मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, प्रदेश नं. २ लाई नमुना प्रदेशको रुपमा विकास गर्ने लक्ष्य सहित स्वास्थ्यको क्षेत्रमा ठोस कदम र गौरवको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना संगै उद्घाटन गएिको छ। सबै तहको मेडिकल पढाईका साथ प्रदेश नं. २ को सरकारले धरान स्थित रहेको विपी कोईराला स्वाथ्य […]
भिआइपीको सुरक्षामा भारी कटौती

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, सुरक्षाको सवाल राष्ट्र र जनतको प्रतिष्ठा एवं गौरवसंग जोडिएको विषय हो। सरकारले पूर्व भिआइपीको सुरक्षाकर्मीमा कटौति गर्ने नयाँ कार्यविधि बनाएको छ। पूर्व राजा, पूर्व प्रधानमन्त्री लगायतले कार्यविधि विपरीत राख्दै आएका सुरक्षाकर्मी फिर्ता ल्याउन थालिएको छ। मन्त्रिपरिषद्ले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कार्यविधि २०७७ पारित […]
पूर्वमन्त्री अनिल झाका ससुराद्वारा नाबालिक माथि बलात्कारको प्रयास

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, मानव सामाजिक प्राणी हो । समाजमा मिलेर सौहार्दपूर्ण वातावरणमा बस्नु मानवीय स्वभाव हो । विश्वास र भरोसामा मानवको सम्बन्ध टिकेको हुन्छ । तथापी मानवरुपी खोल ओढेका दानवहरु पनि प्रस्शत भेटिन्छ । प्रसंग हो, प्रदेश नं २ का भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री डा. […]
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, प्रदेश नं. २ लाई नमुना प्रदेशको रुपमा विकास गर्ने लक्ष्य सहित स्वास्थ्यको क्षेत्रमा ठोस कदम र गौरवको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना संगै उद्घाटन गएिको छ । सबै तहको मेडिकल पढाईका साथ प्रदेश नं. २ को सरकारले धरान स्थित रहेको विपी कोईराला […]
माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले […]
प्रेस स्वतन्त्रता प्रति चासो

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ | माघ २०७७, जेनेभा बैठकको भर्चुउल संस्करणमा नेपालको मानव अधिकारको पछिल्लो अवस्थाबारे छलफल भएको छ। तेस्रो आवधिक समीक्षामा विभिन्न मुलुकहरुले नेपालमा संक्रमणकालीन न्यायमा भएको ढिलाइ, प्रेस स्वतन्त्रतालाई सीमित पार्ने गरी ल्याइएको विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तताको विषयलाई प्राथमिकताका साथ उठाएका छन्। सो बैठकमा केही […]
राष्ट्रिय जनगणनाका लागि ४७ हजार जनशक्ति माग

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २१ माघ २०७७, विश्व मापदण्ड अनुसार प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना हुने गर्छ । यसै प्रावधान अनुसार नेपालमा पनि पछिल्लो जनगणना २०६८ सालमा भएको थियो । उक्त जनगणनाको तथ्याङ्क अनुसार नेपालमा कुल महिला १,३६,४५,४६३ र कुल पुरुष १,२८,४९,०४१ गरि कुल जनसंख्या २,६४,९४,५०४ रहेको छ । यसै सन्र्दभमा […]
आन्दोलित् उँखु किसानको मृत्यु, मिल मालिक गिरफ्तार

मुलुक डेस्क, वर्ष : ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, राजधानीमा पौषको कठयाङ्गग्रिदो जाडोमा आन्दोलनरत उँखु किसान नारायण राव यादवको मृत्यु भएको छ। बक्यौता रकमका लागि लड्दालड्दै सर्लाही धनकौल छोटवल निवासी यादव पौष १४ गते शहीद गंगालाल हृदय रोग केन्द्र अस्पतालमा आफ्नो अन्तिम सास लिएका थिए। यादव बक्याताका लागि १६ दिनसम्म माइतीघर आन्दोलनमा सक्रिय […]
प्रतिनिधिसभा विघटन

मुलुक डेस्क, वर्ष: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, २०७७ साल पुस ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको […]
जनकपुर एयरपोर्टमा आधुनिक टर्मिनल भवन निर्माण

मुलुक डेस्क, वर्ष : ०३ | अङ्कः २० | मंसिर/पौष २०७७, ऐतिहासिक धार्मिक पर्यटकिय नगरी जनकपुरधाम आधुनिक टर्मिनल भवनको निर्माण रु. ५० करोडको लागतमा भएको छ। निर्माण शुरु भएको ८ वर्ष पछि जनकपुर विमानस्थलमा नयाँ र आधुनिक टर्मिनल भवन तयार भएको हो। दुई वर्षमा निर्माण भइसक्नु पर्ने भवन नागरिक उड्डयन प्राधिकरणको हेलचेक्रई र निर्माण कम्पनीको […]