‘‘ मिथिला कलामा रङ कोर्दै, संस्कार र संस्कृती चिनाउँदै ’’ – अजितकुमार साह

संजीव सिंह | काठमाडौं, वर्ष: ०३ | अङ्क: २० | मंसिर/पौष २०७७, कला र कलाकार एक अर्काका प्रयायवाची हुन्। कुनै पनि लोक कलालाई परम्परादेखि आत्मसाथ गर्दै वर्तमानसम्म जर्गेना गर्नुमा कलाकारको प्रमुख र महत्वपुर्ण भुमिका हुन्छ। कलाकारविनाको कला झाँग्गिदैंन भने कलाविहिन भएर कलाकारमा निखार एवं जिवंतता आउन सक्दैन्। कला कलाकारको आत्मा हो। आत्माका लागि मनले गरिएको […]
एक नजरमा : किरण प्रधान

राजेश्वर डी. श्रेष्ठ, वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ हुन त उनले संख्यामा धेरै गीत गाएका छैनन् तर जति गएका छन्, थोरै संख्यामा पनि आफ्नो फरक पहिचान स्थापित गरेका छन्। अर्थात, किरण प्रधान। ठेट भाषामा भन्नु पर्दा नारायण गोपाल, प्रेमध्वज प्रधान, फत्तेमान, योगेश वैध, वच्चु कैलाश जस्तै पुराना गायक। सम्झदा पुराना गायकका रुपमा […]
च्वास्स विझेपछि गायिका बनिन् – मीरा राणा

राजेश्वर डी. श्रेष्ठ, वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७ ५ दशक लामो सांगितिक यात्रा क्रममा १७ सय गीत गाउन सफल ७० वर्षिय गायिका राणाले नारायण गोपाल, गोपाल योञ्जन, कुमार बस्नेत, उदित नारायण, राम थापा लगायतका प्रसिद्ध गायकहरु संग आफ्नो स्वर स्वरवद्ध गरिसकेकी छिन्। आफुले गरेको “नमस्कार”को जवाफ गायिका तारा देवीले नफर्काए पछि मनमा […]
२० सेड्स अफ न्युड्स

संजीव सिंह, वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ नग्नता – मानव शरीरको वास्तविक वनावट र अवस्था । नग्नताको आधुनिक समझ सांस्कृतिक रुपमा जटिल छ । व्यक्तिगत र गोपनीयताको हकमा सहज, सरल एवं सौन्दर्यबोध गराउने मानव नग्न अंग व्यवहारिक र सामाजिक रुपमा वहिष्कृत मानिन्छ । जन्म, स्नान्, सम्भोग र मृत्युमा समेत मानव नग्न रहने […]
रञ्जुको मिथिला चित्रकला

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ कलर्स अफ चेञ्ज शीर्षकमा प्रस्तुत गरिएको चित्रकलाले वास्तविक जनजीवन र त्यसको प्रभावको सटीक चित्रण गरेको छ । कलाकार रञ्जु यादवद्वारा गरिएको यस एकल चित्रकला प्रदर्शनीले मैथिली जनजीवन, संस्कार, रीतिरिवाज र त्यससँग जोडिएको घरेलु एवं महिला सबलीकरणको यथार्थ तथा सजीव चित्रण गरिएको देखिन्छ । रंगहरुको उचित […]
नग्न चित्र

संजीव सिंह, वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन – चैत्र २०७५ “सम्पन्न र विपन्नबीचको समानता” चित्रकारको नजरमा धनी र गरिव प्रतिको दृष्टिकोण समान हुनु पर्दछ । यो मान्यता हो चित्रकार कपिलमणि दिक्षितको । विना कपडाका मानिसलाई हेर्दा धनी र गरीब छुटिन्न भने महिला र पुरुषबीचका चित्रकलासम्मका पनि समानता हुनु यही मान्यताका साथ उनले हालै […]
देसारको आठौं एकल प्रदर्शनी

संजीव सिंह, वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन – चैत्र २०७५ नेवा कला र संंस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मानवीय सोच सधै सकारात्मक हुनुपर्दछ र त्यसै अनुरूप आफ्नो संस्कार, संस्कृति र परंपरालाई जर्गेना गर्दै आधुनिकताको भीडमा आफूलाई र आफ्नोपनलाई जोडाउँदै प्रस्तुत हुनु पर्ने मान्यताका साथ चित्रकार अजय देसारको आठौँ एकल चित्रकला प्रदर्शनी सकिएको छ । पाटन […]
योगको अपरिहार्यता

जयन्ती गौतम, वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५ योगको बारेमा आजभोलि निकै चर्चापरिचर्चा सुनिन्छ । विभिन्न पत्रपत्रिकामा योयसम्बन्धी लेखहरू निस्कने गरेका छन् । जुन २१ लाई हामीहरू अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउँछौ भने माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा मनाउँछौ । विभिन्न संघसंस्था, गुरुहरू, प्रशिक्षकहरू पनि योगमय जीवन अवलम्वनका लागि अभिप्रेरित गर्ने […]
सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो

वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५ सामाजिक र स्वास्थ क्षेत्रमा कार्य गर्दै आएको नेपाल क्यान्सर सहयोग समूहको ‘सुदिप्त’ इकाइद्वारा आयोजित सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा ललितपुरमा सम्पन्न भयो । २५ जना फरक समूह र उमेरका क्यान्सर संघर्षरतद्वारा प्रस्तुत गरिएको उक्त शोमा विभिन्न जातीय समूह झल्किने विशेष पहिरणकासाथ […]
मिथिला रंगमा काठमाडौं प्रदर्शनी

वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५ नेपाली कलामा मिथिला कलाको विशिष्ट महत्व रहँदै आएको छ । मौलिक तथा सामाजिक विषयवस्तुले नै यसको ऐतिहासिकतालाई विश्वमाझ चिनाएको छ । यसै अन्तर्गत ‘मिथिला कस्मस सङ्गज् अफ इन्नोसेन्स एण्ड इक्सपेरिएन्स’ (Mithila Cosmos Songs of Innocence and Experience) शीर्षकमा कलाकार एससी सुमनको एकल प्रर्दशनी हुँदैछ । बबरमहलस्थित सिद्धार्थ […]