नेता गज्जुवावुको नेपाल सदभावन पार्टी पुनः ब्युँझियाे । चुनाव चिन्ह पञ्जा छाप
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार एकताका चर्चामा आएको नेपाल सदभावना पार्टी ब्युँझाइएको छ । २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना पश्चात् राष्ट्रिय राजनीतिमा मुल धारको पार्टी भएर बर्चस्व जमाएको पार्टी हो – नेपाल सदभावना पार्टी । रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा […]
काँग्रेस सभापतिको प्रत्यासी उपसभापति नीधिको शक्ति प्रदर्शन
मुलुक डेस्क, महोत्तरी । २०७८ साउन ७, बिहीबार “महोत्तरीको बर्दीबास मनरा हुदै जलेश्वरसम्मको हुलाकी सडक खण्डमा विमलेन्द्र नीधिको बिशाल रैली । महोत्तरीको जलेश्वरमा पुर्व मन्त्री महेश्वर प्रसाद सिंहको शालिक अनावरण र भवन उदघाटनमा सरिक ।” नेपाली काँग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र नीधिलाई विहिबार महोत्तरीमा भव्य स्वागत गरिएको छ । महोत्तरीको बर्दीबास मनरा […]
पुर्व मन्त्री सरिता गिरि स्थानीय चुनावमा लहानको मेयरमा लडने
मुलुक डेस्क, सिरहा । २०७८ साउन ५, मंगलबार पुर्व सासंद एवं मन्त्री सरिता गिरि आउँदो स्थानीय चुनावमा सिरहा जिल्लाको लहान नगरपालिका मेयर पदमा लडने घोषणा गरेकी छिन् । ६० वर्षिय नेतृ गिरि लहान नगरपालिका वडा नं. १० कि स्थायी बासिन्दा हुन । राजधानी केन्द्रित राजनीति गर्दै आएकी गिरि गत साल सासंदबाट पदमुक्त भएपछी स्थानीय स्तरमा […]
ओली बालुवाटारबाट बालकोट चलान
मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३०, बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन्। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्। उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो।‘अघि […]
कांग्रेस नेतृत्वमा १२ को दाबी
१२ असार २०७८ | मुलुक डेस्क कांग्रेस महाधिवेशन : देउवा र पौडेलको नेतृत्व अस्वीकार्य नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्। शुक्रबार भएको पौडेल पक्षको भेलामा […]
अहिले राजनीति ब्लेड जस्तो, देशमा खत्राको घण्टी बज्दै
३० जेष्ठ २०७८ | मुलुक डेस्क ओली सरकारबाट भर्खरै बाहिरिएका पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी देश र जनताप्रति बढी नै चिन्तित देखिएका छन् । पदमुक्त मन्त्री त्रिपाठी आइतवार गृह जिल्ला नवलपरासी भ्रमणमा आएका हुन् । दलहरू बीच देखिएको विभाजन र शत्रुततापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएका बताएका छन् । संविधानको ब्याख्या […]
प्रदेश दुई जसपा र काँग्रेसबीच सत्ता सहकार्यमा सहमति
२५ जेष्ठ, २०७८| बद्री नाथ झा |जनकपुरधाम जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव समूह र नेपाली काँग्रेसबीच सत्ता सहकार्यका लागि सहमति नजिक पुगेको छ ।प्रदेश २ मा जसपा उपेन्द्र गुट नेतृत्वको सरकारमा काँग्रेस र माओवादी केन्द्र सहभागी हुने भएको छ।सहमति अनुसार काँग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने उपेन्द्र गुटका एक […]
काँग्रेसलाई फकाउँदै महन्थ ठाकुर,प्रदेश दुईको गठबन्धन बनाउनमा ब्यस्त निवर्तमान मन्त्री जितेन्द्र सोनल
२५ जेष्ठ २०७८ | बद्री नाथ झा| जनकपुर पुर्व रा.ज.पा अहिले को ज.स.पा महन्थ ठाकुर गुटले काँग्रेसलाई मुख्यमन्त्री दिन सकिने बताएका छन। मुख्यमन्त्री लिएर रोजेको मन्त्रालय दिन आफू त्यार रहेकोे पुर्व मन्त्री सोनल प्रस्ताव गरेको पार्टी का एक नेताले मुलुक टाइम्स लाई बतायो । महन्थ ठाकुरले अहिलेको समीकरण भत्काउने उद्देश्यले जसपा, काँग्रेस र एमाले मिलाएर […]
महतो ठाकुर पक्षभित्रै असन्तुष्टि
२५ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षभित्रै असन्तुष्टि उत्पन्न भएको छ। राजकिशोर यादवलाई सरकारमा पठाइएको छैन। पूर्व राजपाका अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक जना सदस्य महेन्द्र यादवले कित्ता परिवर्तन गरेका छन्। तीन जना सदस्य राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा गएका छन्। एक […]
निर्वाचनको त्यारीमा लाग्न राउत द्वारा नेता कार्यक्रता लाई निर्देशन
२३ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम केपी शर्मा ओली नेतृत्वको सरकारले कार्तिक २६ र मंसीर ३ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेता कार्यकर्तालाई निर्देशन दिएका छन भने जनमत पार्टीले अगामी निर्वाचनको तयारी थालेको छ । जेठ २२ गते विहान ९ बजे बसेको पार्टीको केन्द्रिय […]