मन्त्री बनेकी चंदा चौधरी को हुन?

२२ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम महोत्तरी जिल्ला को मटिहानी न.पा की चेली चन्दा चौधरी नेपाल सरकारकाे महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हिजो पदमा नियुक्त हुँदा स्थानीयले दिप प्रज्वलन गरी खुशीयाली मनाएका छन् । २०२८ साल ताका तत्कालिन मटिहानीको प्रधानपञ्च रहि सकेका देवन चाैधरीकाे छाेरीको रुपमा जन्मिएकी चन्दा चाैधरी तत्कालिन राष्ट्रिय […]

मन्त्री पद नपाए पछि यादव सँगै यादवको साथ

२१ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव मन्त्री पद नपाएपछि उपेन्द्र यादवको खेमामा फर्केका छन। महन्थ ठाकुर–राजेन्द्र महतो समुह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा गएपछि यादवलाई मन्त्रीमण्डलमा समावेश गर्ने खोजेका थिए तर केपि ओलि ले मन्त्री बनाउन स्वकार गरेन्न मन्त्रीमा ‘चान्स’ नपाएका कार्यकारिणी समिति सदस्य समेत रहेका […]

महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा, सरकारमा जाने तयारी

जेष्ठ १७ २०७८ | मुलुक डेस्क जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल गर्न उनीहरू बालुवाटार पुगेको बताइएको छ। सोमबारको भेटमा मन्त्रालय बाँडफाँटलगायत विषयमा छलफल हुने जसपाका एक कार्यकारिणी सदस्यले बताएका छन्। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुरपक्ष ओली […]

राष्ट्रपति र प्रधानमन्त्रीको कदम प्रति विवेकशील साझाको कडा विज्ञप्ति

९ जेष्ठ २०७८ | मुलुक डेस्क प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाबारे विवेकशील साझा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले निम्न निष्कर्ष निकालेको छ। संसद विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने ओली र भण्डारीको पुरानै आकाङ्क्षाको सुनियोजित निरन्तरता हो। […]

ओली विश्वासको मत विरुद्धमा, महन्थलाई प्रधानमन्त्रीमा सगाउने

६ जेष्ठ २०७८ | मुलुक डेस्क ओलीले विश्वासको मत नलिने, सके आफै नभए जसपालाई नयाँ प्रधानमन्त्री बनाउने, ठाकुर–महतो बालुवाटारमा  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । पुनः विश्वासको मतको प्रक्रियामा जानुभन्दा संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने मनस्थितिमा आफू पुगेको प्रधानमन्त्रीले बताएको एक मन्त्रीले […]

माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

३० बैशाख २०७८ |  मुलुक डेस्क नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती […]

प्रधानमन्त्रीमा महन्थको दाबी

३० बैशाख , २०७८ | मुलुक डेस्क देउवाले सहयोग मागेपछि महन्थले भने- ‘मलाई नै सहयोग गर्नुस्, म प्रधानमन्त्री बन्छु’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग आफूलाई प्रधानमन्त्रीका लागि सहयोग र समर्थन आग्रह गरेका छन् । जवाफमा महन्थले प्रधानमन्त्रीमा देउवालाई सहयोग गर्न नसक्ने दोहोर्‍याएका थिए । ‘देउवाको प्रस्ताव सुनेपछि ठाकुरले हामी […]

‘न मधेसी, न पहाडी, न हिमाली – हामी सबै नेपाली’

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, मुलुकलाई सहि दिशा र गन्तव्य तिर डोर्याउनका लागि सत्ता र शक्ति परिर्वतन संगै पात्रको परिर्वतन पनि जरुरी छ । मुलुकमा व्यापत भ्रष्टाचार, उदण्डता र सन्किपनको प्रकोपबाट बचाउन देशभक्त प्रजातान्त्रिक गठबन्धनले काठमाडौमा बृहत शक्ति प्रदर्शन गरेको छ । मुलुकलाई संघियताको मारबाट जोगाउन आर्थिकभार बाट […]

पूर्व सभासद बाहुबली बबन सिंह नेकपामा प्रवेश

‘पहिलो संविधानसभा चुनावमा रौतहट क्षेत्र नं. १ बाट स्वतन्त्र निर्वाचित पूर्व सभासद (सांसद) बाहुबली बबन सिंह नेकपा ओली समूहमा प्रवेश गरेका हुन् । स्पष्ट, निडर र लोकप्रिय नेता बबन सिंह मधेश जनआन्दोलनका प्रमुख अगुवामध्ये एक हुन् । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य सिंह जसपा नेताहरुको ब्यवसायिक राजनैतिक चरित्र र अहमताका कारण पार्टी परित्याग गरेको […]

सीमामा आन्दोलन

सुजीतकुमार‌ झा, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्क : २० | मंसिर/पौष २०७७, नेपाल भारत सीमा खोलाउन नाकामै आन्दोलन,बेटीरोटीको सम्बन्ध प्रभावित,सीमा खेल्दा कोरोना फैलिने डर ? कोरोनाका कारण केही महिना देखि नेपाल भारतको सीमा सिल भएपछि सर्वसधारणलाई समस्या भएको भन्दै सीमा क्षेत्रका स्थानीयवासी आन्दोलित भएका छन। प्रदेश २ को विभिन्न नाकामा केही सातादेखि धर्नाको कार्यक्रम सीमा क्षेत्रमा […]