५९४ जनालाई तक्मा

मुलुक डेस्क, वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ सरकारले यस वर्ष ५९४ जनालाई विभूषण वितरण गरेको छ। सत्तानिकट हालिमुहाली गर्ने व्यक्ति र सरकारी कर्मचारीकै बीचमा विभूषणको वर्चश्व रह्यो। विगतमा झै विबकृतीकाृ श्रृखंलाले निरन्तरता पाएको देखिन्छ। फ्रन्टलाइनमा खट्ने राष्ट्रसेवक उपेक्षित भए भने पनि गृहका कर्मचारीको ठुलै संख्या रह्यो। करिव १० करमेड खर्च गरी बनाइएको […]
पूर्व जिल्ला का. सभापति चन्द्रीका सिंह रहेनन्

मुलुक डेस्क, वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ जेपी आन्दोलदेखि प्रभावित र सक्रिय राजनीतिज्ञ चन्द्रीका प्रसाद सिंहको निधन भएको छ। नेपाल सद्भावना पार्टीबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका नेता सिंह मधेश आन्दोलनका क्रममा रौतहटमा आफ्नो गहिरो प्रभाव देखाएका थिए। वि.सं. २०११ कार्तिकमा जन्मेका नेता सिंहको देहवसान हृदयघातको कारण मोतिहारी अस्पतालमा वि.सं. २०७७ कार्तिक […]
सङ्खुवासभा साहित्यिक समाज

लेकबेसी लोहरुङ, वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ सङ्खुवासभाको खाँदबारी मनोभञ्ज्याङमा सङ्खुवासभा साहित्यिक समाज (ससास) स्थापना गरिएको छ। स्थानिय समाज सेवी सूर्य कोरङ्गी ‘रीता’ को संयोजकत्वमा आयोजित कार्यक्रममा ११ सदस्यिय कार्य समिति चयन गरिएको छ। गीतकार तथा गजलकार वीरेश राईको अध्यक्षतामा गठित ‘ससास’ मा अधिकांश सदस्यहरु गजलकार छन्। सातजना गजलकार, तीनजना कवि चयन […]
न्यातपोल मन्दिर निर्माण सम्पन्न

वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७ भक्तपुरको पाँचतले (न्यातपोल) मन्दिर जिर्णोद्वार समयभन्दा अगावै स्थानिय श्रमदानको सहयोगमा अनुमानित रकमको आधाभन्दा पनि कम रकममा सम्पन्न भएको छ। विश्वप्रसिद्ध तथा विश्वसम्पदा सुचीकृत यस मन्दिरका जिर्नोद्वारका लागि भक्तपुर नगरपालिकाले ६५ लाख १३ हजार ८ रुपैयाँ विनियोजन गरेको थियो। जम्मा २८ देखि ३० लाखको बीचमा मन्दिरको जिर्णोद्वार सम्पन्न […]
गिरी सांसद र पार्टीबाट पद मुक्त

वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७ जनता समाजवादी पार्टी नेतृ तथा सांसद सरिता गिरीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट समेत पदमुक्त गर्ने कारबाही गरेको छ। सोही अनुरुप संघीय संसद सचिवालयले रितपुर्वक निष्कासन गरेको निर्णय जानकारी गराएको छ। राष्ट्रियताको संवेदनशील बिषयमा एक पछि अर्को लगातार आपक्तिजनक र विवादित अभिव्यक्ति दिदैं आएको आरोप […]
डा. दिव्य सिंह आइओएमको नयाँ डिन

वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७ प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा नियुक्त गरेको छ। वरिष्ठता क्रममा ३३ औं स्थानमा रहेको ५५ वर्षिय डा. शाह राज्यमन्त्री सरहको सुविधा लिदैं आएकी हुन्। उनी मानव अंग प्रत्यारोपन समन्वय समितिको संयोजक तथा शिक्षण अस्पताल महाराजगन्जको मिर्गौला विभाग […]
जलमग्न मलंगवाको बजार

वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७ सर्लाही सदरमुकाम मलंगवाको बालमन्दिर चोक वर्षाको पानीले जलमग्न बनेको छ। पानीको निकास नहुँदा चोकमा जलमग्न बनेको र घुँडासम्म पानी जमेको स्थानीय व्यापारीले बताए। पानी रोडमा समेत जम्मा हुँदा सवारीलाई आवतजावतमा समेत कठिनाइ भइरहेको छ। निरन्तर वर्षा भइरह्यो भने पसलमा समेत पानी पस्ने खतरा रहेको व्यापारीले बताए। भारी […]
कञ्चन हत्याकाण्ड पर्दाफास

वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७ जनकपुरधाम वडा नम्बर २१ कुर्थामा ११ वर्षिया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बलात्कार गरी बालिकाको हत्या गरेको आरोपमा भारतको उत्तरप्रदेशका एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ […]
थापा नयाँ प्रहरी महानिरीक्षक

वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७ नेपाल सरकारले हालका एआइजी शैलेश थापालई क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा नियुक्त गरेको छ। हालका आइजिपी ठाकुर प्रसाद ज्ञवालीको ठाँयमा थापा नियुक्त भएको हुन्। नव नियुक्त आइजिपी थापाको कार्यकाल २२ महिनाको हुनेछ। प्रहरी नियमावली अनुसार थापाले २०७९ वैशाख १८ सम्म नेतृत्वको कमान सम्हाल्ने छन्। सधैं अब्बल र […]
नेपालका लागि भारतीय राजदूत क्वात्रा

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ नेपाली समाज र राजनीतिमा नेपाली राजनेता सरह नै चर्चा र परिचर्चा हुने पात्र हुन् – भारतीय राजदूत। नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा २५औँ राजदुतका रुपमा काठमाडौँ आएको एक साताभित्रै आफ्नो सक्रियता सबल पारेका छन्। राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाएसँगै उपराष्ट्रपति, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, कांग्रेस सभापति, पूर्वप्रधानमन्त्री, […]