यादव जसपाबाट निस्कासित, ठाकुर त्रिपाठीसंग सहकार्य गर्दै
जेष्ठ १८ २०७८ | मुलुक डेस्क जनता समाजवादी पार्टी (जसपा) ले सूर्य चिन्हबाट चुनाव लडेको हृदयेश त्रिपाठी समूहसँग पार्टी एकीकरण गर्ने भएको छ । त्रिपाठी पुरानै घरमा फर्किने निश्चित भएको हो । अध्यक्ष उपेन्द्र यादवलाई पार्टी निष्काशित गरेलगत्तै त्रिपाठी पुरानै पार्टीमा फर्किन तयार भएका छन् । हाल सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक […]
मनरा मेयरद्वारा शिक्षा, स्वास्थ्य र सडकसहित संस्कृतिलाई प्राथमिकतामा

सुजितकुमार झा , वर्षः ०२ | अङ्कः १० | असार २०७६ महोत्तरीको मनरा सिस्वा नगरपालिकामा सडक, स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुका साथै मैथिली संस्कृति र संस्कारलाई अगाडि बढाइएको छ । मुलुकको प्रमुख निकायमा समेत पहिचान बनाउन सफल मनरा शिक्षा र रोजगारीमा समेत अगाडि रहेको छ । हुलाकी राजमार्ग मनरा बजार हुँदै गएकोले यहाँ विकासको सम्भावना अपार […]
दीप श्रेष्ठ, सदावहार गायक ‘संगीत भनेको समर्पण हो’

राजेश्वर डी. श्रेष्ठ वर्षः ०२ | अङ्कः १० | असार २०७६ म पत्थरको देवता होइन, तोडिएर तोडिने … अर्थात् सदावहार गीतका गायक दीप श्रेष्ठ । उनै दीप श्रेष्ठ जस्ले जति गीत गाए अमर गाए । पृथक शैली, गायनमा गहिराइ, सार्है चुजी अनि थोरै गाएर धेरै गहिराई नाप्ने जीवन्त गायक । सितारवादक जयनारायण श्रेष्ठ र इन्दिरा श्रेष्ठका सुपुत्रका […]
नयाँ पुस्ता विवेकशील बन्दैछन् ‘लुटतन्त्रको विकल्प, सापेक्ष नेतृत्व’

वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ एकीकरणको १७ महिनामै विभाजित भएर पुनः विवेकशील नेपालीमार्फत नै राष्ट्र र जनताको बीचमा आफ्नो उपस्थिति र स्थायित्व खोज्दै दल दर्ताको क्रममा रहेको छ – विवेकशील नेपाली दल । समाजको आर्थिक उत्थान, लुटतन्त्रबाट मुक्ति र एकात्मक सत्तावादको विकल्पमा विवेकशील नेपालीको उदय, यात्रा एवं कार्ययोजनाको समबन्धमा उज्वल थापासँग संजीव सिंह र […]
सन्धि सम्झौताको खोजी लगायत छुवाछुतको अन्तय – डा. विजय दत्त, अध्यक्ष, मधेसी आयोग

वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ सन्धि सम्झौताको खोजी लगायत छुवाछुत, बोक्सी प्रथालाई प्राथमिकतामा राखेका छौँ मधेशी आयोग गठन भइसकेको छ । आयोगको अध्यक्षका रुपमा जनकपुरधामका विजय दत्तले सपथ लिनु भएको छ । यो आयोग कुन रुपमा अगाडि बढने छ ? र आयोगको कामकाज सम्बन्धमा दत्तसँग मुलुक टाइम्सका लागि सुजीतकुमार झाले गरेको कुराकानीको संक्षिप्त […]
गुरुङ समुदायको एक्लो मेयर

वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६ गुरुङ समुदायको एक्लो मेयर जो संस्कृतिको लागि चिन्ता गर्छन् । २०२४ कार्तिक १६ गते जन्मेका किसान गुरुङ देशभरि कै नगरपालिकाहरु मध्ये एक्लो मेयर हुन् । तनहुँको जनप्रेमी मावि फिरफिरेबाट २०३६ सालदेखि राजनीतिक यात्रा शुरु गरेका उनी हाल शुक्लागण्डकी नगरपालिकाका मेयर हुन् । विभिन्न आरोह अवरोह पार गर्दै कांगे्रसको […]
सुगम संगीतका नायक : दीपक खरेल

संजीव सिंह / आर.डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन – चैत्र २०७५ नेपाली सुगम संगीतमा आफ्नो माधुर्य स्वरले मनमोहक र कालजयी गीत गाउन सफल र सरल व्यक्तित्व हुन् – दीपक खरेल । युवा जोशमै रोमाण्टिक तथा भावुक गीत “तिम्रो त्यो हँसिलो मुहारको”, “तिम्रा हर प्रश्नको जवाफ” जस्ता आवाज नेपाली स्रोता माझ पस्कँदै कम […]
शताब्दी संस्कृतिविद् : सत्यमोहन जोशी

संजीव सिंह/आर. डी. श्रेष्ठ, वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५ संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपाल सरकारले उनको योगदानको कदर स्वरुप वाङ्मय शताब्दी पुरुष उपाधि लगायत अनेकौं सम्मान तथा विभूषणले सम्मानित गरेको छ। सत्यमोहन जोशी – नेपाली कला, साहित्य, संस्कृति, भाषा आदिका वाङ्मय शताब्दी पुरुष। आफ्नो नाम अनुसार नै सत्य तथ्यको खोजीमा जीवन समर्पण गर्दै आएका सत्यमोहन […]
देश दिशाहिन अवस्थामा छ

वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५ मुलुकको बदलिँदो परिवेश, धरातल तथा आवश्यक यर्थाथपरक सोचाइ र भोगाइको अवधारणालाई छिट्टै नै नेपाली जनता र दलले महत्वपूर्ण निर्णयका साथ आउँदो समयमा प्रष्ट पार्दै विवेकशील साझा पार्टीलाई परिवर्तनको संबाहकको रूपमा अगाडि सार्ने छ भन्ने स्पष्ट धारणका साथ राजनीतिमा संलग्न प्रखर युवानेता मिलन पाण्डेसँग मुलुक टाइम्सका लागि संजीव सिंह […]
नगरप्रमुखहरूको विश्व संसद सदस्यमा न्यौपाने निर्वाचित

वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५ नगर प्रमुखहरूको विश्व संसद सदस्यमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् । विश्व संसदको संयुक्त राज्य बेलायतको ब्रिष्टोल शहरमा यही अक्टोबर २१ देखि २३ गतेसम्म भएको नगरप्रमुखहरूको सम्मेलनले नगर प्रमुख न्यौपाने सदस्यमा निर्वाचित भएका हुन् । उक्त सम्मेलनले ८ सदस्यीय कार्यकारी सदस्यहरूलाई निर्वाचित गरेको छ […]