डा. चन्द्रकान्त (सी.के.) राउत अन्ततः मूलधारको राजनैतिक धावन मार्गमा सुरक्षीत अवतरण गरेका छन् । मुलुकबाट मधेसलाई अलगै राज्य बनाउने अभियानमा लागेका विद्वान डा. सीके आफ्नो आन्दोलनको ७ वर्षमै राष्ट्रिय अखण्डता, […]

भेनेजुएला प्रकरण – अपरिपक्व अभिव्यक्ति कि रणनीतिक चाल

रंजन झा, वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन /चैत्र २०७५ न बाउ, न आमा पट्टिको तैपनि अहिले नेपाल तरंगित छ भनेजुएला प्रकरणले । घरघरमा गुगल गरी खोजिदैछ यो देशबारे । राजनीतिक वृत्तमा भेनेजुएलाले दोहरी चलाएको छ । प्रकरणको शुरुवात २५ ज्यानुवरीबाट भएको हो । नेपालका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली स्वीजरल्याण्डको डाभोसमा जारी […]