तीन बमकाण्डका अभियुक्त एउटै कारागारमा

सुजितकुमार झा, वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६ रैतहट बम विस्फोट काण्डमा मुख्य अभियुक्त मोहम्मद आफताब आलम हाल पुर्पक्षका लागि नख्खु कारागार चलान भएका छन् । नेपाली कांग्रेसका सांसद् र पूर्व मन्त्रीसमेत रहेका आलमलाई एकसाता पूर्व नख्खु कारागार चलान गरिएको थियो । उनलाई नख्खु कारागारको सीआरसी ब्लक–२ को दोस्रो तलामा राखिएको नख्खु कारागारका […]

सिंह सभा र‌ाजपुत से‌वा समाज

विवे‌क सिंह, वर्ष‌‌‌: ०२ | अङ्कः १० | असार‌‌ २०७६ सिंह (शे‌र‌) को‌ समूह हुँदै‌न अर्था‌‌त् प्रत्ये‌क सिंह आपै‌mँमा एक समूह बर‌ाबर‌ हो‌ । सिंह भन्नाले‌ शक्ति र‌ बहादुर‌ीको‌ पयार्य‌‌ हो‌ । जंगलको‌ शे‌र‌ हो‌स् वा धर्ती‌‌को‌ सिंह आपै‌mमा शक्तिको‌ के‌न्द्र हुन्छन्, र‌ स्वतन्त्र एवं निर्भ‌‌य । तर‌ आजभो‌लि समाज बदलिएको‌ छ, सो‌च र‌ कार्य‌‌शै‌ली […]

मौलिकता हराउँदै गएपछि ज्येष्ठ नागरिकमा चिन्ता

उपेन्द्र खनाल, वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६, पछिल्लो समय मौलिकता हराउँदै गएपछि तनहुँका जेष्ठ नागरिकमा चिन्ता बढ्दै गएको छ । आफ्ना छोरा नातिले प्रयोगमा ल्याएको पश्चिमेली शब्दको परिवर्तनका कारण संस्कार र संस्कृतिनै गुम्ने खतरामा पुगेको भन्दै तनहुँका जेष्ठ नागरिकमा चिन्ता थपिएको हो । व्यास– १ का जेष्ठ नागरिक नारायणदत्त भटराईले आजकल छोरानातिले […]

खतना समस्या बन्दै

सुजितकुमार झा, वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६, मुस्लिम समुदायमा खतना (लिंगको टुप्पोको छाला काटने प्रक्रिया)ले अहिले विकराल रुप लिदैं गएको छ । जसको अर्को एक उदाहरण महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का २ महिने बालक फिरोज शेष बनेका छन् । खतनाले गर्दा शेषलाई मृत्युवरणमा पु¥याएको छ । घटनाअनुसार खतनापछि सिकिस्त भई मृत्युको कालचक्रमा पुगेका […]

रेलको रेला

सुजीतकुमार झा, वर्षः ०१ | अङ्कः ०५  | पौष २०७५ रेल कहिलेदेखि चल्ने असमञ्जसता कायमै रामजानकी विवाहपञ्चमीदेखि नै जनकपुरधाम जयनगर रेल चलाउने तयारी गरिएपनि अहिलेसम्म नेपाल रेल्वेले तिथि तय नगरेपछि स्थानीयवासी निराश देखिएका छन् । विवाहपञ्चमीकै बेला सयो यात्री जनकपुरधाम र जयनगर रेल्वे स्टेशनमा पुगेर रेल कहिलेदेखि चल्छ सोधेका थिए । अहिलेपनि दिनहुँ दर्जनौ व्यक्ति […]

जानकी मन्दिर सिंगारिदै

सुजीतकुमार झा , वर्षः ०१  | अङ्क ०४  | मंसिर २०७५ जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा एकातिर विवाहपञ्चमीको तयारी भइरहेको छ भने अर्कोतर्फ सौन्दर्यीकरणका कार्य अगाडि बढाइएको छ । सवासय वर्ष पुरानो सो मन्दिर राज्यबाट मात्रै उपेक्षित नभएर कसैले देखरेख गरिरहेका थिएन तर अहिले मन्दिर विकासका लागि कयौ निकाय अगाडि आएको छ । नेपालकै प्रमुख मन्दिरमध्येका जानकी […]

बोक्सीलाई धपाउन मिथिलाञ्चलमा झिझिया

सुजीतकुमार झा वर्षः ०१ । अङ्क ०३ । कार्तिक २०७५ मिथिलाञ्चलको गाउँ गाउँमा अहिले झिझियाको गीत गुञ्जिन थालेको छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व रहेको छ । घटस्थापनादेखि विजयादशमी सम्म देवी स्तुतिको रूपमा यो नृत्य गरिने गरिन्छ । बोक्सीबाट आÇना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गरिने गरिएको जनविश्वास […]

पाउलिन त निर्मलाले न्याय ?

मुलुक डेस्क, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ देशको संविधानले मृत्युदण्डलाई वर्जित गरेको छ तर राजधानी होस वा दूरदराजका गाँउ, अहिले चौतर्फी माग भइरहेको छ, संविधानमा मृत्युदण्डको प्रावधान राख्नैपर्छ भनेर । समाजमा भइरहेका जघन्य अपराधका घटनाका दोषीलाई राज्यले कानुनको परिधिभित्र ल्याउन नसकेपछि जनस्तरबाट यस्तो आवाज उठनु अस्वाभाविक पनि होइन । यद्यपि कडा कानुन […]

आकर्षणको केन्द्र बन्दै जनकपुरको गंगा आरती

सुजीतकुमार झा, वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५ जनकपुर आउने जो कोही पनि जानकी मन्दिर, राम मन्दिर दर्शनपछि गंगा आरतीमै सहभागी हुने गर्छन् । संगीतमय सो आरती हेर्न प्रत्येक साँझ जनकपुरको ऐतिहासिक गंगासागरमा भीड लागेको हुन्छ । गत ४ वर्षदेखि हुँदै आएको गंगा आरती जनकपुरको पर्यटनमा प्रमुख आकर्षण बनेको सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष […]