नक्कली पीसीआर रिपोर्ट बोकेका १ सय ७२ यात्रु विमानस्थलमा पक्राउ
वैशाख २०७८, मुलुक डेस्क नक्कली पीसीआर प्रमाण बोकेर विभिन्न गन्तव्यमा जान लागेका १ सय ७२ यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, प्रहरीले सुराकीको आधारमा बुधबार मध्यपूर्वी गन्तव्यतर्फ जाँदै गरेका नेपाली, भारतीय र पाकिस्तानी यात्रुलाई पक्राउ गरेको हो । बिहान ९ बजे सलाम एयरको उडानबाट मस्कट, जजिरा एयरको उडानबाट कुवेत र […]
जग्गाको नक्सा प्रिन्ट र राजश्व बुझाउने काम घरबाटै गर्न सकिने, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’को शुभारम्भ गरेका छन् । बिहीबार काठमाडाैँस्थित नापी विभागमा प्रधानमन्त्री ओलीले यो सिस्टमको उद्घाटन गरेका हुन् । ‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ अन्तर्गत सेवा ग्राहीले घरमै बसेर जग्गाको नक्सा […]
मेचीबाट पैदल हिँडेका अभिनय ३७ दिनमा महाकाली पुगे
मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन्। यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत […]
किनबेच भएको जग्गाको क्षेत्रफल फरक परे अब सरकारले जिम्मा लिने, ‘हकदाबी दर्ता’ प्रणाली लागु हुँदै

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, बाटो छेउको जग्गा देखाएर नदी किनारको जग्गा किनाएका घटना नौला होइनन्, दैनिकजसो यस्ता घटनाका उदाहरणहरु सुनिने गरेका छन्। चार आना भनेर बेचेको जग्गा फिल्डमा तीन आना मात्रै पाएको कुरा पनि धेरै सुनिन्छन्। बलिया खरिदकर्ताले त्यसो हुँदा पनि जग्गा धनीसँग ठट्टाएर आफ्नो पैसा वा जग्गा […]
सबैभन्दा धेरै अर्बपति भएको सहर बेइजिङ

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, फोर्ब्स म्यागजीनले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा चीनको बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको सहर बनेको छ। गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको सङ्ख्या १०० पुगेको छ। विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको सहर अमेरिकाको न्यूयोर्कमा ९९ जना […]
पथलैया–ढल्केबर–कमलासम्मको पूर्वपश्चिम राजमार्ग ४ लेनमा स्तरोन्नति हुँदै

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २३ | चैत्र २०७७, बाराको पथलैया देखी, धनुषाको ढल्केबर र धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदिसम्मको सडक ४ लेनमा स्तरोन्नति हुने भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगा पथलैया, ढल्केबर, कमलासम्म १ सय ३० किलोमिटर सडक अब ४ लेनमा बिस्तार हुने भएको हो । सडक विभागअन्तर्गतको विकास सहायता […]
पारस र हिमानी संग–संगै

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी शाह वर्षौपछि सँगै देखिएका छन्। पूर्व रानी कोमल शाहको ७१औं जन्मदिनको अवसरमा दुवैजना सँगै देखिएका हुन्। कोमलको जन्मदिन झापाको पाँचतारे होटल मेची क्राउनमा मनाइएको छ। जहाँ पारस समेत उपस्थित थिए। पारसले हिमानीसहितको संयुक्त तस्वीर राखेर फेसकुमा […]
तराई मधेसमा २७ आधुनिक सहर र ४ स्मार्ट सिटी बन्ने

मुलुक डेस्क, वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७, शहरी विकास योजना अन्तर्गत नेपालभरीका गाउँठाउँलाई सुबिधायुक्त सुन्दर र स्मार्ट बनाउने अभियान अन्तर्गत तराई मधेस सहित देशको विभिन्न भागमा १३ स्मार्टसिटी सहित ५० वटा व्यवस्थित र आधुनिक सहर बनाउने १० वर्षदेखिको योजनाअनुसार कामको सुरुवात भएको छ। नेपालको आधाभन्दा बढी जनसंख्या रहेको तराई मधेशमा […]
मधेसका यी २७ वटा ठाउँलाई आधुनिक सहर र चार सहरलाई ‘स्मार्ट सिटी’ बनाइँदै

मुलुक डेस्क, फाल्गुण २०७७, तराई मधेस सहित देशको विभिन्न भागमा १३ स्मार्टसिटीसहित ५० वटा व्यवस्थित र आधुनिक सहर बनाउने १० वर्षदेखिको योजनाअनुसार काम अघि बढाइएको छ । मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग हुँदै तराई, पहाड र हिमाली क्षेत्रमा नयाँ सहर तथा स्मार्ट सिटी बनाउनलागिएको हो। सहरबाट स्मार्ट सिटीमा विकास गर्न लागिएका ठाउँ सहरभन्दा बढी सुविधा सम्पन्न […]
सरकारी कर्मचारीको सञ्चय कोष र पेन्सनको रकम अब सिधै खातामा जम्मा हुने

मुलुक डेस्क, फाल्गुण २०७७, अब नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायमा कार्यरत कर्मचारीको सञ्चयकोष, निवृत्तिभरण कोष र सापटी भुक्तानी रकम विद्युतीय माध्यमबाट तत्कालै (रियल टाइममा) व्यक्तिगत खातामा जम्मा हुने भएको छ । त्यसका लागि महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषको सहकार्यमा विद्युतीय सरकारी लेखा प्रणाली सञ्चालनमा आएको छ । यसको सुरुवात मन्त्रालयका राजस्व […]