कोइलाडीमा पक्की पुल निर्माण हुने

मुलुक डेस्क, वर्ष : ०३ | अकं : २० | मंसिर/पौष २०७७, कोइलाडी गाँउ सप्तरीमा नभई राष्ट्रकै उच्च गरिमा राख्ने गाँउमा पर्दछ । शिक्षाप्रेमी, उद्यमी, जन्मीदार एवं राजनेता जन्मेको यो गाँउमा भने विकासले भर्खर तिब्रता लिदैछ । सोही क्रममा तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ कोइलाडीमा निर्माण गरिने पक्की पुलको सोमबार एक कार्यक्रमबीच राष्ट्रिय सभाका […]

नेपाल सहकारीले मनायो रजत महोत्सव

केशव के.सी. वर्ष :०३ | अकं : २१ | पौष २०७७, नेपाल सहकारी संस्था लिमिटेडले २५ औं वार्षिक उत्सव मनाएको छ । वि.सं. २०५१ सालमा स्थापना भएको नेपाल सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ‘जनताको आर्थिक निकास, सहकारितको विकास’ भन्ने नाराका साथ संस्थाले रजत महोत्सव मनाएको छ । कोभिड महामारीको […]

प्रदेश नं. २ व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमको संचालन र जिम्मेवारी तोकियो

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २० | पौष २०७७, किसानको हकहित सम्वद्र्धन र खेती उत्पादनमा टेवा पु¥याउने उद्देश्यले प्रदेश नं. २ मा कृषि विकास निर्देशानालय अन्तर्गत कृषि ज्ञान केन्द्रले समयसापेक्ष कृषि कार्यक्रमहरु गर्दै आएको छ । प्रदेश नं. २ मा कृषि ज्ञान केन्द्र मार्फत आ.व.२०७७/७८ को लागि व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) […]

सगरमाथाको उचाइ बढ्यो, अब ८८४८.८६ मिट

मुलुक डेस्क, वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७ विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ।मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्। यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो। अहिले ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले […]

मसाला किंग महाशय धर्मपालको निधन

मुलुक डेस्क, वर्ष : ०३ | अङ्कः २० | मंसिर २०७७ विश्वप्रसिद्ध भारतीय मसाला कम्पनी एमडीएचका मालिक एवं मोडल धर्मपालको ९७ वर्षको उमेरमा निधन एमडीएचका फाउडंर एवं मसाला किगंको नामले प्रसिद्ध भारतीय व्यापारी महशय धर्मपाल गुलाटीको ९७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । पद्म भूषण सम्मानित धर्मपालको जन्म २७ मार्च १९२३ मा भएको […]

मनरा नगरपालिकामा १५ शैया अस्पताल भवन निर्माणको शिलान्यास

रामअधार साह – मनरा वर्ष : ०३ | अङ्कः २० | मंसिर २०७७ ‘मनराशिसवा नगरपालिकामा १५ शैया अस्पतालको भवन निर्माणका लागि आवस्यक १२ कठ्ठा जग्गा नगरका मेयर संजयकुमार सिंह र उनका दाजु उदयकुमार सिंहले दानस्वरुप प्रदान गरेका छन् । उक्त जग्ग मनरा वडा नं. छ (क), कित्ता नं. १०४ रहेको छ, जुन हलाकी राजमार्ग अन्तर्गत […]

२९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा मनरामा ४३ व्हिल चेयर वितरण

रामअधार साह – मनरा वर्ष : ०३ | अङ्कः २० | मंसिर २०७७ डिसेम्बर ३ अर्थात अन्तर्राष्ट्रिय अपाङ्ग दिवस अन्य वर्ष झैं यस वर्ष पनि विश्वभर विभिन्न कार्यक्रम सहित मनाइयो । नेपालमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस यस वर्ष प्रदेश गाँउ, शहर र राजधानीमा भौतिक दुरीलाई ध्यानमा राख्दै (कोभिड–१९ का कारण) सम्पन्न गरियो । यसै […]

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

मुलुक डेस्क, वर्ष : ३ | अंङ्कः २० | मंसिर २०७७ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको […]

जसपामा कार्यविभाजन र चयन

मुलुक डेस्क, वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ अनेकौ दन मिलेर नव निर्मित जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्य चयन एवं कार्य विभाजन हालसालै भइको छ। झण्डै १२ दल मिलेर बनेको जसपाको दुई दिने कार्यसमितिले अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई यथावत राखेको छ। यसैगरी वरिष्ठ नेतामा अशोककुमार राई एवं राजेन्द्र महतोलाई […]

महारानीलाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बाश्री

मुलुक डेस्क, वर्ष‌‌‌‌‌‌:०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७ नेपाली साहित्यका प्रसिद्ध पुरस्कार ‘मदन पुरस्कार’ यस वर्ष ‘महारानी’ उपन्यासले पाएको छ। चन्द्रप्रकाश बानियाँद्वारा रचित उपन्यास हो – महारानी। त्यस्तै संगीतकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कारले सम्मानित गरिएको छ। मदन पुरस्कार गुठी द्वारा प्रदान गरिने मदन पुरस्कारको धनराशि रु. ४ लाख रहेको छ। गुठीमा प्राप्त १५१ पुस्तकहरु […]